एकै सिजनमा ३ पटक सगरमाथा चढेकी श्रेष्ठलाई ‘गिनिज वर्ल्ड रेकर्ड’को सम्मान

२४ फागुन, काठमाडौँ। पर्वतारोही पूर्णिमा श्रेष्ठले एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउन सफल भएकी छिन्। १२६ औं [Read More…]

आज प्रणय दिवस : उत्साहका साथ मनाइँदै ‘भ्यालेन्टाइन डे’

राजेन्द्र तिवारी ०२ फागुन, काठमाडौं । फागुनको न्यानोपनसँगै आज फेब्रुअरी १४ अर्थात् विश्वभर प्रेम र स्नेह साटासाट गरिने ‘भ्यालेन्टाइन डे’ (प्रणय दिवस) नेपालमा पनि हर्षोल्लासका [Read More…]

राप्रपा : राजसंस्थाको अन्त्य सुनिश्चित गर्ने ‘भित्रिया गणतान्त्रिक’ परियोजना

११ माघ, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र विक्रम शाहदेव राप्रपाको सहारामा राजसंस्था पुनर्स्थापना हुन्छ भन्ने भ्रममा छन् भने त्यो केवल भ्रम मात्र होइन, आत्मघाती राजनीतिक गलतफहमी [Read More…]

लिभिङ टुगेदर: विदेशमा कल्चर कि वाध्यता ?

पहिले साथ, पछि लात ! ०३ माघ, काठमाडौँ । आठ वर्षअघि कलेज पढ्दा बुटवलका सबिन र प्रविनाबीच प्रेम बस्यो । आफ्नी सपनाकी राजकुमारीसँग प्रेममा बाँधिएपछि [Read More…]

जगन्नाथको मूर्ति काठकै किन?

१९ पौष, काठमाडौँ । भगवान् जगन्नाथ, बलभद्र र सुभद्राको मूर्ति किन काठको बन्यो ? यसो हुनुमा पनि कैयौं पौराणिक कथा र धार्मिक मान्यता रही आएको [Read More…]

‘ब्रुस ली’ को मूर्ति फिर्ता, पूर्ववत् रूपमा स्थापना

०३ पौष, काठमाडौँ ।  ‘ब्रुस ली’ को मूर्ति पूर्ववत् रूपमा पुनः स्थापना गरिएको छ । मार्शल आर्टका दिवंगत अभिनेता ब्रुस लीको सम्मानमा जीर्णोद्धार गरिएको मूर्ति [Read More…]

मध्यम वर्गको सपनालाई उर्जा दिने मारुती ८०० को कथा

२८ मंसिर, नयाँ दिल्ली । १४ डिसेम्बर, १९८३ मा गुडगाउँको फ्याक्ट्रीको गेटबाट सयपत्री फूलले सजिएको एउटा सानो सेतो कार बाहिर निस्कियो। भारतमा बनेको यो कार [Read More…]

इतिहासमा आज : मंगल ग्रहमा पहिलो रोभर अवतरणदेखि राष्ट्र संघको जगसम्म

१८ मंसिर, एजेन्सी । आज डिसेम्बर ४ विश्व इतिहासका लागि निकै महत्त्वपूर्ण दिन हो। आजका दिनमा मंगल ग्रहमा पहिलो रोभर अवतरणदेखि राष्ट्र संघको जग बसाल्ने [Read More…]

मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर

डा शम्भु खनाल १४ मंसिर, काठमाडौँ । स्पन्दनको पनि अनुभूति नहुने मुटु जब धड्किन थाल्छ, किन हो मलाई इतिहास खोतल्न मन लाग्छ । एक जना [Read More…]

धार्मिक पर्यटकको आकर्षणमा शालिग्राम सङ्ग्रहालय, चार महिनामा २५ हजारले गरे दर्शन

१० मंसिर, काठमाडौँ । पछिल्लो समय बागलुङको बागलुङ नगरपालिका–४ कुँडुले स्थित शालिग्राम सङ्ग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । मानव निर्मित सुरुङ भित्र सवा लाख [Read More…]

आज सीता र रामको विवाह पञ्चमी मनाइँदै

राम मन्दिर बेहुला, जानकी बेहुलीमिथिला संस्कृतिको पहिचान नै बनिसकेको जनकपुरधामको विवाहपञ्चमी राजेन्द्र तिवारी ०९ मंसिर, काठमाडौँ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र [Read More…]

कलाकार राजनीतिमा : जम्न सक्दैनन्, भेलमा हामफाल्ने क्रम जारी

२९ कार्तिक, काठमाडाैँ । गत वर्षको फागुनको कुरा हो– तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबारेको किताब ‘केपी शर्मा ओली : सपना, संघर्ष र [Read More…]

आइन्स्टाइनलाई फ्रायडको जवाफ: युद्ध हाम्रो स्वभावमै छ

१६ कार्तिक, काठमाडौँ । भियना, सेप्टेम्बर, सन् १९३२ प्रिय प्राध्यापक आइन्स्टाइन, तपाईंले मलाई छलफलमा निम्त्याउनु भएको थाहा पाएँ । छलफलको विषय तपाईंलाई रुचि लागेको तथा अरूलाई [Read More…]

फ्रायडलाई आइन्स्टाइनको चिठी : युद्ध किन हुन्छ ?

१५ कार्तिक, काठमाडौँ । कुराकानी पोष्टड्याम छेउ, क्यापुथ, ३० जुलाई १९३२ । प्रिय प्राध्यापक फ्रायड ! राष्ट्र संघ तथा पेरिसमा अवस्थित यसको सहायक संगठन ‘इन्टरनेसनल इन्स्टिच्युट [Read More…]

इतिहासमा: कुकुर कसरी मानिसको असल साथी बन्यो ?

०३ कार्तिक, काठमाडौँ। पाल्तु कुकुर (क्यानिस लुपस फ्यामिलियारिस) ले मानव इतिहासमा हाम्रो सबैभन्दा पुरानो पशु साथीको रूपमा एक अद्वितीय स्थान राख्दछ। अन्य पाल्तु जनावरहरूको उत्पत्ति [Read More…]

यसरी पुनहिलमा परिणत भयो ‘लुङटुङ’ डाँडा

२४ असोज, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा [Read More…]

किन यतिविधि महत्त्व पाइरहेछ सुन?

अहिलेको अवस्था आँकलन गर्दै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै बढ्ने अनुमानहरू भइरहेका छन्। मूल्य बढिरहँदा यसमा भइपरीआउने लगानीबाहेक नै पनि आकर्षण कम भएको देखिँदैन। १७ [Read More…]

गाउँघरबाट लोप हुँदै रोटे पिङ र लिङ्गेपिङ

१६ असाेज, सङ्खुवासभा । सङखुवासभामा दसैँ–तिहारमा ग्रामीण भेगमा रोटेपिङ र लिङ्गेपिङ मुख्य आकर्षण हुन्थ्यो । दसैँका बेला खेलिने चर्खेपिङ ९काठे पिङ० गाउँगाउँमा हराउँदै जान थालेका [Read More…]

काष्ठमण्डपका रुपमा चिनिने मरुसत्तल: नुन र तेलको एकै भाउ

१६ असाेज, काठमाडौँ । मरुटोलमा मरुहिटी, मरुगणेश, मरुसत्तल। हनुमानढोका दरबार क्षेत्रमा ठडिएको सबैभन्दा पुरानो सम्पदा हो- मरुसत्तल। काष्ठमण्डपका रुपमा चिनिने मरुसत्तल २०७२ बैशाखको भूकम्पपछि ध्वस्त [Read More…]