Category: Politic
कुलमानले दिए पदबाट राजीनामा
२४ पुष, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने भएका छन् । बुधबार राति ९ बजे पत्रकार सम्मेलन गरेर उनले राजीनामा [Read More…]
रास्वपाको बृहत्तर एकता घोषणा सभा आज
२१ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बृहत्तर एकता घोषणा सभा गर्दैछ। रास्वपाले आइतबार एक विज्ञप्ति जारी गर्दै भोलि दिउँसो १ बजे [Read More…]
राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
१७ पुस, मोरङ । आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । मोरङ जिल्ला अदालतका [Read More…]
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
१६ पुष, काठमाडाैँ । राजनीतिक विभाजन, असहमतिहरू र ध्रुवीकरण बढ्दै गएको वर्तमान सन्दर्भमा आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै छ। देशमा सहमति, सहकार्य र [Read More…]
दुई पूर्व राष्ट्रपतिबीच भेटवार्ता
१५ पौष, काठमाडाैँ। पूर्व राष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादवको निवास लाजिम्पाटमा मंगलबार भएको भेटमा वर्तमान [Read More…]
गोल्डस्टारकी विदुषी र मार समुदायबाट पहिलो एमबीबीएस डाक्टर रामजी राम पनि रास्वपामा
१५ पौष, काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा व्यावसायिक घरानादेखि भुइँमान्छेको प्रतिनिधित्व गर्ने अभियन्तासम्म समेटिएका छन्। सोमबार रास्वपाले बालेन [Read More…]
रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन
१४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सभापति रवि लामिछानेपछि दोस्रो वरीयता पाएका छन् । [Read More…]
चुनाव लड्न महानगरको प्रमुखबाट बालेनले माघ ६ गतेसम्म राजीनामा दिनुपर्ने
सुनिताले सम्हाल्नेछिन् महानगरको नेतृत्व १३ पुस, काठमाडौँ । महानगरपालिकाका मेयर बालेन शाहले आगामी चुनावमा उम्मेदवार बन्ने े भएपछि उनले महानगर प्रमुख पदबाट राजीनामा दिनु पर्नेछ । [Read More…]
रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?
१३ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा सहित ७ [Read More…]
रवि–बालेनबिच ७ बुँदे सम्झौता : रविले पार्टीको नेतृत्व गर्ने, बालेनलाई आगामी प्रधानमन्त्रीमा अघि सार्ने
आईतबार विहान सबेरै भएको सम्झौता अनुसार, पार्टीको नाम रास्वपा र चिन्हहरु यथावत हुनेछन् । रवि लामिछानेले पार्टीको नेतृत्व गर्नेछन् । बालेन शाहलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको [Read More…]
‘अस्तित्व’ को प्रश्न उठाउँदै कुलमानको निष्कर्ष- नाम, चिह्न र पद सबै उताको, हाम्रो के ?
कुलमानको पार्टीले गर्यो रास्वपाको प्रस्ताव अस्वीकार ‘पार्टीको नाम र चुनाव चिह्न हाम्रो रहयो भने अध्यक्ष पनि दिन्छौं । प्रधानमन्त्री पनि छोड्छौं । यसका लागि उहाँहरू [Read More…]
छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छः नवनियुक्त मन्त्री शर्मा
११ पौष, काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य गर्ने बताएका छन्। मन्त्रालयमा शुक्रबार पदबहालीका क्रममा उनले [Read More…]
मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
११ पौष, भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या [Read More…]
कांग्रेसको आधिकारिक निर्णय निर्वाचन नै हो : सभापति देउवा
११ पौष, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिक निर्णय निर्वाचन नै भएको स्पष्ट पारेका छन् । शक्रबार बिहान आफ्नै निवासमा भेट्न आएका [Read More…]
राजनीतिमा नयाँ मोड: बालेन र कुलमान एकजुट, देश विकास पार्टी अघि बढाउने तयारी
१० पुष, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री कुलमान घिसिङ एक भएर देश विकास पार्टी अघि बढाउने लगभग टुंगो लागेको छ। घिसिङनिकट [Read More…]
एलिजाले जनादेश,आजपामा उपाध्यक्ष
१० पुस, काठमाडौँ। जनादेश पार्टीकी संस्थापक सदस्य एलिजा गौतमले पार्टी गठनको एक महिनामै साथ छाड्दै प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी [Read More…]
को हुन् मिराज ढुंगाना ?
०७ पुष, काठमाडाैँ । गरिखान देऊ’ अभियानका संयोजक तथा जेनजी आन्दोलनका एक अगुवा व्यक्तित्व हुन् । २४ वर्षीय ढुंगाना व्यवसायी पनि हुन् । उनी २०८२ [Read More…]
सत्ता कब्जाको आशङ्कालाई सेनाको स्पष्टीकरण : लोकतान्त्रिक प्रतिबद्धता नै हाम्रो प्रमुख प्रमाण
सेनाले भन्यो -सत्ता हस्तक्षेपको कुनै महत्त्वाकाङ्क्षा छैन, संविधानप्रति निष्ठावान् छौँ ०७ पुस, काठमाडौँ । नेपाली सेनाले गत भदौ २३ र २४ गतेको ‘जेन–जी’ आन्दोलनका क्रममा [Read More…]
माइतीघरमा ‘जेनजी’को प्रदर्शन रोक्न प्रहरीको बाक्लो घेरा, भन्यो- ‘अनुमति नभएका गन्तव्यतिर लाग्नुस्’
०७ पुस, काठमाडौं । सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै सडकमा ओर्लिन लागेको ‘जेनजी’ समूहको प्रदर्शनलाई रोक्न प्रहरीले माइतीघर मण्डलामा सुरक्षा सतर्कता बढाएको छ । ‘गरिखान [Read More…]
रवि ‘सेटिङमा’ थुनामुक्त भएको भन्दै न्यायाधीशविरुद्ध उजुरी
०४ पुष, काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्ने अदालतको आदेशमाथि ‘सेटिङ’को आरोप लगाउँदै न्याय परिषद्को सचिवालयमा उजुरी परेको छ । उच्च [Read More…]

