विश्वमा प्रजातन्त्र क्षयीकरण भइरहेको छ : प्रथम राष्ट्रपति यादव

०८ पुस, काठमाडौं। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले विश्वमा प्रजातन्त्रको क्षयीकरण भइरहेको बताएका छन् । लोकतन्त्रका लागि लडेको ६० वर्षभन्दा बढी भएपनि अझै लोकतन्त्र [Read More…]

लेखा समिति सभापतिलाई मार्गप्रशस्त गर्न माओवादीको माग

०८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले लेखा समिति सभापति ऋषिकेश पोखरेललाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । सोमबार समितिको बैठकमा बोल्दै माओवादी साम्सद [Read More…]

भारत र बेलायतसहित ५ देशका राजदूतले लिए शपथ

०८ पुस, काठमाडौं । विभिन्न देशका लागि नवनियुक्त पाँच जना राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सोमबार महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामचन्द्र [Read More…]

कोशी प्रदेश सरकार र वायुसेवा निगम मिलेर नयाँ जहाज किन्नेबारे छलफल

०७ पुस, काठमाडौं । कोशी प्रदेश सरकार र नेपाल वायुसेवा निगम मिलेर नयाँ जहाज किन्नेबारे छलफल भएको छ । कोशी प्रदेश सरकार र निगिम उच्च [Read More…]

‘आर्थिक सुधारको योजना चाँडै’

०७ पुष, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आर्थिक सुधारका लागि सरकारले विशेष योजना ल्याउने बताउनुभएको छ । म्याग्दी–काठमाडौँ सम्पर्क समितिले शनिबार राजधानीमा आयोजना गरेको [Read More…]

स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार १५८ आवेदन

०६ पुस, काठमाडौं । स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार १५८ वटा परियोजना प्रस्ताव परेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय [Read More…]

जग्गा तथा आवाससम्बन्धी प्रतिवेदन चाँडै कार्यान्वयन हुन्छः उपप्रधानमन्त्री सिंह

०५ पुस, काठमाडौं । जग्गा तथा आवास विकाससँग सम्बन्धित समस्याहरुको समाधानका लागि गठित कार्यादलले शहरी विकास मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ । शुक्रबार सिंहदरबारमा उपप्रधान एवम् [Read More…]

प्रधानमन्त्रीसँग बंगलादेशका राजदूतको बिदाइ भेट

०५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधुरीले बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा [Read More…]

नेपालमा लगानी गर्न भारतका निजी क्षेत्र र व्यवसायीलाई परराष्ट्रमन्त्री देउवाको आग्रह

०५ पुस, नयाँदिल्ली । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालका विभिन्न क्षेत्रमा लगानी बढाउन भारतका निजी क्षेत्र र व्यवसायीलाई आग्रह गरेकी छन् । उनले सडक, रेलमार्ग, [Read More…]

प्रदेशसभा बोलाउन माओवादीको माग

०४ पुस, विराटनगर। नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीयले प्रदेशसभा बैठक बोलाउन माग गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रले तत्काल बैठक बोलाउन [Read More…]

एनआरएनएको दशौँ एकता महाधिवेशन मे ३–५ मा काठमाडौंमा हुने

०३ पुस, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले संघको दशौँ एकता महाधिवेशन आगामी मे ३–५, २०२५ (२०८२ बैशाख २०–२२) मा काठमाडौंमा आयोजना [Read More…]

त्रिविको जग्गा हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

०३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा हिनामिना गर्ने जो कोही भए पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् । त्रिविको [Read More…]

रविमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको छैन : गृहमन्त्री लेखक

३० मंसिर, काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अनुसन्धानको क्रममा सरकारले प्रतिशोधको व्यवहार नगरेको दाबी गरेका छन् । २ कात्तिकमा [Read More…]

प्रधानमन्त्री ओलीले भने– एमाले राजनीति गर्न होइन, देश बनाउन बनेको हो

३० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभई देश बनाउनका बनेको बताएका छन् । आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित [Read More…]

विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण हुँदै आएको छ : सभामुख घिमिरे

३० मंसिर, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालमा विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण विकास र उन्नयनमा काम हुँदै आएको बताएका छन् । उधौली [Read More…]

जनतामा संसद्प्रति विश्वास कायम राख्न कर्मचारीको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल

२८ मंसिर, काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनता, सरकार र संसद्को सहकार्यलाई प्रभावकारी तथा संसद्लाई राष्ट्रिय हितका मुद्दामा एकताबद्ध बनाउन र जनतामा संसद्प्रति विश्वास [Read More…]

माओवादी स्थायी समिति बैठक सुरु

२८ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको पार्टीका कार्यालय सचिव डोर [Read More…]

रास्वपाले कसरी गर्दैछ पहिलो महाधिवेशनको तयारी ?

२८ मंसिर, काठमाडौँ । संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महाधिवेशनको तयारीमा जुटिरहेको बताएको छ । रास्वपाले २०८२ वैशाख २५ देखि २७ [Read More…]

मेरोजस्तो नियति नहोस भनेर मेरिटको आधारमा नियुक्ति गर्न लागिएको हो : उपकुलपति बराल

२७ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर केसरजंग बरालले आफ्नो जस्तो नियति नहोस् भनेर मेरिटको आधारमा डीन र क्याम्पस प्रमुख नियुक्त गर्न लागेको [Read More…]

अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ : प्रचण्ड

२७ मंसिर, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको उद्देश्यमा केन्द्रित रहेर उद्योगी तथा व्यवसायी अगाडि बढ्नुपर्ने बताएका छन् । [Read More…]