छाउगोठमा अकालमा ज्यान जाँदै

३२ असार, धनगढी । छाउगोठमा बसेकी कञ्चनपुरकी २८ वर्षीय कमला आउजी दमाईंले शनिबार अकालमा ज्यान गुमाउनु पर्‍यो । महिनावारी भएपछि देवता रिसाउने डरले पक्की घर छाडेर [Read More…]

नेपाल-भारत सीमानाका बन्द हुने

३२असार, बैतडी । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल-भारत सीमा नाका बन्द हुने भएको छ । यही [Read More…]

काठमाडौं–टोखा–नुवाकोट सडक अवरुद्ध

३२ असार, काठमाडौँ । काठमाडौंको टोखा हुँदै नुवाकोट जाने सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण सडक किनारामा रहेको पर्खाल भत्किँदा सडक अवरुद्ध भएको हो । [Read More…]

देशभर मनसुनी वायुको प्रभाव, यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

३२ असार, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर [Read More…]

प्रतिलिटर ५ रुपैयाँ घट्यो पेट्रोलको मूल्य, डिजेल र मट्टीतेलको मूल्य पनि घट्यो

३१ असार, काठमाडौँ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, [Read More…]

कम्पनी रजिष्ट्रारको कार्यालयको बेथिति : करिब १९ हजार आवेदन पेन्डिङमा, भुक्तानीमा नयाँ समस्या

३१ असार, काठमाडौं । अनलाइन सिस्टम डाउन गरेर घुसको लेनदेन गरेको आरोप खेपिरहेको कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी प्रणालीमा समेत समस्या भएपछि सेवाग्राहीलाई सास्ती भएको छ । कम्पनी [Read More…]

घुस डिल अडिओ प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

३१ असार, काठमाडौँ । घुस डिल अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । उनले केहीबेर अघि प्रधानमन्त्री निवास [Read More…]

देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा

३१ असार, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। बागमती, [Read More…]

राष्ट्रिय चलचित्र पुरस्कार-२०८२ : उत्कृष्ट चलचित्र शाम्बाला

३० असार, काठमाडौं । मीन बहादुर भाम निर्देशित शाम्बाला २०८२ को उत्कृष्ट चलचित्र बन्न सफल भएको छ । चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्दै [Read More…]

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

३० असार, नेपालगञ्ज । नदी तटीय क्षेत्रका बस्ती जोगाउन बाँकेमा नयाँ प्रविधिको प्रयोग गरेर आपतकालीन तटबन्ध निर्माण गरिएको छ । राप्ती नदीको बाढीबाट बस्ती जोगाउन [Read More…]

शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन, निरोगी नेपाल अभियानलाई सार्थक बनाऔँ : प्रधानमन्त्री

३० असार, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गरेका छन् । भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो [Read More…]

बन्दना मिश्र मधुको ‘कविताको अन्नप्राशन’ लोकार्पण

३० असार, काठमाडाैं। प्राध्यापक वन्दना मिश्र ‘मधु’को कविता सङ्ग्रह ‘कविताको अन्नप्राशन’को विमोचन गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक समारोहमा कविता सङ्ग्रह विमोचन गरिएको हो [Read More…]

राष्ट्रपतिबाट ३ विधेयक प्रमाणीकरण

३० असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणीकरण गरेका छन् । शीतल निवासले सोमबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएअनुसार पौडेलले संविधानको धारण [Read More…]

एयर इन्डिया दुर्घटना : पाइलटले जानाजान दुर्घटना गराएको हुनसक्ने विशेषज्ञको आशंका

३० असार, काठमाडौं । एयर इन्डिया उडान १७१ को दुर्घटना जानाजानी पाइलटद्वारा गराइएको हुन सक्ने आशंका एक वरिष्ठ विमान सुरक्षा विशेषज्ञले गरेका छन्। भारतका प्रख्यात [Read More…]

एनपीएल विवादबारे क्यान अध्यक्ष भन्छन् : प्रक्रियागत त्रुटी भयो होला, सच्याउँछौं

३० असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपीएल) को विषयमा पहिलो संस्करणमा केही त्रुटीहरू भएको भए [Read More…]

राष्ट्रिय परिचय पत्रको सर्भर डाउन, नारायणहिटीमा सयौं सेवाग्राही अलपत्र

३० असार, काठमाडौं । राष्ट्रिय परिचय पत्रको सर्भर डाउन हुँदा यतिबेला नारायणहिटी पुगेका सयौं सेवाग्राही अलपत्र परेका छन् । प्रहरीले नारायणहिटी परिसरमा रहेको गेटमै नयाँ [Read More…]

पत्रकार र सञ्चारमाध्यमलाई आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको अपील

३० असार, काठमाण्डौं। प्रेस काउन्सिल नेपालले पत्रकार र सञ्चारमाध्यमलाई आचारसंहिता पालना गर्न अपील गरेको छ । काउन्सिलको बोर्ड बैठकले आचासंहिता पालनासँगै प्रेस स्वतन्त्रता सदुपयोग गर्न [Read More…]

चोरी भएका २० वटा दुई पाङग्रे सवारी साधन भेटिए

३० असार, काठमाडौं। काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट फरक फरक मितिमा चोरी भएका २० पटा दुई पाङग्रे सवारी साधन (मोटरसाइकल स्कुटर) भेटिएका छन् । काठमाडौँ उपत्यका [Read More…]

स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

३० असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल [Read More…]

३३ वर्षमा पनि पूरा भएन दमक–चिसोपानी सडक

३० असार, फिक्कल । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिकाहुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको ३ दशक बित्यो । सडक निर्माणका [Read More…]