Category: International
म्यानमारमा आँधीले ३३ को मृत्यु, २ लाखभन्दा बढी विस्थापित
२९ भदाै, काठमाडौं । म्यानमारमा यागी आँधीका कारण आएको भीषण बाढीका कारण कम्तीमा ३३ जनाको ज्यान गएको छ भने २ लाख ३० हजार मानिस विस्थापित [Read More…]
इरानले गरेको अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको अभियान लक्षित ह्याक विरुद्ध आपराधिक मुद्दा दायर गर्ने तयारी
२९ भदाै, काठमाडौं । अमेरिकी न्याय विभाग डोनाल्ड ट्रम्पको राष्ट्रपतीय अभियानलाई लक्षित गरेर गरेको इरानी ह्याकको सम्बन्धमा आपराधिक मुद्दा दायर गर्ने तयारीमा रहेको छ। उक्त [Read More…]
इजरायलको आक्रमणबाट संयुक्त राष्ट्रसंघका ६ कर्मचारीसहित ३४ जनाको मृत्यु
२७ भदौ, काठमाडौं । इजरायलले गाजा क्षेत्रमा गरेको हवाई हमलाबाट संयुक्त राष्ट्रसंघका ६ जना कर्मचारीसहित ३४ जनाको मृत्यु भएको छ । मारिनेमा ६ बालबालिका र [Read More…]
राष्ट्रपति पदका लागि ह्यारिसलाई टेलर स्विफ्टको समर्थन
२६ भदौ, वासिङ्टन । सङ्गीत उद्योगको सबैभन्दा ठूलो ‘स्टार’ मध्येका एक टेलर स्विफ्टले राष्ट्रपति पदको बहस समाप्त भएलगत्तै उक्त पदका लागि कमला ह्यारिसलाई समर्थन गर्नुभएको छ [Read More…]
ईयूले चीनको विद्युतीय सवारी शुल्क योजनामा ‘पुनर्विचार’ गर्न आवश्यक रहेको स्पेनी प्रधानमन्त्रीको भनाइ
२६ भदाै, काठमाडाैं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार युरोपेली सङ्घ (ईयू) को चिनियाँ विद्युतीय सवारीमाथि ३६ प्रतिशतसम्म आयात शुल्क लगाउने योजनामा पुनर्विचार गर्न आवश्यक [Read More…]
युक्रेनलाई लामो दूरीको अस्त्र प्रयोगमा लगाएको प्रतिबन्ध हटाउने बाइडेनको सङ्केत
२६ भदाै, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले दिएको लामो दूरीको मिसाइल प्रयोगमा युक्रेनमाथि लगाएको प्रतिबन्ध फुकाउने सङ्केत गरेका छन् । यस्तो प्रतिबन्धले आफ्नो [Read More…]
उडान नं ९३ को दर्दनाक कथा : खरानी हुनबाट यसरी जोगिएको थियो अमेरिकी संसद
२५ भदाै, एजेन्सी । फ्लाइट ९३ आफ्नो निर्धारित समयभन्दा ४० मिनेट ढिलो भैसकेको थियो । युनाइटेड एयरलाइन्सको बोइङ ७५७ जहाज न्युयोर्क अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा उडानको [Read More…]
अस्ट्रेलियाले सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउँने
२५ भदाै, एजेन्सी। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बालबालिकालाई सुरक्षित राख्नका लागि सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने बताएका छन्। आमाबाबुको बालबालिकाप्रतिको [Read More…]
भियतनाममा शक्तिशाली आँधी: ६५ जनाको मृत्यु, ३९ जना बेपत्ता
२५ भदाै, एजेन्सी । भियतनाममा यागी नामक शक्तिशाली आँधीपछि आएको बाढीपहिरोले कम्तिमा ६५ जनाको मृत्यु भएको छ। विपद व्यवस्थापन निकायले मंगलबार जारी गरेको सूचना अनुसार [Read More…]
बहसको अन्तिम तयारीमा ट्रम्प र ह्यारिस
२५ भाद्र, काठमाडौँ । कमलादेवी ह्यारिस र डोनाल्ड ट्रम्पले सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनअघि आफ्नो पहिलो र सम्भवतः एकमात्र टेलिभिजन बहसको पूर्वसन्ध्यामा सोमाबार आफ्नो [Read More…]
अमेरिकामा अगष्ट महिनामा एक लाख ४२ हजार रोजगारी थपियो, बेरोजगारी दर ४.२ प्रतिशत
२२ भाद्र, वासिङ्टन । अमेरिकामा रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै [Read More…]
गाजा युद्ध अन्त्य गर्ने समय आयो: बाइडेन
१६ भदाै, वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अब गाजा युद्ध अन्त्य गर्ने समय आएको बताएका छन्। गाजा पट्टीबाट एक इजरायली मूलका अमेरिकीसहित बन्धक [Read More…]
जापानमा एक्लोपनको गम्भीर समस्या: ४ हजार जनाको शव एक महिनापछि मात्रै भेटियो
१५ भदौ, काठमाडौं । जापानमा यस वर्षको पहिलो ६ महिना अवधिमा ४० हजार जना मानिस घरमै एक्लै मृत फेला परेका छन् । जापान पुलिसले हालै [Read More…]
कण्डम बिना सेक्स गर्ने प्रवृत्ति बढ्यो : डब्लुएचओ
१५ भाद्र, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नयाँ प्रतिवेदनका अनुसार पछिल्लाे समय कण्डम बिना सेक्स गर्ने प्रवृत्ति लगातार बढ्दै गएकाे जनाएकाे छ । [Read More…]
आप्रवासी र गाजासम्बन्धमा बाइडेनको नीति अगाडि बढाइने : ह्यारिस
१५ भाद्र, सवाना (संयुक्त राज्य अमेरिका) । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू राष्ट्रपति निर्वाचित भएमा मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीको नियन्त्रण गर्ने बताउनुभएको [Read More…]
जापानद्वारा सरकारी अधिकारीहरुलाई छात्रवृत्ति प्रदान
१२ भदाै, काठमाडौं । जापानले सरकारी अधिकारीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । बुधवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल सरकारलाई ४१ करोड ७० लाख नेपाली रुपैयाँ बराबरको [Read More…]
जलवायु परिवर्तनविरुद्ध तत्काल आवश्यक कदम चाल्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
११ भदाै, एजेन्सी । टोङ्गाको नुकुआलोफामा आयोजित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीन हजार वर्षमा नदेखेको विश्वव्यापी समुद्री सतहमा अभूतपूर्व वृद्धिलाई उल्लेख गर्दै [Read More…]
डेरी फर्मलाई साढे दुई लाख डलरभन्दा बढी जरिवाना
१० भदौ, वेलिङ्गटन । ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ डेरी उत्पादन भनी कारोबार गर्दै आएको न्युजिल्याण्डको डेरी कम्पनीमा छापा मारी कारबाही गरिएको छ । भारतबाट आयातित नौनी [Read More…]
स्पेस स्टेशनमा अड्किएका अन्तरिक्षयात्रीलाई फिर्ता ल्याउने ड्रागन क्रू के हो ?
१० भदाै, एजेन्सी । अन्तरिक्षमा अड्किएका नासाका अन्तरिक्षयात्रीद्वय सुनिता विलियम्स र बुच ब्यारी विलमोर पृथ्वी आगामी वर्ष सन् २०२५ को फेब्रुअरी महिनामा मात्रै पृथ्वीमा फर्किने [Read More…]
पाकिस्तानमा सशस्त्र विद्रोहीले राजमार्गमा गाडी रोकेर २२ जनाको हत्या गरे
१० भदौ, पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् । सुरक्षा फौजले साम्प्रदायिक, जातीय [Read More…]

