Category: International
‘अफ्रिकाका करिब दुई करोड ७५ लाख मानिस विस्थापित’
२३ माघ, नैरोबी । सन् २०२४ को अन्त्यसम्म अफ्रिकामा आन्तरिकरूपमा विस्थापित व्यक्ति (आईडीपी) को सङ्ख्या बढेर दुई करोड ७५ लाख पुगेको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) [Read More…]
ट्रम्पसँग छलफल गर्न मोदी अमेरिका जाने
२२ माघ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी फेब्रुअरी २२ देखि अमेरिकाको दुई दिने भ्रमणमा जाने तयारीमा छन् । इकोनोमिक टाइम्सका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड [Read More…]
अमेरिकालाई चीनको जवाफ, अमेरिकी सामानमा १० प्रतिशत शुल्क
२२ माघ, काठमाडौं । चिनियाँ सामानमा १० प्रतिशत शुल्क लगाउने अमेरिकी निर्णयमा चीनले पनि जवाफ फर्काएको छ । चीनले अमेरिकाबाट आयात गरिने सामानहरूमा १० प्रतिशत [Read More…]
क्यानडा र मेक्सिकोमा आयातकर लगाउने अमेरिकी प्रस्ताव एक महिनाका लागि स्थगित
२२ माघ, काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत कर लगाउने प्रस्तावलाई एक महिनाका लागि स्थगित गर्नुभएको छ । मेक्सिको र [Read More…]
चीनमा किन धमाधम बिक्री भइरेहको छ बाघको पिसाब ?
२१ माघ, काठमाडौं । गोमूत्रको महत्व सुन्नु भएको छ, तर बाघको पिसाब पनि बेचिन्छ भन्ने आजसम्म सुन्नु भएको छैन होला । आखिर, यो के को [Read More…]
ट्रम्पको धम्कीपछि बीआरआई सम्झौता नवीकरण नगर्ने पनामाको घोषणा
२१ माघ, काठमाडौं । पनामाका राष्ट्रपति राउल मुलिनोले चीनसँग गरिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने घोषणा गरेका छन् । पनामाले सन् २०१७ [Read More…]
ट्रम्पको चेतावनी : छिट्टै युरोपियन युनियनमाथि पनि कर लगाइनेछ
२१ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियन (ईयू) माथि ‘धेरै छिटो’ कर लगाउने चेतावनी छन्। बीबीसीका अनुसार युरोपियन युनियनले अमेरिकाबाट फाइदा उठाएको [Read More…]
नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणबारे अमेरिकासँग छलफल गर्ने
२० माघ, जेरुसेलम। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणको वार्ताका सम्बन्धमा सोमबार अमेरिकी अधिकारीहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री नेतन्याहूले आइतबार अमेरिकी [Read More…]
चीनद्वारा नयाँ अमेरिकी भन्सार महसुलको विरोध, जवाफी कदम चाल्ने चेतावनी
२० माघ, बेइजिङ । चीनले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बेइजिङमा लगाइएको नयाँ करको ‘दृढतापूर्वक विरोध’ गरेको र ‘आफ्नो अधिकार र चासोको दृढतापूर्वक रक्षा गर्न [Read More…]
अमेरिकामा सैनिक हेलिकप्टर र जहाज ठोक्किँदा भएको दुर्घटनामा ६७ जनाको मृत्यु
१८ माघ, काठमाडौं । आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । [Read More…]
ब्रिक्स शुल्कको खतरा दोहोर्याउँदै ट्रम्प
१८ माघ, काठमाडौं। क्यानाडा र मेक्सिकोमाथि भन्सार महसुल लगाउने समय सीमा नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ब्रिक्स राष्ट्रहरूमा सतप्रतिशत कर लगाउने आफ्नो धम्की [Read More…]
नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलोपटक एकसाथ स्पेस वाक
१८ माघ, काठमाडौं । नासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा प्रवेश गरेको लगभग आठ महिनापछि बाहिर निस्किएर बिहीबार एकसाथ पहिलोपटक अन्तरिक्ष भ्रमण (स्पेस [Read More…]
दुबई विमानस्थलद्वारा नौ करोड २३ लाख यात्रुलाई सेवा प्रदान
१७ माघ, दुबई । दुबईको अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्ष नौ करोड २३ लाख यात्रुले सेवा प्राप्त गरेका छन् । सन् २०१८ मा आठ करोड ९१ [Read More…]
च्याटजीपीटीलाई टक्कर दिने ‘चिनियाँ हिरो’, जसले बनाए डिपसिक
१७ माघ, काठमाडौं । अमेरिकाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को दुनियाँमा च्याटजीपीटीमार्फत नयाँ तुफान लिएर आयो । त्यसबेला प्रविधि जगतमा अमेरिकाको सबैभन्दा ठूलो प्रतिस्पर्धी चीनलाई यसले असर [Read More…]
बीवाईडीले सार्वजनिक गर्यो ९,२०० वटा गाडी बोक्न सक्ने संसारकै ठूलो कार क्यारियर “बीवाईडी शेन्जेन“
१७ माघ, काठमाडौं । चीनको नयाँ ऊर्जा गाडी ( एनईभी ) निर्माण गर्ने अग्रणी कम्पनी बीवाईडीले संसारकै ठूलो रोल–अन-रोल–अफ (आरओ–आरओ) कार क्यारियर “बीवाईडी शेन्जेन“ सार्वजनिक [Read More…]
अमेरिकन विमान दुर्घट्ना अपडेट : अहिले सम्म १८ जनाको शव निकालियो
१७ माघ, एजेन्सी । अमेरिकामा सेनाको हेलिकप्टर ठोकिएर नदीमा खसेको अमेरिकी विमान दुर्घटना स्थलबाट १८ जनाको शव निकालिएको छ । रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै पोटोम्याक [Read More…]
जापानमा आत्महत्या गर्ने विद्यार्थीको सङ्ख्या बढ्दो क्रममा
१६ माघ, काठमाडौँ । जापानमा सन् २०२४ मा विद्यालयस्तरका विद्यार्थीले आत्महत्या गर्ने क्रम नरोकिएको तर सामान्य वृद्धि देखिएको भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको [Read More…]
दक्षिण कोरियाली विमानमा आगलागी, विमानमा रहेका सबै १७६ जनाको सफल उद्धार
१६ माघ, काठमाडौं । दक्षिण कोरियाको विमानस्थलमा मङ्गलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको तर जहाजमा रहेका सबै १७६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको [Read More…]
अमेरिकाले १ हजार ३६५ जना नेपाली निष्कासन गर्ने
१६ माघ, काठमाडौं । अमेरिकी सरकारले अवैध रुपमा बसिरहेको १ हजार ३६५ आप्रवासीलाई घर फर्काउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा बसेका [Read More…]
टिकटक अधिग्रहण गर्न माइक्रोसफ्ट वार्तामा रहेको ट्रम्पको भनाइ
१५ माघ, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार माइक्रोसफ्ट टिकटक अधिग्रहणको वार्तामा रहेको बताएका छन् । यद्यपि अमेरिकामा यस एपको भविष्य अनिश्चित रहेको छ [Read More…]

