तिहारमा पटकाजन्य पदार्थ ओसारपसार गर्नेलाई तीन वर्ष कैद

१६ कार्तिक, काठमाडौँ । तिहारमा पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवाना हुन सक्छ । नेपाल प्रहरीका केन्द्रीय [Read More…]

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती

राजेन्द्र तिवारी १५ कात्तिक, काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ [Read More…]

काठमाडौं महानगरले तीन ठाउँमा साफ वुमेन्स च्याम्पियनसिपको फाइनल देखाउने

१४ कार्तिक, काठमाडौँ । काठमाडौं महानगरपालिकाले तीन ठाउँमा साफ वुमेन्स च्याम्पियनसिपको फाइनल खेल देखाउने भएको छ । एन्फाले सीमित टिकट बिक्री गरेपछि काठमाडौं महानगरले काठमाडौंको [Read More…]

काठमाडौँमा छ्यापछ्याप्ती छन् प्रतिबन्धित प्लास्टिकका फूल र माला (तस्बिरहरू)

१३ कार्तिक, काठमाडौँ । तिहार सुरु भएसँगै बजारमा रौनक बेग्लै छ । फूलहरूको पर्व तिहार हर्षोल्लासपूर्वक मनाइँदैछ । तिहार सुरु भएसँगै बजारमा फूलहरू बेच्नका लागि [Read More…]

कार्तिक कृष्णपक्ष : आजदेखि यमपञ्चक (तिहार) सुरु

१३ कार्तिक, काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा आरम्भ हुँदैछ । बिहान [Read More…]

आज धनतेरस: आजका दिन यी स्थानहरूमा दीप प्रज्वलन गर्नुस्

१३ कार्तिक, काठमाडाैँ । धनतेरसको दिन धनकी देवी लक्ष्मी र धनकी अधिपति कुबेरको पूजा गरिन्छ । यस पर्वमा सुन, चाँदी र भाँडाकुँडा किन्नु शुभ मानिन्छ [Read More…]

आजदेखि लागू हुनेगरी अण्डाको मूल्य वृद्धि

१२ कात्तिक, काठमाडाैँ । गत भदौ पहिलो सातादेखि अण्डाको मूल्य घटेपछि निराश बनेका किसान मूल्य वृद्धि हुन थालेसँगै उत्साहित बनेका छन्। किसानले लागत मूल्य नजिक [Read More…]

नजिकियो तिहार, बढ्यो मादलको बिक्री

१२ कात्तिक, काठमाडाैँ । तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ। नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्त्वपूर्ण बाजाको रूपमा लिने गरिन्छ। पछिल्लो [Read More…]

ढकमक्क मखमली फुलेका, गुन्डुका किसानलाई मखमली फूल टिप्न भ्याइनभ्याइ (तस्बिरहरू)

११ कार्तिक, भक्तपुर । हिन्दुहरूको दोस्रो महान् चाड तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुका किसानलाई मखमली फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ  । बिहान [Read More…]

विकल्पको विचलन

गुणराज लुइँटेल ११ कात्तिक, काठमाडाैँ । आठ वर्षअघि १६ असोज २०७३ मा मैले यसै स्तम्भमा लेखेको थिएँ– ‘प्रतीक्षा नयाँ खेलाडीको।’ त्यो बेला विवेकशील नेपाली दल [Read More…]

राष्ट्रिय आविष्कार केन्द्रमा पारामोटरको सफल परीक्षण, थप अनुसन्धानको तयारी

०९ कार्तिक, काठमाडौँ । वैज्ञानिक तथा सामाजिक अभियान्ता डा. महावीर पुनले नेतृत्व गरेको राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धानको क्रममा एक नयाँ उड्ने उपकरण ‘पारामोटर निर्माण गरी [Read More…]

मुस्ताङबाट यस वर्ष रु ९२ करोड बढीको स्याउ निर्यात

०८ कार्तिक, म्याग्दी । स्याउको राजधानी भनेर चिनिने हिमालपारिको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले [Read More…]

११ दिनमा अवकाश हुन लागेकी राणा एआईजीमा बढुवा सिफारिस

०५ कार्तिक, काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फ एक जना डीआईजीलाई एआईजी (अतिरिक्त महानिरीक्षक)मा बढुवा सिफारिस गरिएको छ । आइतबार साँझ बढुवा समितिको बैठकले त्रिभुवन [Read More…]

विदेशिनेको लाममा पेसाकर्मी पनि, तीन महिनामै ९०० भन्दा बढीले लिए श्रम स्वीकृति

०४ कार्तिक, काठमाडौं । वैदेशिक रोजगारीका लागि प्रोफेसनल (पेसागत) श्रम स्वीकृति लिने पेसाकर्मीको संख्या ह्वात्तै बढेको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो तीन [Read More…]

रविको म्याद थपको फाइल न्यायाधीश नवराज दाहालको इजलासमा पेश हुने 

०४ कार्तिक, पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय सभापति रवि लामिछानेलाई न्यायाधीश नवराज दाहालको इजलासमा पेश गरिने भएको [Read More…]

गौशाला धर्मशालाका विषयमा छलफल गर्न पशुपति कोष सञ्चालक परिषद्को बैठक बस्दै

०४ कार्तिक, काठमाडौँ । पशुपति गौशाला धर्मशालाको विवादका बारेमा छलफल गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक आज बस्दै छ । कोष सञ्चालक परिषद्का [Read More…]

कालिकालाई चार लाखको दर्शन

०३ कात्तिक, म्याग्दी (बेनी) । बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवतीमा बडादसैँको नवरात्रमा करिब चार लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । घटस्थापनादेखि नवरात्रसम्म देशका विभिन्न जिल्लाबाट [Read More…]

खोकनामै अल्झियो द्रुतमार्ग

०३ कात्तिक, काठमाडाैँ। मुलुकको राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत काठमाडौँ-तराई-मधेश द्रुतमार्गको एक तिहाइभन्दा बढी काम सम्पन्न भए पनि काठमाडौंबाट प्रस्थान विन्दु (शून्य किलोमिटर) का रूपमा रहेको [Read More…]

सहकारी ठगी आरोपमा पक्राउ परे रवि लामिछाने

०२ कात्तिक, काठमाडौँ । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । [Read More…]

रविसहित १४ जनाविरुद्ध एकैपटक जारी भयो पक्राउ पुर्जी

०२ कात्तिक, काठमाडौं । पोखराको सूर्य दर्शन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई एकै पटक पक्राउ पुर्जी जारी भएको छ । [Read More…]