घण्टाघरको घडीमा अब मान्छेले दिनुपर्दैन दम!

१८ मंसिर, काठमाडौं । त्रिचन्द्र क्याम्पस भन्नेबित्तिकै धेरैको दिमागमा एउटै वस्तुको चित्र झल्किन्छ, घण्टाघर। २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको क्याम्पसका संरचनाको पुनर्निर्माण भइरहँदा त्यहाँको घडीको [Read More…]

नेपाल प्रिमियर लिग : चर्चित विदेशी अनुहारदेखि बदलिएको त्रिवि मैदानसम्म‘प्लेयर अफ दि सिरिज’ले पाउनेछ कार

१३ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) १५ गतेदेखि सुरु हुँदै छ। एनपीएलको मिति नजिकिँदै गर्दा यसको तयारी पनि तीव्र रुपमा भइरहेको छ। नेपाल क्रिकेट [Read More…]

सीता-राम विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन

१२ मंसिर, महेन्द्रनगर । मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही मङ्सिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न [Read More…]

धितोपत्र बोर्डका अध्यक्षसँग सबै लगानीकर्ताको अपेक्षा ‘नयाँ स्टक एक्सचेन्ज’ यस्ता छन् लगानीकर्ताले दिएका सुझावहरु

१२ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ११ महिना पछि अध्यक्ष पाएको छ । एक दिन पनि खालि हुन नहुने ठाउँमा सरकारले ११ महिना पछि [Read More…]

बुढापाकालाई गाउँ रित्तिने चिन्ता

१२ मंसिर, बागलुङ । बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन्। सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु [Read More…]

गन्तव्यको अर्को गढी रानीकोट

०८ मंसिर,काठमाडौँ । रानीकोट गढी, नामैले धेरैलाई आकर्षित गर्छ। जसको पूर्वमा आशापुरी महादेव, पश्चिममा अनन्तलिंगेश्वर महादेव र दक्षिणपट्टि मुरलीश्वरम महादेवको मन्दिर छ। स्थानीयका अनुसार भक्तपुरकी [Read More…]

मुस्ताङमा बगेर खेर गइरहेछ भोटको नुन

०७ मंसिर, म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने [Read More…]

पूर्वराजा शाह आज लुम्बिनी जाँदै, कार्यक्रम के छ ?

०७ मंसिर, काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार (आज) लुम्बिनी जाने भएका छन्।  शाहको सचिवालयका अनुसार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको हजार बुद्ध मन्दिरको पूजा [Read More…]

अन्तर्राष्ट्रिय उडानको पर्खाइमा पोखरा विमानस्थल

०५ मंसिर, गण्डकी । उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनसकेको छैन । सन् २०२३ को जनवरी [Read More…]

सिंहदरबारभित्र बाह्र अर्बभन्दा बढीको निर्माण

०४ मंसिर, काठमाडाैं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र करिब १२ अर्ब ३१ करोड ४१ लाख रुपियाँको लागतमा चार वटा भवन निर्माणको काम द्रुत गतिमा [Read More…]

तेस्रो मुलुकका नागरिक रोक्न संयुक्त कार्यदलएपिएफ-एसएसबी बैठक

०२ मंसिर, काठमाडाैँ । नेपाल–भारत सीमा सुरक्षाको चुनौती सामना गर्न पहिलो पटक संयुक्त कार्यदल (टास्कफोर्स) बनाउने विषयले प्राथमिकता पाएको छ। सशस्त्र प्रहरी बल (एपिएफ) नेपाल [Read More…]

इन्टरपोलको सूचीमा ३३८ नेपाली

०१ मंसिर, काठमाडाैँ । सहकारीमा सर्वसाधारणले बचत गरेको रकम हिनामिना गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली असोज ११ गते भारतको दिल्लीबाट पक्राउ पर्नुभयो [Read More…]

कोप-२९ सम्मेलन: हिमालका मुद्दाबारे पहिलोपटक छलफल

०१ मंसिर, कठमाडाैँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) को उच्चस्तरीय बैठकमा पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको असरबारे छलफल भएको [Read More…]

कथाभित्र डुबेको अभिनय

२८ कात्तिक, काठमाडौँ । दर्शकलाई बाँध्ने सशक्त चलचित्र बनाउन कुन पक्ष महत्वपूर्ण हुन्छ ? बर्सौंदेखि नेपाली निर्माता/निर्देशकले चलचित्र सफल बनाउन सेलिब्रेटी कलाकार, भव्य सेटको मात्र [Read More…]

शेषनारायणमा दर्शनार्थीको भिड (फोटो फिचर)

२७ कात्तिक, काठमाडौँ । काठमाडौँको फर्पिङको शेषनारायण मन्दिरमा हरिबोधिनी एकादशी मनाउनेको भिड लागेको छ। हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत [Read More…]

‘युट्युब र फेसबुकबाट सम्प्रेषित सामग्री तथ्यपूर्ण र विश्वसनीय हुनैपर्छ’

२७ कार्तिक, काठमाडौँ । प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित [Read More…]

आचारसंहिता विपरित काम गर्ने सञ्चारमाध्यम कालोसूचीमा, सात वटाको हुने विशेष अनुगमन

२६ कार्तिक, काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता विपरित कार्य गरेको भन्दै विभिन्न चारवटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ भने विभिन्न सातवटा सञ्चारमाध्यमलाई विशेष [Read More…]

‘पूर्णबहादुरको सारंगी’ को कथा आफ्नो उपन्याससँग मिलेको लेखक बस्यालको दाबी

२६ कार्तिक, नवलपुर। पछिल्लो सुपरहिट फिल्म ‘पूर्णबहादुरको सारंगी’ को मूलकथा उपन्यास ‘संग्रामपुर’ सँग मिलेको यसका लेखकले दाबी गरेका छन्। उपन्यासका लेखक शिवशंकर बस्यालले फेसबुकमा स्टाटस [Read More…]

दीपक मनाङ्गेले भने- फैसलाको पूर्णपाठ आएपछि आफै उपस्थित हुनेछु

२३ कार्तिक, काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङ्गे)ले आफूविरुद्धको मुद्दामा पूर्णपाठ आएपछि अदालतमा हाजिर हुने बताएका छन् । व्यक्ति हत्या [Read More…]

ईडीभी आवेदन आजसम्म मात्र भर्न पाइने

२२ कार्तिक, काठमाडौँ । इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) भर्न चाहनेहरूका लागि आज अन्तिम दिन रहेको छ । संयुक्त राज्य अमेरिकाको सन् २०२६ का लागि खुला [Read More…]