प्रहरीको काज फिर्तामा शक्तिकेन्द्र बाधक

०४ साउन, काठमाडौँ । नेपाल प्रहरीमा लामो समयदेखि काजमा बसेका प्रहरीलाई दरबन्दीमा पठाउन थालेपछि गृह मन्त्रालय र गृहमन्त्री रमेश लेखकको नाममा दबाब दिन थालिएको छ। विभिन्न [Read More…]

निर्यात बढ्यो लक्ष्य भेटिएन

०३ साउन, मकवानपुर । मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ को अनुपातमा गत आव [Read More…]

नेपालमा टेलिग्राम एप बन्द

०३ साउन, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ । शुक्रबार एउटा सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राममार्फत अनलाइन ठगी [Read More…]

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या उच्च रेकर्ड

०३ साउन, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने हालसम्मकै उच्च सङ्ख्या रेकर्ड भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आठ लाख ३९ [Read More…]

काठमाडौंमा डेंगु संक्रमणको बढ्दो जोखिम

०२ साउन, काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ। विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले [Read More…]

ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने

०२ साउन, काठमाडौँ । यस वर्षको ग्लोबल हिरो अवार्ड सांसद ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई प्रदान गरिने भएको छ। संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा ग्लोबल नेपालीले [Read More…]

क्षेत्राधिकारप्रति स्पष्ट हुन राज्यका निकायलाई प्रेस काउन्सिलको ध्यानाकर्षण

०१ साउन, काठमाडौँ । प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारप्रति स्पष्ट हुन राज्यका निकायहरूसँग आग्रह गरेको छ । पत्रकार आचारसंहिता तथा प्रेस स्वतन्त्रताको विषय प्रेस काउन्सिलको [Read More…]

अझै चल्दै छन् देशभर चौध अवैध तुइन

व्यास गाउँपालिका–४, मलघट्टेमा महाकाली नदीमाथि लगाइएको तुइन ।

०१ साउन, काठमाडौँ । अत्यन्त जोखिम र बाध्यात्मक प्रयोगका रूपमा रहेको तुइनलाई विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्दै देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको [Read More…]

कम्पनी रजिष्ट्रारको कार्यालयको बेथिति : करिब १९ हजार आवेदन पेन्डिङमा, भुक्तानीमा नयाँ समस्या

३१ असार, काठमाडौं । अनलाइन सिस्टम डाउन गरेर घुसको लेनदेन गरेको आरोप खेपिरहेको कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी प्रणालीमा समेत समस्या भएपछि सेवाग्राहीलाई सास्ती भएको छ । कम्पनी [Read More…]

आहा ! ढोरपाटन

३१ असार, बागलुङ । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ । राता, पहेँला, बैजनी, गुलावी रङ्गमा फुलेका फुलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक [Read More…]

मौद्रिक नीति उद्यमी व्यवसायीहरूप्रति उदार र बैंकिङ समस्याहरु समाधान गर्ने उद्देश्यका साथ आयो: मनोज ज्ञवाली

२८ असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। यसका मुख्य नीतिगत व्यवस्था तथा उक्त व्यवस्थाका असरहरु [Read More…]

२०८१ को एसइई नतिजा: परीक्षा प्रणाली सुधारको प्रयास

हरिप्रसाद रेग्मी २८ असार काठमाडौँ । एउटा बच्चा जन्मेपछि हिँड्न पनि करिब एक वर्ष लाग्छ। त्यसका लागि उचित पोषण अनि हेरचाह आवश्यक हुन्छ। त्यसैगरी शैक्षिक [Read More…]

‘नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा’

२८ असार, काठमाडौं । पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान)ले नेपाल चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री समस्यामा [Read More…]

दुई सय पैँतिस मेगावाट विद्युत् अवरुद्ध

२६ असार, काठमाडौँ । मङ्गलबार ल्हेन्देखोला– भोटेकोशी नदीमा आएको बाढीका कारण करिब २३५ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सबैभन्दा ठुलो [Read More…]

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार, काठमाडौँ । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका [Read More…]

रसुवामा बाढीपीडितको उद्दार गर्न गएको सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा अवतरण

२४ असार, काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावितहरुको उद्दारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा अवतरण गरेको छ । चिनियाँ अधिकारीहरुले विना अनुमति हेलिकोप्टर [Read More…]

कालीगण्डकी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२४ असार, म्याग्दी । मुस्ताङको लोमन्थाङ गाउँपालिका–४ नाम्दोकको छुकार खोलामा आएको बाढीका कारण जोखिममा रहेका म्याग्दीस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ [Read More…]

फर्सीको बियाँ : शुक्रकीटको गुणस्तर सुधार गर्छ, अनिद्राबाट राहत दिन्छ

२३ असार, काठमाडौँ । आजकालको व्यस्त जीवनशैली र असन्तुलित खानपानका कारण विभिन्न स्वास्थ्य समस्याहरू सामान्य बन्दै गएका छन्। घण्टौँसम्म कुर्सीमा बसिरहनु, फास्ट फुड-जंक फुड खानु [Read More…]

थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

२३ असार, कञ्चनपुर । वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारु समुदायका भान्सामा विशेष स्थान ओगट्ने फुटकी च्याउको तरकारी अब स्वादभन्दा पनि सम्झनामा मात्र सीमित बन्न थालेको छ [Read More…]

बुटवल पावर कम्पनीको सेवामा उपभोक्ताको गुनासो

२२ असार, रामपुर (पाल्पा) । रामपुर नगरपालिकाका सरोकारवालाले बुटवल पावर कम्पनी (बिपिसी) लाई विद्युत् सेवाको गुणस्तर सुधार गर्न आग्रह गरेका छन् । विद्युत् महसुल दर, [Read More…]