Category: Education
शिक्षा मन्त्रालयले दियो १५ लाख विद्यार्थीलाई ७ अर्बको छात्रवृत्ति
२७ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षमा आधारभूत तहदेखि उच्च र प्राविधिक शिक्षासम्मका १५ लाख ७१ हजार विद्यार्थीलाई ७ अर्ब [Read More…]
एसइईका ‘नन ग्रेडेड’ विद्यार्थीले प्रि-डिप्लोमा तहमा पढ्न पाउने व्यवस्था लागू
२५ माघ, काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नन ग्रेडेड भएका विद्यार्थीहरूलाई प्रि-डिप्लोमा तहमा पढ्न दिने व्यवस्था शुरु गरिएको जनाएको छ। बिहीवार उपप्रधान एवं [Read More…]
स्वदेशमा श्रमको मूल्य नपाउँदा विदेशिँदै नर्स, नयाँ गन्तव्य खाडी मुलुक
१६ माघ, काठमाडौँ । नर्स निलु शर्मा (नाम परिवर्तन) ले काठमाडौंको एक निजी अस्पतालमा वर्षौँ काम गरिन्। उनको तलब थियो जम्मा १९ हजार रुपैयाँ। यति [Read More…]
निजी मेडिकल कलेजका आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने
१५ माघ, काठमाडौं। निजी मेडिकल कलेजमा स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरूलाई सरकारले अब निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या [Read More…]
सुगम क्षेत्र छाडेर चिकित्सा शिक्षा पढ्न जुम्ला रोज्दै विद्यार्थी
१४ माघ, जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गर्न विभिन्न जिल्लाका विद्यार्थी यहाँ पुगेका छन् । चिकित्सा शिक्षा विषयअन्तर्गत एमबिबीएस, बिएनएस, [Read More…]
विशेषज्ञ चिकित्सक प्रोत्साहन सुविधाका लागि कोशी सरकारद्वारा जिल्लाको वर्गीकरण
१२ माघ, काठमाडाैं । विशेषज्ञ चिकित्सक प्रोत्साहन सुविधाका लागि कोशी सरकारले प्रदेशभरिका जिल्लाको वर्गीकरण गरेको छ। कोशी प्रदेशका नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान [Read More…]
यी हुन् सरकारको मूल्याकंनमा परेका उत्कृष्ट शिक्षालय
११ माघ, काठमाडौं । आज जनवरी २४, अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै छ । शिक्षा केवल आधारभूत मानव अधिकार मात्र नभई शान्ति, विकास, र समृद्धिको माध्यम [Read More…]
चिकित्सक लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल
१० माघ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको ७१औं लाइसेन्स परीक्षाको नतिजा चिन्ताजनक आएको छ । पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा सञ्चालित परीक्षामा करिब दुई तिहाइ [Read More…]
चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द
०९ माघ, काठमाडौँ । चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो [Read More…]
महानगरपालिकाले हामीलाई पनि सम्झियो : तालिममा सहभागी हुन पाएकोमा खुशी छौँ – शिक्षकहरु
७२० जनाको क्षमतामा तालिममा ३९७ जना शिक्षक सहभागी ०५ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको शिक्षक तालिममध्ये कक्षा ९ र १० का शिक्षकहरुको तालिम [Read More…]
वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च
०४ माघ, काठमाडाैँ । देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको संख्या उस्तै रहेको छ । नेपाल [Read More…]
मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको अध्यक्षमा विजेन्द्र विक्रम, कोको चुनिए कार्यसमितिमा ?
२८ पौष, काठमाडौँ । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औं वार्षिक साधारण सभा तथा चौथो राष्ट्रिय अधिवेशनले विजेन्द्र विक्रम शाहको नेतृत्वमा नयाँ कार्यसमिति [Read More…]
चौध लाख योग्यमध्ये बाइस हजारको मात्रै आवेदन
२५ पौष, काठमाडाैँ । कक्षा ११ र १२ को मौका परीक्षामा विद्यार्थीको अरुचि देखिएको छ । विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड [Read More…]
नयाँ पाठ्यक्रमको तयारी
१८ पौष, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले यसै शैक्षिक वर्षदेखि नयाँ पाठ्यक्रम लागु गर्ने भएको छ । यसका [Read More…]
गोल्ड मेडलिस्ट हीरा श्रेष्ठ भन्छिन्, ‘देश छोडेर जाने सोच छैन’
१७ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले गत पुस १३ गते दशरथ रंगशालामा ५० औँ दीक्षान्त समारोह आयोजना गरेको थियो । विद्यार्थी र तीनका अभिभावकहरूले रंगशाला [Read More…]
त्रिविका १४ हजारभन्दा बढी विद्यार्थी दीक्षित
१३ पुष, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले [Read More…]
कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन देशभरका सबै पालिकालाई निर्देशन
१३ पौष, काठमाडौँ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा विद्यार्थीको विवरण अद्यावधिक गराउन कक्षा ११ र १२ का विद्यार्थीको विवरण [Read More…]
त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह आज, सम्पूर्ण तयारी पूरा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आयोजना गर्ने ५०औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । त्रिविले पत्रकार सम्मेलन आयोजना गर्दै दीक्षान्त समारोहको सम्पूर्ण तयारी [Read More…]
विदेश जान खोज्ने विद्यार्थी लक्षित भ्रामक सामग्री प्रसारण नगर्न मन्त्रालयको अनुरोध
१० पुस, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पढ्नका लागि विदेश जान खोज्ने विद्यार्थी लक्षित भ्रामक सामग्री प्रसारण नगर्न अनुरोध गरेको छ । मन्त्रालयले [Read More…]
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
०४ पौष, भक्तपुर । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने [Read More…]

