काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियार सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

२९ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदिव परियार ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । महानगरपालिकाको सामाखुशी कोरिडोर अन्तर्गत [Read More…]

तीनकुने घटना : थुनछेक बहस आज पनि जारी

२९ जेठ, काठमाडौं । तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूको थुनछेक बहस आज पनि जारी छ । काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक [Read More…]

प्रेम सम्बन्धको विरोधमा प्रेमीकालाई जबर्जस्ती विषादी खुवाइयो,अवस्था गम्भीर

२९ जेठ, राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–२ की २० वर्षीया सनिसाकुमारी खंग र सोही ठाउँका २३ वर्षीय शिवजी खंग प्रेमी–प्रेमिका हुन् । आपसमा नजिकिएका [Read More…]

सामाखुसीको रेस्टुरेन्टमा जुवाको खाल, सञ्चालकसहित ९ पक्राउ

२५ जेठ, काठमाडाैं । काठमाडौंको सामाखुसीमा सञ्चालित एक रेस्टुरेन्टमा प्रहरीले छापा मारी जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहित ९ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ६२ हजारभन्दा [Read More…]

तीनकुने घटनाका अभियुक्तको थुनछेक बहस सुरु

२१ जेठ, काठमाडौं । तीनकुने घटनाका प्रतिवादीहरूको थुनछेक बहस सुरु भएको छ । बुधबार दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक बहस सुरु भएको हो । जिल्ला [Read More…]

उत्तराखण्ड: अंकिता भण्डारी हत्यामा रिसोर्ट मालिकसहित ३ जनालाई आजीवन कारावास

१७ जेठ, काठमाडाैँ । उत्तराखण्डको अंकिता भण्डारी हत्या प्रकरणमा पौडी गढवाल जिल्ला अदालतले शुक्रबार प्रमुख प्रतिवादी पुलकित आर्यसँगै सौरभ भास्कर र अंकित गुप्तालाई दोषी ठहर [Read More…]

क्यूआर कोडबाट भुक्तानी गर्छु भन्दै ठगी गर्ने पक्राउ

१६ जेठ, काठमाडाैँ । क्यूआर कोडमार्फत भुक्तानी गर्छु भन्दै पसलहरूबाट सामान ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सन्धिखर्क बजार आसपासका पसलहरूबाट सामान किनेर क्यूआर [Read More…]

भिजिट भिसा प्रकरण- ‘ह्वाट्सएप र ईमेलमा २४ घण्टामै १ हजार बढी पीडितका प्रमाण आएका छन्’

१६ जेठ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवं सांसद मनिष झाले भिजिट भिसाका नाममा विदेश जान खोज्दा ठगीमा परेका नेपालीहरूका प्रमाणहरू चौबिस घण्टामै एक [Read More…]

भारतको बिहारमा गोली हानी दुई जनाको हत्या 

१४ जेठ, काठमाडौं । भारतको बिहार राज्य अन्तर्गत सारणमा गोली हानेर दुई जनाको हत्या भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार राति अमरेन्द्रकुमार सिंह र [Read More…]

नागढुंगाबाट १२ किलो चाँदीसहित बसका सहचालक पक्राउ

१३ जेठ, काठमाडौं । १२ किलो भन्दा बढी चाँदीसहित बसका सहचालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बा. प्र.–०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक [Read More…]

दुर्गा प्रसाईंका दुई बडिगार्डविरुद्ध चलेन मुद्दा, भए रिहा

१३ जेठ, काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको हिंसात्माक राजावादी प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंका दुई बडिगार्डविरुद्ध मुद्दा नचल्ने निर्णय भएपछि रिहा भएका [Read More…]

बूढानीलकण्ठको पार्क भिलेज होटलमा चोरी

१३ जेठ, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–३ स्थित पार्क भिलेज होटलमा चोरी भएको छ । उक्त होटलबाट करिब ३ सय ३५ तोला बराबरको चाँदीका विभिन्न भाँडावर्तन [Read More…]

बाजुरामा जिप दुर्घटना, टेलिकमका प्रमुखसहित ३ को मृत्यु

१३ जेठ, काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । नेपाल टेलिकम बजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप [Read More…]

स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा चालकको मृत्यु

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–३ मा स्कुटर दुर्घटना भएको छ । एक पैदलयात्रीलाई ठक्कर दिएर अनियन्त्रित भएको स्कुटरका चालकको मृत्यु भएको छ । मृत्यु [Read More…]

२ बालिकालाई बलात्कार गरेको आरोपमा २ युवक पक्राउ

१२ जेठ, काठमाडौं । दुई बालिकालाई बलात्कार गरेको आरोपमा संखुवासभा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा संखुवासभाको चिचिला गाउँपालिका-२ घर भएका ३५ [Read More…]

राजावादी प्रदर्शनमा अनुसन्धानमा परेका १०८ मध्ये ३४ जनाविरुद्ध मुद्दा नचल्ने

११ जेठ, काठमाडौं । १५ चैतमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा अनुसन्धानको दायरामा परेका १०८ जनामध्ये ३४ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ [Read More…]

ब्यूरोको असई भन्दै ठगी, समातिए एक युवक

११ जेठ, काठमाडौं । ब्यूरोको प्रहरी सहायक निरीक्षक (असई) भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका–५ शिवनगरका [Read More…]

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

११ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुबाट लागु औषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुलीको गोलन्जोर गाउँपालिका-२ घर भएका २४ वर्षीय [Read More…]

बैंकका सेक्युरेटी गार्डकै बन्दुक र गोली चोरियो

०९ जेठ, काठमाडौं । सप्तरीस्थित नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी भएको छ । बन्दुक लगायतका सामानहरू चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर [Read More…]

सर्वोच्चमा रवि र छविका रिटमाथि आज पनि सुनुवाइ

०८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि शुक्रबार पनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी [Read More…]