Category: Business
बन्द उद्योगको सम्पत्ति लिलामी प्रक्रिया थालियो
२३ फागुन, काठमाडौँ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द रहेका तीन उद्योगको सम्झौत रद्द गरी सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएको छ । [Read More…]
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँड, कतिले पाए ?
२३ फागुन, काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओ आज शुक्रबार बाँडफाँड भएको छ । आईपीओ कम्पनीको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड [Read More…]
दुबई उड्न लागेको निगमको जहाज भैरहवामा ग्राउन्डेड, साढे ६ करोड खर्चेर गरिएको थियो मर्मत
२३ फागुन, काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको नेपाल वायुसेवा निगमको विमान भैरहवामा ग्राउन्डेड भएको छ । काठमाडौंबाट १ सय ४९ यात्रु लिएर काठमाडौंबाट दुबईका [Read More…]
नेपालमा सार्वजनिक हुन लागेको ‘दिपल एस०५’ ले जित्यो ‘आईएफ डिजाइन अवार्ड’
२२ फागुन, काठमाडौं । केही समयपछि नेपालमा सार्वजनिक हुन लागेको चांगानको नयाँ ईभी ‘दिपल एस०५’ ले प्रतिष्ठित ‘आईएफ डिजाइन अवार्ड’ जितेको छ । दिपल एस०५ [Read More…]
लगातार चौथो दिन घट्यो सेयर बजार, विकास बैंकमा आकर्षण
२२ फागुन, काठमाडौं । सेयर बजार लगातार चौथो दिन घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार २.७० अंक घटेको हो । सो गिरावटपछि नेप्से परिसूचक [Read More…]
सरकारले पठाएको रकमले २ महिनाको बीमा भुक्तानी गरिने, अझै १६ अर्ब भुक्तानी गर्न बाँकी
२२ फागुन, काठमाडौं। सरकारले हालै विनियोजन गरेको ३ अर्ब रुपँयाले स्वास्थ्य बीमा बोर्डले तिर्नुपर्ने दुई महिनाको वक्यौता भुक्तानी हुने भएको छ । स्वास्थ्य बीमा बोर्ड [Read More…]
नेपाल विजनेस समिट काठमाडौँमा हुँदै
२२ फागुन, काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजन तथा नेपाल चेम्बर अफ कमर्श र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई) को आयोजनामा काठमाडौँमा अन्तरराष्ट्रियस्तरको बिजनेस [Read More…]
सडक बत्ती महसुल बक्यौता तिर्ने १३ पालिकालाई प्राधिकरणको सम्मान
२५ फागुन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीे महसुल बक्यौता तिर्ने लुम्बिनी प्रदेश अन्तर्गतका पालिकालाई सम्मान गरेको छ । सडक बत्ती महसुल नियमित लामो [Read More…]
६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी आयोजना निर्माण सुरु
२२ फागुन, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । आइएमई समूहको लागनीमा हाइड्रो सपोर्ट [Read More…]
तनहुँ जलविद्युत् : आयोजनाको प्रसारण लाइन निर्माणमा विलम्ब
२२ फागुन, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहभित्रको काम पूरा भएको छ भने प्रसारण [Read More…]
सुनको मूल्यमा सामान्य वृद्धि
२२ फागुन, काठमाडौँ । बिहीबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला सुनको भाउ ९०० रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी [Read More…]
स्वरोजगार लघुवित्तको लाभांश घोषणा
२२ फागुन, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको १३.८९ प्रतिशत [Read More…]
माछापुच्छ्रे बैंकको म्युचुअल फन्डमा आवेदन खुल्यो
२२ फागुन, काठमाडौं । माछापुच्छ्रे बैंकको कोष प्रवद्र्धनमा सञ्चालन हुने एमबीएल इक्वीटी फन्डमा आवेदन खुलेको छ । कुल १२ करोड इकाइ फन्ड निष्कासन हुन लागेको [Read More…]
घिसिङलाई हटाउन सरकारले चलखेल गरेको छैन : मन्त्री खड्का
२१ फागुन, तनहुँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन् । [Read More…]
२८२१ अंकमा झर्यो सेयर बजार, व्यापारबाहेक सबै सेक्टर घटे
२१ फागुन, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २५.१६ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २८२१ मा कायम भएको [Read More…]
एडिबीद्वारा नेपालका लागि ४ वर्षे रणनीति कार्ययोजना प्रस्तुत, हालसम्म ३२ परियोजनामा ४.३ अर्ब डलर लगानी
२१ फागुन, काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका लागि चार वर्षे (सन् २०२५–२०२९) रणनीति कार्यायोजन प्रस्तुत गरेको छ । अमेरिकी चेम्बर अफ कमर्श (एमच्याम) [Read More…]
नेपाल राष्ट्र बैंकको गभर्नर पद कांग्रेसको भागमा, अझै गठन भएन सिफारिस समिति
२१ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत २४ गते समाप्त हुँदै छ। सरकारले २०७६ चैत २४ गते अधिकारीलाई पाँच [Read More…]
सुनको मूल्य ९ सय रुपैयाँले बढ्यो
२१ फागुन, काठमाडौँ । बुधबार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १४ सय रुपैयाँले बढेको सुनको भाउ आज ९०० रुपैयाँले बढेको [Read More…]
लिपमोटरको टी-०३ ईभी सार्वजनिक : मूल्य २८.९९ लाख, यस्ता छन् फिचरहरु
२० फागुन, काठमाडौं । लिपमोटर ब्राण्डको टी-०३ विद्युतिय कार (ईभी) नेपालमा सार्वजनिक भएको छ । लिपमोटरको नेपालका लागि आधिकारीक आयातकर्ता तथा बिक्रेता साङ्ग्रिला मोटर्स प्रालिले [Read More…]
नयाँ ग्राहक एवं सेवा नवीकरण गर्दा १० जनालाई वर्ल्डलिंकले आईफोन १६ उपहार दिने
२० फागुन, काठमाडौँ । वर्ल्डलिंक कम्युनिकेशन्स लि. ले नयाँ ग्राहक एवं सेवा नवीकरण गर्दा १० भाग्यशाली विजेतालाई आईफोन १६ उपहार दिने घोषणा गरेको छ । [Read More…]

