एनएमबी क्यापिटलले ३ लाख बढी कित्ता संस्थापक सेयर बिक्री गर्ने

०१ जेठ, काठमाडौँ । एनएमबी क्यापिटलले ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड)को संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको [Read More…]

खातामा ‘प्यान’ अद्यावधिक गर्न एन आई सी एशिया बैंकको अनुरोध

०१ जेठ, काठमाडौँ । एनआइसी एसीया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । ग्राहकका खाताबाट गरिएको करकट्टीको विवरण [Read More…]

लाइफ इन्स्योरेन्स कर्पोरेसनको लाभांश घोषणा

०१ जेठ, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट [Read More…]

सुनको भाउ ३ हजार ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट

०१ जेठ, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहीबार सुन तोलामा ३ हजार ५०० रुपैयाँले घटेको हो । चाँदीमा पनि ३५ [Read More…]

भविष्यका इभीहरुका लागि जीएम र एलजीले न्यून लागतका नयाँ ब्याट्री सेलहरू बनाउने

०१ जेठ, काठमाडौँ । जनरल मोटर्स र ब्याट्री पार्टनर एलजी इनर्जी सोलुसनले सन् २०२८ देखि अमेरिकी सुविधामा भविष्यका विद्युतीय सवारी साधनहरूको लागि कम लागतका ब्याट्री [Read More…]

फ्रिलान्सरको वित्तीय सुरक्षा गर्दै सिटिजन्स बैंक, बचत खातामै यति धेरै सुविधा

३१ वैशाख, काठमाडौँ । तपाईं ग्राफिक्स डिजाइनर, कन्टेन्ट राइटर, वेब डेभलपर, फोटोग्राफर वा कुनै पनि क्षेत्रमा स्वतन्त्र पेसाकर्मी (फ्रिलान्सर) भएर काम गर्दै हुनुहुन्छ र यदि [Read More…]

बढी बेरुजु हुने मन्त्रालय अर्थ र भौतिक

३१ वैशाख, काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बेरुजु अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएको छ । महालेखा परीक्षकको ६२औं वार्षिक [Read More…]

७ खर्ब ३३ अर्ब नाघ्यो बेरुजु, एक वर्षमै ९१ अर्ब ५९ करोड थप

३१ वैशाख, काठमाडौं । संघ, प्रदेश र स्थानीय सरकार तथा विभिन्न समितिमा सरकारी बेरुजुको रकम ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ हाराहारी पुगेको छ [Read More…]

लगातार चौथो दिन घट्यो सेयर बजार

३१ वैशाख, काठमाडौं । लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ । बुधबार बजारको परिसूचक नेप्से १३.९६ अंक घटेको हो । योसँगै नेप्से २६२० [Read More…]

नौ महिनामा ९.५८ प्रतिशत थपिए मोबाइल बैंकिङ्ग प्रयोगकर्ता, ४ खर्ब ४० अर्बको कारोबार

३१ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैतसम्म मोबइल बैंकिङ्ग प्रयोगकर्ताको २ करोड ७० लाख नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक तथ्यांकअनुसार मोबाइल [Read More…]

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस, ३ खर्ब ३५ अर्ब थुप्रियो

३१ वैशाख, काठमाडौं। वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्दीय बैंकलाई तरलता र ब्याजदर व्यवस्थापन जटिल बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप [Read More…]

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

३१ वैशाख, काठमाडौँ । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा आज विहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरीयो । प्राधिकरणद्वारा आयोजित प्रभातफेरी ¥याली बीमा सम्बन्धी विभिन्न [Read More…]

झनै घट्यो निक्षेपको ब्याजदर, कुन बैंकको कति पुग्यो ?

३१ वैशाख, काठमाडौँ ।वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर झनै सस्तो भएको छ । जेठ महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदर झनै घटेको हो । जेठ [Read More…]

एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?

३१ वैशाख, काठमाडौँ । एनएमबि बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख २२ हजार १२ कित्ता संस्थापक सेयर [Read More…]

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

३१ वैशाख, काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । [Read More…]

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

३१ वैशाख, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका [Read More…]

हिमालयन रिइन्स्योरेन्सको नाफा ६ प्रतिशत बढ्यो

३१ वैशाख, काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको नाफा ६.२५ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि चैत मसान्तसम्म [Read More…]

पर्यटनको विकास र प्रवर्द्धनको क्षेत्रमा निजी क्षेत्रले चमत्कार गर्न सक्छन् : अध्यक्ष ढकाल

३१ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकास र प्रवर्द्धनको क्षेत्रमा निजी क्षेत्रले चमत्कार गर्नसक्ने दाबी गरेका छन् । सोमबार [Read More…]

रिड्डारा आरडी ६ इभि पिकअपले सार्वजनिक गर्यो एक्सचेन्ज योजना

३० वैशाख, काठमाडौं । सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा “इभल्भ टु रिड्डारा एक्सचेन्ज” (EVolve to Ridara Xchange) नामक एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। यस [Read More…]

घोराही सिमेन्ट ५५ करोड ४३ लाख रुपैयाँ घाटामा, आम्दानी भने वृद्धि

३० वैशाख, काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५५ करोड ४३ लाख रुपैयाँ खुद घाटामा गएको छ। गत वर्षको सोही [Read More…]