सिटिजन्स् बैंक र लाईफ क्युइस्ट क्लिीनिकल ल्याब प्रा.ली. बीच समझदारी

२१ जेठ, काठमाडौँ । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं स्थित लाईफ क्युइस्ट क्लिीनिक ल्याब प्रा.ली.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर [Read More…]

२६४६ अंकमा झर्‍यो सेयर बजार, ५ अर्बको कारोबार

२१ जेठ, काठमाडौं । बुधबार सेयर बजार ११.९७ अंक घटेको छ । सो अंक घटेसँगै परिसूचक नेप्से २६४६ मा कायम भएको छ । अंकसँगै कारोबार [Read More…]

निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद थप

२१ जेठ, काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने अवधि एक दिन थप गरिएको छ । बैंकको ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत [Read More…]

सुनको भाउ निरन्तर बढ्दै, बुधबार पनि ५०० रुपैयाँले बढ्यो

२१ जेठ, काठमाडौँ । नेपाली बजारमा सुनको भाउ केही दिनदेखि निरन्तर बढेको छ । बुधबार पनि सुनको भाउ ५०० रुपैयाँको बढेको हो । नेपाल सुनचाँदी [Read More…]

अमेरिकी डलरको मूल्य बढ्यो, अस्ट्रेलियन डलरको घट्यो

२१ जेठ, काटमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारको विनिमयदर [Read More…]

१० महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे १ खर्ब ४० अर्ब बीमाशुल्क, कसको कति ?

२० जेठ, काठमाडाैँ । चालु आर्थिक वर्षको १० महिनासम्ममा सञ्चालनमा रहेका जीवन तथा लघु जीवन बीमा कम्पनीहरुले १ खर्ब ४० अर्ब ३५ करोड २ लाख रुपैयाँ [Read More…]

सिटिजन बैंकको संस्थापक शेयर बिक्रीमा

२० जेठ, काठमाडौँ । सिटिजन बैंक इन्टरनेस्नल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी जगत बहादुर अधिकारीको नाममा रहेको १ हजार ११० [Read More…]

राष्ट्र बैंकमा उच्चपदस्थहरूको जिम्मेवारी हेरफेर, सुपरिवेक्षण विभागमा रावल

२० जेठ, काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्चपदस्थ कर्मचारीहरुको जिम्मेवारी फेरदबल गरेका छन्। मंगलबारबाट लागू हुने गरी निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवा भएका [Read More…]

विश्व बैंकको प्राथमिकता रोजगार सृजना र भवनहरूको प्रतिरोधात्मक क्षमता विकास

२० जेठ, काठमाडौं। विश्व बैंकले नयाँ कन्ट्री पार्टनरसीप फ्रेमवर्कमा सुरु गरेका छ । आगामी ७ वर्षको उक्त फ्रेमवर्कले रोजगारी सृजना र भवनहरुको प्राकृतिक प्रकोप प्रतिरोधात्मक [Read More…]

मञ्जुश्री फाईनान्स एनपिएस नेस्नल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध

२० जेठ, काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले एनपीएस–नेसनल कार्ड स्विच तथा नेपालपे कार्ड स्किममा आबद्ध हुने सम्झौता गरेको छ । सम्झौता अनुसार मञ्जुश्री फाइनान्सका ग्राहकहरूले [Read More…]

सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढ्यो, चाँदीमा पनि बढोत्तरी

२० जेठ, काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य २ हजार ९०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेको हो । नेपाल [Read More…]

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

२० जेठ, काठमाडौँ । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई ध्यानमा राख्दै, रोल्पा जिल्लास्थित घर्तिगाउँ हेल्थ पोस्टमा नवजात शिशुको शारीरिक तापक्रमलाई [Read More…]

ट्रेड टावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

२० जेठ, काठमाडौँ । ट्रेड टावर लिमिटेडको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले निष्काशन गरेको आइपिओमा मंगलबार कार्यालय समयसम्म मात्र आवेदन [Read More…]

जलविद्युतले फेरियो गाउँको मुहार

माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण भएपछि लमजुङको भुलभुलेमा निर्मित सुरुङमार्ग ।

२० जेठ, लमजुङ। गाउँपालिका केन्द्र भुलभुले पुग्न मस्र्याङ्दी नदीमा बेलिब्रिज हालिएको छ । बेलिब्रिज तर्नासाथ सुरुङमार्ग हुँदै गाउँपालिकाको प्रशासकीय केन्द्र पुग्न सकिन्छ । मोटरबाटोले नछोएको तत्कालीन भुलभुले [Read More…]

बिजुली र सिँचाइ सेवामा सुधार गर्न विश्व बैंकको सहयोग

२० जेठ, काठमाडौँ। विश्व बैंकले विद्युत् वितरण प्रणाली सुधार र सिँचाइ सेवा विस्तारका लागि २५७ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब रुपैयाँ) बराबरको सहायता उपलब्ध [Read More…]

वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात

१९ जेठ, वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकामार्फत रु एक खर्ब ५५ अर्ब ९४ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको [Read More…]

एक तिहाइ सार्वजनिक संस्थान घाटामा, नेपाल वायुसेवा निगमकाे घाटा उच्च

आव २०८०/८१ मा १ अर्ब ४ करोड घाटामा, सञ्चित घाटा झण्डै १७ अर्ब १८ जेठ, काठमाडाैँ । गत आर्थिक वर्षमा विभिन्न सार्वजनिक संस्थानमध्ये १५ वटा नोक्सानमा [Read More…]

विश्व दुग्ध दिवस : दूधको भुक्तानी समयमै नपाएको गुनासो

१८ जेठ, काठमाडाैँ ।  हेटौँडा / विश्व दुग्ध दिवसको अवसरमा हेटौँडामा आयोजित कार्यक्रममा दुग्ध क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्था, व्यवसायी, वैज्ञानिक, सहकारी प्रतिनिधि र सरकारी अधिकारीहरूले किसानको [Read More…]

सुन-चाँदीको भाउ बढ्यो, यस्तो छ आजको कारोबार

१८ जेठ, काठमाडाैँ । नेपाली बजारमा आइतबार सुन–चाँदीकै भाउ बढेको छ । अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला ७ सय रूपैयाँ बढेको सुनको भाउ आइतबार प्रतितोला तीन [Read More…]

अण्डाको मूल्य बढेपछि किसानलाई राहत

१७ जेठ, चितवन । लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले मूल्य बढेसँगै राहत महसुस गरेका छन्। उच्च गर्मीका कारण उत्पादन घट्दा [Read More…]