Category: Business
वाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै
२० असार, वाग्मती । सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै वाग्मती प्रदेशसभाको आज बिहान ११ः०० बजे हुने बैठकमा आगामी आर्थिक वर्षको बजेट छलफल प्रारम्भ हुँदैछ । [Read More…]
‘ग्लोबल फन्ड’ सहयोग कटौती
२० असार, काठमाडौँ । नेपालको सन् २०३५ सम्ममा क्षयरोग महामारी अन्त्य गर्ने घोषणामा चुनौती थपिएको छ । ग्लोबल फन्डबाट आउने बजेट कटौती हुँदा क्षयरोग प्रभावित ४२ [Read More…]
भारतमा एथर स्कुटर ‘बास’ स्कीमसहित लन्च हुँदै, मूल्य ४० प्रतिशतले घट्ने
१९ असार, काठमाडौं । एथर इलेक्ट्रिक स्कुटरको मूल्य ४० प्रतिशतले घट्ने भएको छ । एथर इनर्जीले बास (ब्याट्री एज अ सर्भिस) ल्याउने घोषणा गरेपछि स्कुटरको [Read More…]
एकैदिन ११ अर्ब थुप्रियो बैंकिङ्ग प्रणालीमा, कर्जा प्रवाहमा झिनो सुधार
१९ असार, काठमाडौं । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा एकैदिन ११ अर्ब रुपैयाँ थपिएको छ । केन्द्रीय बैंकको असार १५ र १६ गतेको तथ्यांकले सो देखाएको [Read More…]
नेपालमा एमजी विन्डसर ईभी सार्वजनिक
१९ असार, काठमाडौं। नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउन्ट मोटर्सले एमजी विन्डसर इभी सार्वजनिक गरेको छ । भारतमा निर्मित यो गाडीले व्यवहारिकता, [Read More…]
ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह
१९ असार, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्पेनका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीमैत्री वातावरण निर्माण भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । [Read More…]
स्तरोन्नतिपछि साझेदारी र जलवायुमैत्री वित्तीयकरणमा जोड
१९ असार, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल अतिकम विकसित देश (एलडिसी) बाट स्तरोन्नतिपछि पनि बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणहरूका लागि [Read More…]
चालु आर्थिक वर्ष सकिन २ हप्ता बाँकी, लक्ष्यको ७४ प्रतिशत मात्र राजश्व संकलन
१८ असार, काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब २ हप्ता मात्र बाँकी रहे पनि लक्ष्य अनुसार राजस्व संकलन हुनसकेको छैन । महालेखा नियन्त्रक कार्यालयका [Read More…]
‘ग्रे लिस्ट’बाट बाहिर निस्कन सुनचाँदीमा विलासिता कर
१८ असार, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल अहिले सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टाक्सफोर्स–एफएटिएफ) को खैरो सूची (ग्रे लिस्ट) [Read More…]
सेयर बजारका सबै सूचक बढे, पौने १० अर्बको कारोबार
१८ असार, काठमाडौं । बुधबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक, सेन्सिटिभ र सबै सेक्टरका सूचक बढेका हुन् । नेप्से परिसूचक अघिल्लो [Read More…]
नामी कारको मूल्य घट्यो, टप भेरियन्टको मूल्य कति ?
१७ असार, काठमाडौं । नामी ह्याचव्याक कारको मूल्य घटेको छ । नामी-०१ ह्याचव्याकको टप भेरियन्टको मूल्य घटेको हो । डोङफेङ नामी-०१ ह्याचव्याकको टप भेरियन्ट ई-३ [Read More…]
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु, कारोबार सहज हुने
१७ असार, काठमाडौं । नेपाली बैंकिङ्ग क्षेत्रमा लगातार डिजिटल रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कुमारी बैंक लिमिटेडले आफ्नो सेवा सूचीमा नयाँ नवप्रवर्द्धन थप्दै कुमारी [Read More…]
वाणिज्य बैंकका सिइओ र राष्ट्र बैंकका कार्यकारी निर्देशक गभर्नर बन्न नपाउने
१७ असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियालाई लक्षित गर्दै सरकारले कानुन संशोधनको प्रक्रिया अगाडि बढाएको छ । नयाँ प्रस्ताव अनुसार अब बैंक [Read More…]
इरान–इजरायल युद्धको असरः नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
१७ असार, काठमाडौं । इरान–इजरायल युद्धले अन्तर्राष्ट्रिय बजारमा बढेको पेट्रोलियम पदार्थको मूल्यको असर नेपाली बजारमा पनि परेको छ । नेपाल आयल निगमले सोमबारबाट लागू हुने गरी [Read More…]
तीन दिनदेखि लगातार बढ्यो सेयर बजार
१७ असार, काठमाडौं । तीन दिनदेखि सेयर बजार लगातार बढेको छ । मंगलबार सेयर बजारको परिसूचक नेप्से २८.९१ अंक बढेको छ । यसअघि आइतबार २६ [Read More…]
२ हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’
१७ असार, चितवन । पूर्वी चितवनका कालिका र राप्ती नगरपालिकाका पहाडी भेगमा बसोबास गर्ने विपन्न समुदायलाई निःशुल्क विद्युत्को ‘मिटरबक्स’ वितरण गर्न थालिएको छ । नेपाल [Read More…]
पूर्ण क्षमतामा लमजुङका आयोजनाबाट विद्युत् उत्पादन
१७ असार, लमजुङ । हिउँदको समयमा घटेको विद्युत् उत्पादन वर्षा लागेपछि लमजुङमा उत्पादन थालेका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको छ । यहाँ मस्र्याङ्दी [Read More…]
वीरगञ्ज भन्सार : भारतबाट आयात ४ खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
१७ असार, पर्सा । चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा ४ खर्ब ३४ अर्ब २६ करोड रुपैयाँ मूल्यबराबरको वस्तु तथा [Read More…]
हिम स्टार ऊर्जा कम्पनीको आईपीओ असार २४ देखि खुल्ने
१७ असार, काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीले सर्वसाधारणका लागि असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका र [Read More…]
नागार्जुन रिसोर्टको उद्घाटन, पर्यटन प्रवर्द्धनमा योगदानको अपेक्षा
१७ असार, काठमाडौं। तारकेश्वर नगरपालिका वडा नम्बर ३ स्थित नागार्जुन रिसोर्टको भव्य उद्घाटन समारोह मंगलबार सम्पन्न भएको छ। काठमाडौंको शान्त वातावरणमा अवस्थित यस रिसोर्टले आन्तरिक [Read More…]

