Category: Automobiles
नामी कारको मूल्य घट्यो, टप भेरियन्टको मूल्य कति ?
१७ असार, काठमाडौं । नामी ह्याचव्याक कारको मूल्य घटेको छ । नामी-०१ ह्याचव्याकको टप भेरियन्टको मूल्य घटेको हो । डोङफेङ नामी-०१ ह्याचव्याकको टप भेरियन्ट ई-३ [Read More…]
चालक बिनै ग्राहकको घरमै पुग्यो नयाँ कार
१६ असार, काठमाडौं । अमेरिकी इलेक्ट्रीक कार उत्पादक टेस्लाले विश्वमै पहिलो पटक बिना ड्राइभर कार डेलिभरी गरेको छ । टेस्लाले मोडल वाई कार एक ग्राहकलाई [Read More…]
जगदम्बा मोटर्सले नयाँ स्कुटर ल्याउँदै
१६ असार, काठमाडौं । जगदम्बा मोटर्सले नयाँ स्कुटरको बिक्री सुरू गर्ने तयारी थालेको छ । टीभीएस स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्बा [Read More…]
२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप
१६ असार, काठमाडौं। नेपालका अग्ला र दुर्गम ठाउँहरूमा पुग्न सक्षम बनाइएको टुनल्यान्ड जी७ केवल एउटा पिकअप मात्र नभई अत्यन्त सक्षम अफ–रोडर भएको कम्पनीले दाबी गरेको [Read More…]
लेक्ससले चीनको सांघाईमा ईभी प्लान्टको शिलान्यास गर्यो, सन् २०२७ मा उत्पादन सुरु गर्ने तयारी
१५ असार, काठमाडौं। जापानी अटोमोटिभ कम्पनी टोयोटाको प्रिमियम ब्रान्ड लेक्ससले चीनको अत्यधिक प्रतिस्पर्धी विद्युतीय सवारी साधन (इभी) बजारको हिस्सा ओगट्ने लक्ष्य राख्दै सांघाईमा आफ्नो कारखानाको [Read More…]
सेरेसले नेपालभर सुरु गर्यो मनसुन एक्सचेन्ज क्याम्प, उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज बोनसको ग्यारेन्टी
१३ असार, काठमाडौं । सेरेस नेपालले असार १२ गतेदखि सुरु भएर १८ गतेसम्म सञ्चालन हुने “मनसुन एक्सचेन्ज क्याम्प”को आधिकारिक सुरुवात गरेको छ, जस अन्तर्गत ग्राहकहरूले [Read More…]
हुन्डाई नेपालद्वारा धनगढीमा क्रेटा ईभी सार्वजनिक तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
१२ असार, काठमाडौं । नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले धनगढी क्षेत्रमा नयाँ क्रेटा ईभी सार्वजनिक गर्दै विशेष अन्तर्क्रिया कार्यक्रम [Read More…]
एलएस अटोको नयाँ इलेक्ट्रिक कार ‘एलईभी ०१’ नेपालमा सार्वजनिक, मूल्य कति ?
१० असार, काठमाडौं । एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस संघाइ लन्च अटोमोटिभ टेक्नोलोजीअन्तर्गतको एलएस अटो एक नयाँ ऊर्जा सवारी साधन कम्पनी हो । [Read More…]
कलाकार सन्दीप क्षेत्री ‘फेस अफ रोयल इन्फिल्ड’ नियुक्त
१० असार, काठमाडौं । अल्फा अटोमोटिभ प्रालिले कलाकार सन्दीप क्षेत्रीलाई ‘फेस अफ रोयल इन्फिल्ड’ का रूपमा नियुक्त गरेको छ । दुई दशकदेखि नेपाली कला, मनोरञ्जन [Read More…]
टिडिएस मोटर र्याली र बागमती अटो जिमखाना शनिबार हुने
१० असार, काठमाडौं । बागमती अटो जिमखाना तथा टिडिएस मोटर र्याली आगामी शनिबार हुने भएको छ । बागमती अटोमोवाइल्स एसोसिएसनको संयोजनमा मोटोभर्स स्पोर्टस क्लव जियोन [Read More…]
वीरगञ्ज नाका हुँदै दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात
०७ असार, काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा एक अर्ब ८४ करोड २३ लाख मूल्य पर्ने साना–ठूला दुई हजार ३८५ विद्युतीय [Read More…]
भेस्पा र अप्रिलिया स्कूटर किन्दा ७५ हजारसम्म छुट
०५ असार, काठमाडौं । भेस्पा र अप्रिलिया स्कूटरहरूको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले मनसुनमा ५एक्स मज्जा भन्ने विशेष अफर सार्वजनिक गरेको छ । [Read More…]
लक्जरी ईभीको नयाँ लाइनअपसँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि
०३ असार, काठमाडौँ । विश्वव्यापी विद्युतीय सवारी साधन निर्माता सेरेसले सन् २०२५ को अप्रिलमा वार्षिक आधारमा पहिलो पटक न्यू इनर्जी भेहिकल (न्यु इनर्जी भेइकल) बिक्री [Read More…]
पोखरामा ‘यामाहा ब्लू फेस्ट २०८२’ भव्य रूपमा सुरु
०२ असार, काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट २०८२’ आइतबार पोखराको सृजनाचोक (एनसेल सेन्टर अगाडि) भव्य समारोहसहित सुरु गरिएको छ [Read More…]
विश्व बजारमा दीपल ईभीले पार गर्यो ५ लाख युनिटको आँकडा
०१ असार, काठमाडौँ । चाङ्गन अटोमोबाइल अन्तर्गतको न्यु इनर्जी भेहिकल ब्रान्ड दीपल ईभीको डेलिभरी विश्वभर पाँच लाख युनिट पार गरेको छ। गएको मे महिनामा मात्र [Read More…]
रसुवागढीबाट चीनमा उत्पादित १४ हजार ५०० विद्युतीय सवारी आयात
२८ जेठ, काठमाडौँ । १० वर्षमा रसुवागढीबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात १४ हजार ५०० नाघेको छ । विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, [Read More…]
चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै नाडा
२७ जेठ, काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले चीन अटो चोङछिङ सम्मेलन २०२५ (CACS 2025) मा सक्रियताका साथ नेपालको प्रतिनिधित्व गरेको जनाएको छ । [Read More…]
नयाँ बिएमडब्ल्यू आईएक्स २ एसएभी, अब नेपालमा
२६ जेठ, काठमाडौँ । लक्ष्मी प्रिमिएर मोटरर्सले बिएमडब्ल्यू आईएक्स २ एसएभी (स्पोर्टस एन्टिभिटी भेइकल) भित्र्याएको छ । बिएमडब्ल्यू गाडीको एकमात्र आधिकारिक आयातकर्ता लक्ष्मी मोटर्सले आकर्षक [Read More…]
यूरोपमा टेस्लाको विक्री ५० प्रतिशतले घट्यो
१५ जेठ, बेलायत । युरोपमा विद्युतीय सवारी साधनहरूको खरीदहरू बढ्दै गइरहेको भए पनि टेस्लाको बिक्री भने घट्दै गइरहेको रिपोर्ट गरिएको छ। मासिक बिक्री तथ्याङ्क अनुसार [Read More…]
विद्युतिय सवारी साधन : १० महिनामा १४ देशबाट भित्रिदा चीनको हिस्सा ७४.६ प्रतिशत
०९ जेठ, काठमाडौँ । चालु आर्थिक वष २०८१\८२ को १० महिनाको अवधिमा १४ देशबाट विद्युतिय सवारी साधन (इभी) आयात भएका छन् । नेपालमा भारत, चीन, [Read More…]

