Category: Agriculture & Animal
दुध किसानलाई बक्यौता भुक्तानी गर्न निर्देशन
१३ असार, काठमाडौं । सरकारले देशभरका दुध उत्पादक कृषकको करिब रु तीन अर्ब बक्यौता यही असार मसान्तसम्म उपलब्ध गराउन निर्देशन दिएको छ । कृषि तथा [Read More…]
गोरखामा लिची बिक्रीबाट ११ करोड रुपैयाँ आम्दानी
१३ असार, गोरखा । गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष ११ करोड १५ लाख रुपैयाँ आम्दानी गरेका छन् । गत वर्षको तुलनामा जिल्लामा यसपटक लिची [Read More…]
‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै
१२ असार, काठमाडौं । सरकारको यस वर्षको राष्ट्रिय धान दिवसका लागि ‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारा तय गरेको छ । [Read More…]
आँपको मूल्य बढ्यो
१२ असार, काठमाडौं । बजारमा आँपको भाउ बढेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकले बिहीबार आँपको भाउ बढेको देखाएको हो । [Read More…]
कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण
११ असार, काठमाडौं। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले कोटा निर्धारण गरी स्थानीय तहलाई रासायनिक मलको बिक्री वितरण सुरु गरेको छ । प्रदेश मल [Read More…]
उपल्लो मुस्ताङका किसानलाई स्याउका बिरुवामा अनुदान
११ असार, काठमाडौँ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको वातावरणीय औसत तापमान वृद्धिसँगै उपल्लो मुस्ताङमा स्याउखेती फस्टाउन थालेको छ । जलवायु परिवर्तनले मौसमी तापमान वृद्धि [Read More…]
मकैमा फौजी कीराको समस्या, विषादी अभाव
०८ असार, बैतडी । बैतडीको प्रमुख खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी कीराको समस्या देखिएपछि किसान चिन्तित भएका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त [Read More…]
सुनसरीमा हिउँदे मकै उत्पादनमा २.३८ प्रतिशतले वृद्धि
०६ असार, सुनसरी । सुनसरीमा हिउँदे मकैको उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ [Read More…]
असार पहिलो सातासम्म कोशी प्रदेशमा ५ हजार हेक्टरमा धान रोपाई
०६ असार, काठमाडौँ । असार पहिलो सातासम्म कोशी प्रदेशमा ५ हजार ९०८ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ । २ लाख ७६ हजार ३८६ हेक्टरमा [Read More…]
हल गोरु पाल्ने किसानलाई पालिकाले १० हजार दिने
०६ असार, स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान दिएको छ । परम्परागत कृषि प्रणालीको संरक्षण र कृषकलाई आर्थिक प्रोत्साहन दिने [Read More…]
कृषिमा आधुनिक उपकरणको प्रयोग बढ्दो
०५ असार, काठमाडौँ । सुनसरी जिल्लामा पछिल्लो समय कृषिमा आधुनिक उपकरणको प्रयोग बढ्दो छ । यान्त्रीकरणसँगै लागत घट्दा किसान लाभान्वित हुन थालेका छन् । धान [Read More…]
रैथाने धान लगाउने किसानलाई प्रतिमुरी एकहजार अनुदान
०५ असार, काठमाडौँ । ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरु लोपजस्तै भएका छन् । रैथाने बाली संरक्षणका लागि थोरै मात्र कार्यक्रम आएका छन् । यसै [Read More…]
रासायनिक मलको मूल्य बढ्न सक्ने
०५ असार, काठमाडौं । इजरायल र इरानबिच हाल भइरहेको युद्धका कारण रासायनिक मलको लागत मूल्य २० प्रतिशतसम्म बढ्ने भएको छ । युद्धका कारणले मल उत्पादनका [Read More…]
कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
०४ असार, काठमाडौँ । सत्यवति –८ भार्र्षेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा कोदो र मकै [Read More…]
कोरियाबाट फर्केर कृषि व्यवसायमा
०४ असार, भोजपुर । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा १० वर्ष कोरियामा बिताएका थापा [Read More…]
लिची खाँदा ख्याल नगरे ज्यानै जान सक्छ, जानौं फाइदा–बेफाइदाबारे
०४ असार, काठमाडौं । यतिखेर लिचीको सिजन चलेको छ । स्वादका लागि मात्रै होइन, स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ लिचीलाई । लिचीमा भिटामिन ए, सी [Read More…]
मुस्ताङका किसानले स्याउ बगैँचामा अन्तरबालीबाट दोहोरो आम्दानी
०२ असार, मुस्ताङ । मुस्ताङका किसानले स्याउको बगैँचाभित्र अन्तरबाली लगाएर दोहोरो आम्दानी लिने गरेका छन् । यहाँका किसानले स्याउ बगैँचाभित्र विभिन्न खाद्यान्न तथा तरकारीबाली उत्पादन [Read More…]
दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश
०२ असार, काठमाडाैँ । मधेस प्रदेश दूधमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय [Read More…]
व्यावसायिक सुन्तलाखेतीमा जुट्दै भोजपुर पालुवाका किसान
०१ असार, काठमाडौँ । भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यावसायिक सुन्तलाखेतीमा जुटेका छन् । एकपटक खेती विस्तार गरेपछि वर्षौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्तलाखेतीमा आकर्षित [Read More…]
लिचीको भाउ घट्यो, कतिमा किन्न पाइन्छ ?
२९ जेठ, काठमाडौं । बजारमा लिचीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार लिचीको भाउ घटेको देखाएको हो । [Read More…]

