दोलखामा फल्यो जुम्लाको स्याउ

२० माघ, दोलखा । दोलखाको मेलुङ गाउँपालिका–४, फुर्केसल्लाका किसान रणबहादुर कार्कीले आफ्नो बगैँचामा पहिलो पटक जुम्लाको स्याउ फलाउनुभएको छ । रोपेको तीन वर्षमै असाध्यै आकर्षक दाना [Read More…]

सुन्तला बेचेर २० लाख आम्दानी

१५ माघ, म्याग्दी । बेनी नगरपालिका-३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट यस वर्ष २० लाख रुपैयाँ आम्दानी गरेका छन् । भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर [Read More…]

बोयर जातको बोकाको माग उच्च

१४ माघ, काठमाडाैँ । बाख्राको अनुसन्धानका लागि केन्द्रले विभिन्न ठाउँमा स्रोतकेन्द्र स्थापना गरेको छ । केन्द्रका अनुसार जिल्लाको भानु नगरपालिकास्थित बरभञ्ज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा, घिरिङमा, [Read More…]

व्यावसायिक आलु उत्पादन गर्न आलुका जातको अनुसन्धान गरिँदै

१० माघ, काठमाडौँ । आलु खेतीलाई थप व्यावसायिक बनाउने उद्देश्यले जिल्ला कृषि कार्यालयले यहाँको खैरहनी नगरपालिका–१० खरखुट्टेमा आलुका जातको अनुसन्धान गर्दै आएको छ । कार्यालयले [Read More…]

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

१० माघ, काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक [Read More…]

लमजुङमा मह बिक्रीबाट १८ करोड आम्दानी

०८ माघ, लमजुङ । पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ । गत वर्षको तुलनामा यस वर्ष २९ दशमलव छ टनले मह वृद्धि भएको कृषि [Read More…]

आजदेखि पोखरामा दाइँ महोत्सव, अफ सिजन’मा पर्यटकलाई आकर्षण

०६ माघ, पोखरा । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी [Read More…]

सुध्रियो तयारी चियाको बजार

०६ माघ, इलाम । कोभिड सङ्क्रमणका कारण तहसनहस बनेको नेपाली चियाको विदेशी बजार विस्तार हुन थालेको छ । उत्पादकका अनुसार यस वर्ष उत्पादन भएको तयारी [Read More…]

गहुँको न्यूनतम मूल्य प्रतिक्विन्टल तीन हजार ८६७ रुपियाँ

०२ माघ, काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ८६७ रुपियाँ ३८ पैसा निर्धारण गरेको छ [Read More…]

सोलुका भेडा उदयपुरमा

०२ माघ, गाईघाट । चरनका लागि हिमाली क्षेत्रमा लगिएका भेडा चिसो बढेपछि हिमाली क्षेत्रबाट तल झारिएका छन् । त्यस्तो भेडीगोठ उदयपुरका उच्च पहाडी भेगको जङ्गलमा [Read More…]

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा विषादीको खपत तथा प्रयोगमा कमी : प्रतिवेदन

०१ माघ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादी प्रयोगमा कमी आएको प्रतिवेदनले देखाएको छ । जिल्ला कृषि [Read More…]

नगदे बालीको पहिचान बनाउँदै उखुखेती

२८ पुस, काठमाडौँ । उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी पाउँदा सर्लाहीको बागमती नगरपालिका–१, मिलनचोक निवासी रामहरी पाण्डेलाई सुरुमा त पत्याउनै मुस्किल भयो । विगतमा वर्षौंसम्म [Read More…]

जनावर मारे जरिवाना र कैद, जनावरले मारे…

२७ पुष, काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका–१३ जयमंगलाकी ७० वर्षीया कृष्णकुमारी थापाको पुस १६ गते मंगलबार गैंडाको आक्रमणमा परेर ज्यान गयो। घरमै घाम तापेर बसिरहेको [Read More…]

माघे सङ्क्रान्ति नजिकिँदै गर्दा तरुल किन्नेको भिड

२५ पुष, काठमाडाैँ । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा कालिमाटीस्थित थोक तरकारी बजारमा अहिले तरुल किन्नेको भिड देख्न सकिन्छ । विशेषत: माघे सङ्क्रान्तिमा खाइने यो कन्दमुलको [Read More…]

सुख्खा हिउँदले ल्याउँदैछ संकट

२५ पौष, काठमाडाैँ । सामान्यतः हिउँदमा पानी पर्नु नियमित चक्र नै हो तर पछिल्ला केही वर्षयता त्यो चक्रमा खलबलिएको छ। खासगरी यसरी पर्ने आकाशेपानी तोरी, [Read More…]

महोत्तरीका उखु किसानले पाए भुक्तानी

२४ पौष, महोत्तरी । मुलुकका विभिन्न जिल्लामा उखु किसानले भुक्तानी नपाएका खबर आइरहँदा महोत्तरीको गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले भने नियमित तालिकामा भुक्तानी [Read More…]

बाँके राष्ट्रिय निकुञ्जमा बाघको आहारा बढाउन घाँसेमैदान क्षेत्र बढाइँदै

२१ पौष, बाँक। बाघ संरक्षणका लागि विसं २०६७ मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा घाँसेमैदान क्षेत्र बढाउन लागिएको छ। नेपालकै कान्छो निकुञ्जका रूपमा घोषणा भएको [Read More…]

म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो

१७ पुस, म्याग्दी । गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष धान [Read More…]

अण्डाको भाउ हालसम्मकै उच्च, एउटा अण्डाको दाम २३ रुपैयाँ !

१३ पुष, काठमाडौं । लेयर्स कुखुरापालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाएका छन्। निरन्तर घाटामा बिक्री हुँदै आएको अण्डाको मूल्य शनिबारदेखि हालसम्मकै उच्च मूल्यमा बिक्री [Read More…]

सङ्‍खुवासभामा सुन्तला उत्पादन बढ्यो, ३४ करोड बढीको कारोबार

११ पुस, सङ्‍खुवासभा । सङ्‍खुवासभामा यो वर्ष ३४ करोड रुपैयाँ बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । [Read More…]