Author: Digital News Desk
स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा चालकको मृत्यु
१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–३ मा स्कुटर दुर्घटना भएको छ । एक पैदलयात्रीलाई ठक्कर दिएर अनियन्त्रित भएको स्कुटरका चालकको मृत्यु भएको छ । मृत्यु [Read More…]
एआईसँग कुरा गरेपछि बालिकाले गरिन् आत्महत्या, गुगललाई पर्यो फसाद
१२ जेठ, काठमाडाैं । आर्टिफिसिएल इन्टेलिजेन्सले एकातिर मानव जीवनलाई सजिलो बनाइरहेको छ भने अर्कोतिर यसका केही खतरनाक पक्षहरू पनि देखा पर्न थालेका छन् । विशेषगरी [Read More…]
अत्यधिक सनस्क्रिन लगाउँदा भिटामिन डी को कमी, बेडमै सुत्दा पनि भाँचियो महिलाको हड्डी
१२ जेठ, काठमाडाैं । आफ्नो शरीरको छालालाई सूर्यको घामबाट जोगाउनका लागि अत्यधिक मात्रामा सनस्क्रिन क्रिम प्रयोग गर्ने एक चिनियाँ महिलामा भिटामिन डी को गम्भीर कमी [Read More…]
यामाहा नेपालद्धारा नेश्नल सर्भिस स्किल कन्टेस्ट २०८२ सम्पन्न
१२ जेठ, काठमाडौँ । यामाहा नेपालले देशभरिका दक्ष प्रविधिकहरूको प्रतिभा, ज्ञान र समर्पणलाई सम्मान गर्दै ‘नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२’ काठमाडौँमा भव्य रूपमा सम्पन्न गरेको [Read More…]
इयुमाथिको धम्कीपूर्ण ५० प्रतीशत भन्सार शुल्क जुलाईसम्म स्थगित गर्ने ट्रम्पको घोषणा
१२ जेठ, काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकाले युरोपेली सङ्घ (इयु) सँग वार्ताका लागि समय पाउन सकियोस् भन्ने उद्देश्यले यसका सामानहरूमाथि ५० प्रतिशत भन्सार [Read More…]
जाइकाको सहयोगमा धुलिखेलमा ‘ट्रमा एण्ड इमर्जेन्सी’ सेन्टर निर्माण हुने
१२ जेठ, काठमाडौँ । धुलिखेल स्थित धुलिखेल अस्पतालमा ट्रमा एण्ड इमर्जेन्सी सेन्टर निर्माण गरिने भएको छ । यसका लागि नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र [Read More…]
‘ट्रयाक’ खुलेको २२ वर्षपछि मजुवा–नेपाने सडक कालोपत्र
१२ जेठ, काठमाडौँ । बागलुङ स्थित मजुवा–नेपाने सडक कालोपत्र गरिएको छ । ‘ट्रयाक’ खुलेको २२ वर्षपछि उक्त सडक कालोपत्र गरिएको हो । करिब ८ किलोमिटर [Read More…]
च्याउको मूल्य प्रतिकेजी ९ सय
१२ जेठ, काठमाडौं । बजारमा सिताके च्याउको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार सिताके च्याउको मूल्य बढेको देखाएको [Read More…]
होटल संघ नेपाल श्रम मन्त्रालयबाट सम्मानित
१२ जेठ, काठमाडौँ । काठमाडौँमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ का सह–आयोजकलाई सम्मान गर्ने क्रममा होटल संघ नेपाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा [Read More…]
लिचीको भाउ बढ्यो, किलोको कति ?
१२ चैत, काठमाडौं । बजार भित्रिएको २-४ दिनमै लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिको तथ्यांकले लिचीको भाउ बढेको देखाएको [Read More…]
२ बालिकालाई बलात्कार गरेको आरोपमा २ युवक पक्राउ
१२ जेठ, काठमाडौं । दुई बालिकालाई बलात्कार गरेको आरोपमा संखुवासभा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा संखुवासभाको चिचिला गाउँपालिका-२ घर भएका ३५ [Read More…]
शहिदको अधुरो सपना पूरा गर्न सरकार गम्भीर- मन्त्री शाही ठकुरी
१२ जेठ, काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले मुलुकको विभिन्न कालखण्डमा ज्यान गुमाएका सहिदहरुको सपना पूरा गर्न सरकार गम्भीर रहेको बताएका छन [Read More…]
कांग्रेसले भन्यो– भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष
१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ । आज बिहान बसेको पदाधिकारी बैठकमा मन्त्री लेखक [Read More…]
कैलाली भन्सार प्रमुखमाथि कुटपिट भएको विरोधमा भन्सार जाँचपास ठप्प
१२ जेठ, काठमाडौं । कैलाली भन्सार कार्यालय प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट गर्ने समूहलाई कानुन अनुसार कारबाही गर्न माग गर्दै भन्सारका कर्मचारीहरुले आज काम ठप्प पारेका [Read More…]
कामना सेवा विकास बैंक एनपीएस– एनसीएस तथा नेपाल पे कार्डमा आवद्ध
१२ जेठ, काठमाडौं । कामना सेवा विकास बैंक र एनसीएचएल बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ [Read More…]
मोरङ उद्योग व्यापार संघद्वारा कोशी प्रदेश प्रहरी प्रमुखको स्वागत
१२ जेठ, काठमाडौँ । मोरङ उद्योग व्यापार संघले कोशी प्रदेश प्रहरी प्रमुखका रुपमा सरुवा भई आएका प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीलाई संघमा स्वागत गरी छलफल [Read More…]
युक्रेनमाथि आक्रमण नरोके रुसको पतन हुने ट्रम्पको चेतावनी
१२ जेठ, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गरेका छन् । उनले पूरै युक्रेन रुसमा समाहित गर्ने उद्देश्य राखेर पुटिनले [Read More…]
सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
१२ जेठ, काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबार सुन तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार [Read More…]
ट्रम्पद्वारा युरोपेली वस्तुमा ५० प्रतिशत भन्सार कर लगाउने चेतावनीप्रति युरोपेली संघको आपत्ति
१२ जेठ, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा युरोपेली संघका सामानहरूमा ५० प्रतिशत भन्सार कर लगाउने प्रस्ताव ल्याइएपछि युरोपेली संघ तथा त्यसका सदस्य राष्ट्रहरूले गहिरो [Read More…]
१० महिनामा बाहिरिए ६ लाख ८५ हजार नेपाली, वैशाखमा मात्रै ७८ हजार बढीले छाडे देश
१२ जेठ, काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ६ लाख ८५ हजार नेपाली बाहिरिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि बैशाखसम्म १ [Read More…]

