सर्वोच्च अदालतमा आगो निभाउन आयो महानगरपालिकाको दमकल

२५ भदौ, काठमाडौं । सर्वोच्च अदालतमा लागेको आगो निभाउन काठमाडौंको महानगरपालिकाको दमकल आएको छ । मंगलबार दनदनी आगो बल्दा दमकल प्रयोग भएको थिएन । आज [Read More…]

सिंहदरबारभित्र अहिले के भइरहेको छ ?

२५ भदौं, काठमाडौं । प्रदर्शनकारीहरुको आगजनीका कारण सिंहदरबारका दर्जनौं मन्त्रालयहरु जलेका छन् । प्रारम्भीक विवरण अनुसार, केही सीमित निकाय बाहेक सबैजसोमा क्षति पुगेको छ । [Read More…]

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

२५ भदौ, काठमाडौं । सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ । आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरु अनिश्चितकालका [Read More…]

देशभर कर्फ्यू जारी

२५ भदाै, काठमाडौँ । नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ। नेपाली सेनाले आन्दोलनका क्रममा [Read More…]

नेपाल स्टक एक्सचेन्जमा दुई दिन कारोबार बन्द

२५ भदाै, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले भदौ २४ र २५ गते सेयर कारोबार बन्द गर्ने भएको छ। जेनजीको आन्दोलनले उग्ररुप लिएपछि भदौ [Read More…]

आगजनीमा परेसँगै अनलाइन पोर्टल इकान्तिपुर बन्द

२५ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूको आगजनीका कारण कान्तिपुर दैनिकको अनलाइन पोर्टल इकान्तिपुर बन्द भएको छ । प्रदर्शनकारीहरुले थापाथलीस्थित कान्तिपुर दैनिक रहेको भवनको पहिलो, आठौ र [Read More…]

लुटपाटमा संलग्न २१ जना पक्राउ

२५ भदौ, काठमाडौं । गएराति काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुटपाटका घटना भएका छन् । लुटपाटमा संलग्न २१ जना पक्राउ परेका छन् । काठमाडौं तथा भक्तपुरका [Read More…]

सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

२५ भदौ, काठमाडौं । काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन-जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत [Read More…]

राज्यका तीनवटै अंग आन्दोलनकारीको नियन्त्रणमा, संसद्, सिंहदरबार र सर्वोच्च अदालत जले

२४ भदौ, काठमाडौं । राज्यका तीनै अंग मानिने व्यवस्थापिका संसद, कार्यपालिका सिंहदरबार र न्यायपालिका सर्वोच्च अदालत आन्दोलनकारीको नियन्त्रणमा पुगेका छन् । तीनवटै निकायका मुख्य भवनहरूमा [Read More…]

जेनजी प्रदर्शनकारीहरुले रवि लामिछानेलाई जेलबाट निकाले

२४ भदाै, काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् । प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव बढाएपछि [Read More…]

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो 

२४ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल [Read More…]

प्रधानमन्त्री ओलीले दिए राजीनामा

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनले पदबाट दिएको सचिवालयले जानकारी गराएको छ । सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन [Read More…]

प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो

२४ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका छन् । आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा मंगलबार दिउँसो आगो लगाइदिएका हुन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्री [Read More…]

सुनको भाउ ३ हजार १ सय रुपैयाँ बढ्यो

२४ भदौ, काठमाडौं । मंगलबार सुनको भाउ फेरि बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ३ हजार १ सय रुपैयाँले सुन महँगिएको हो । [Read More…]

पूर्वीनाका साँगाबाट यातायातका साधनलाई उपत्यका प्रवेशमा रोक

२४ भदा, काभ्रेपलाञ्चोक । काठमाडौँ उपत्यकाको पूर्वीनाका काभ्रेको साँगामा यातायातका साधानलाई आज बिहानदेखि उपत्यका प्रवेशमा रोक लगाइएको छ । आज बिहानदेखि उपत्यकाका तीनै जिल्ला भक्तपुर, [Read More…]

शोकमा देशभरका फिल्म हल बन्द

२४ भदाै, काठमाडौं । चलचित्र संघको आह्वानमा मंगलबार देशभरका फिल्म हलहरू बन्द भएका छन् । जेनजीको प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएका १९ जनाको शोकमा हल [Read More…]

कर्फ्यु आदेशपछि आज सेयर बजार बन्द

२४ भदौ, काठमाडौं । मंगलबार सेयर बजार बन्द हुने भएको छ । नेपाल स्टक एक्स्चेन्जले एक सार्वजनिक सूचना जारी गर्दै जटिल परिस्थितिका कारण बजार बन्द [Read More…]

रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगजनी

२४ भदौ, काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगजनी भएको छ । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएपछि आज बिहानबाट आन्दोलन थप [Read More…]

कृषिमन्त्रीले दिए राजीनामा

२४ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । अधिकारीले जेनजीले गरेको हिजोको प्रदर्शनमा भएको विरोधमा भएको दमनप्रति [Read More…]

ट्रान्सपरेन्सी इन्टरनेशनलको निष्कर्ष : भ्रष्टाचार नियन्त्रण नगर्ने तर युवाको आवाज दबाउनु गलत भयो

२४ भदौ, काठमाडौं । भ्रष्टाचारविरुद्ध वकालत गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचारलाई वस्तुपरक रुपमा नियन्त्रण गर्न र भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको सरकारले सत्ताको बलमा युवाको आवाज [Read More…]