अनुदानित रासायनिक मल आपूर्तिकाे टेन्डर सकियो

२९ असार, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको अनुदानित रासायनिक मल आपूर्तिको लक्ष्य बराबरको टेन्डर सम्पन्न भएको [Read More…]

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिकालाई प्रभावकारी बनाइनुपर्ने

२९ असार, काठमाडौं । सांसदहरुले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिकालाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाअन्तगर्तको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको [Read More…]

काठमाडौँ महानगरको आगामी आर्थिक वर्षको बजेट २५ अर्ब ७६ करोड

२९ असार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको महानगरको १७ औँ [Read More…]

काठमाडौँ महानगरको १७औं नगर सभा सुरु

२९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको १७ औं नगर सभा सुरु भएको छ । नगर सभामा आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत भइरहेको छ [Read More…]

पूर्वकप्तान निरु बनिन् नेपाली यू–१७ महिला टिमको म्यानेजर

२९ असार, काठमाडौं। नेपाली महिला सिनियर टिमकी पूर्वकप्तान निरु थापा आगामी साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको टिम म्यानेजरमा नियुक्त भएकी छन् । अखिल [Read More…]

सङ्घीय तथा प्रदेश कार्यालय नसार्न जुम्लावासीको अनुरोध

२९ असार, जुम्ला । लामो समयदेखि जुम्लामा रहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय प्रदेश राजधानी सुर्खेत नसार्न जुम्लावासीले सरकारसँग अनुरोध गरेका छन् । [Read More…]

मौद्रिक नीतिपछिको सेयर बजार १ प्रतिशत बढ्यो

२९ असार, काठमाडौं । मौद्रिक नीतिपछि आइतबार खुलेको सेयर बजार २९ अंक (१.०६ प्रतिशत) बढेको छ । सो वृद्धिपछि २७६० अंकमा कायम रह्यो । बजार [Read More…]

प्रधानमन्त्रीले गरे हुलाकी राजमार्गमा निर्मित रतुवा पुलको उद्घाटन

२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आइतबार उद्घाटन गरेका छन् । भौतिक पूर्वाधार [Read More…]

नेपाली टी-२० टोलीको क्याम्पका लागि आदिलसहित ३२ खेलाडी बोलाइए

२९ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रीय छनोट प्रतियोगिताको तयारीका लागि ३२ खेलाडीलाई क्याम्पमा [Read More…]

श्रीलङ्कामा जुनमा ६३ करोड ५० लाख डलर रेमिट्यान्स प्राप्त्

२९ असार, काठमाडौं। श्रीलङ्काको केन्द्रीय बैङ्क (सीबीएसएल) को पछिल्लो तथ्याङ्कअनुसार विदेशमा रहेका श्रीलङ्काका नागरिकले जुन महिनामा ६३ करोड ५७ लाख अमेरिकी डलर विप्रेषण पठाएका छन् [Read More…]

‘भुवा’मार्फत निर्देशनमा फर्किए संसारकै कान्छा निर्देशक

२९ असार, काठमाडौं । संसारकै कान्छा फिल्म निर्देशकको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डमा’ नाम लेखाउन सफल सौगात विष्टको निर्देशनमा तयार भएको छोटो फिल्म ‘भुवा’को [Read More…]

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको व्यापारमा केन्द्रित चीन भ्रमण

२९ असार, काठमाडौं। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले २ देशबीचको व्यापारिक सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले यस सप्ताहन्तमा चीनको भ्रमण सुरु गरेका छन् । अल्बानिजले आइतबार साङ्घाई [Read More…]

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

२९ असार, रसुवा । चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरूङ खोलाको पानी खोल्न सुरु गरेको छ । ल्हेन्दे खोलाको बाढीले [Read More…]

सीताराम डेरीद्वारा सुरक्षा निकायलाई लाईफ ज्याकेट वितरण

२९ असार, काठमाडौं। बाढी पहिरो जस्ता विपतहरु सुचना दिएर आउँदैन्, विपद् न्यूनिकरणका लागि पूर्व तयारी नै महत्वपूर्ण हुन्छ । यस्ता घटनाहरुको न्युनीकरण गर्न पुर्व तयारी [Read More…]

एलन मस्कले ल्याए सबैभन्दा महँगो नयाँ ग्रोक एआई

२९ असार, काठमाडाैं । अर्बपति एलन मस्कले आफ्नो एआई स्टार्टअप एक्स एआईको नयाँ मोडल ग्रोक ४ लञ्च गरेका छन् । यसलाई ओपन एआई तथा गुगलजस्ता [Read More…]

आप्रवासी बन्दी गृह निर्माणको तयारीमा अमेरिकी अधिकारी

२९ असार, काठमाडौं। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) मन्त्री क्रिस्टी नोएमले फ्लोरिडाको ’एलिगेटर अल्काट्राज’को नामबाट आप्रवासी हिरासत केन्द्र स्थापनाका लागि पाँच वटा राज्यसँग छलफल [Read More…]

एनआईएमबीका ग्राहकलाई विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होममा विशेष छुट

२९ असार, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) का ग्राहकले विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होममा विशेष छुट पाउने [Read More…]

विपद् जोखिम न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली चुस्त पारिएको छ : गृहमन्त्री

२९ असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको बताएका छन् । आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा [Read More…]

क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने

२९ असार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइने बताएका छन्। नेपालमा औषधि उपलब्ध नभएकाले [Read More…]

विकास हाइड्रोको आईपीओ बाँडफाँड, कसले कति पाए ?

२९ असार, काठमाडौँ । विकास हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर ९आईपीओ० को बाँडफाँड आज (आइतबार) सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा [Read More…]