Author: Digital News Desk
सुनको भाउ ११ सय रुपैयाँले बढ्यो, चाँदी हालसम्मकै उच्च
२९ असार, काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा १ हजार १०० रुपैयाँले बढेको हो । चाँदी तोलामा ६५ [Read More…]
सिद्धार्थ बैंकको ऋणपत्रमा लगानी आवेदन खुल्यो, कति पाइन्छ ब्याज ?
२९ असार, काठमाडौं । सिद्धार्थ बैंकले आज आइतबारदेखि ‘एसबीएल डिबेन्चर २०९१’ नामक ऋणपत्र निष्कासन गरेको छ । ऋणपत्रमा लगानी गर्न चाहनेले आवेदन दिन सक्नेछन् । [Read More…]
उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न रूसको चेतावनी
२९ असार, काठमाडौं । रूसका विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिका, दक्षिण कोरिया र जापानलाई उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न कडा चेतावनी दिएका छन् । उत्तर कोरियाको [Read More…]
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते
२७ असार, एजेन्सी । पाकिस्तानमा निरन्तर परेको भारी मनसुन वर्षा र त्यससँगै आएको आकस्मिक बाढीका कारण असार १२ देखि हालसम्म ९८ जनाको ज्यान गएको छ [Read More…]
मानवीय सहायता वितरणका क्रममा गाजामा सयौँको मृत्यु : राष्ट्र सङ्घ
२७ असार, काठमाडौं । संयुक्त राष्ट्र सङ्घले शुक्रबार जानकारी दिएको अनुसार गाजामा मानवीय सहायता प्राप्त गर्ने प्रयासमा मे महिनाको अन्तिम साता यता करिब ८०० जनाको [Read More…]
ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना
२७ असार, काठमाडौं । संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले काठमाडौं महानगरपालिका–२६ [Read More…]
विश्व निकेतन मावि बागमती प्रदेशकै उत्कृष्ट सामुदायिक शैक्षिक केन्द्रका रूपमा सम्मानित
२७ असार, काठमाडौं । त्रिपुरेश्वरमा अवस्थित विश्व निकेतन माध्यमिक विद्यालय बागमती प्रदेशकै उत्कृष्ट सामुदायिक शैक्षिक केन्द्रका रूपमा सम्मानित भएको छ। केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको [Read More…]
माछापुच्छ्रे बैंकद्धारा महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर हस्तान्तरण
२७ असार, काठमाडौँ । माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेशमा रहेको महाकाली प्रादेशिक अस्पताललाई बैंकको संस्थागत उत्तरदायित्व अन्र्तगत वाटर चिलर हस्तान्तरण गरेको छ । गर्मीको मौसमलाई ध्यानमा [Read More…]
एनपीएल छानबिनको विषयलाई अतिरिन्जित गर्नु दु:खद हो : खेलकुद मन्त्री चौधरी
२७ असार, काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) को विषयमा आफूलाई जोडेर आएको विषय प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका [Read More…]
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबिच सियोलमा भेट
२७ असार, सियोल । दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबिच शुक्रबार सियोलमा भेट भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन [Read More…]
गाजा : इजरायली आक्रमणमा ज्यान गुमाउने पत्रकारको सङ्ख्या २२९ पुग्यो
२७ असार, काठमाडाैं । प्यालेस्टाइन टुडे समाचार एजेन्सीका सम्पादक र फोटोग्राफरका रूपमा काम गरेका पत्रकार अहमद सलामा अबु आइशाको मृत्युको घोषणा भएपछि इजरायली आक्रमण सुरु [Read More…]
एक मिनेट पनि बसेन ६ महिनापछि बोलाइएको काठमाडौंको कार्यपालिका बैठक
२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेट पनि नबसी सकिएको छ । ६ महिनापछि बसेको कार्यपालिका बैठकमा एउटा मात्रै प्रस्ताव पारित गरेर [Read More…]
अजरबैजानबाट आएका भारतीय नागरिकको साथमा भेटियो ३ किलो कोकिन
२७ असार, काठमाडौं । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले ३ किलो ४०० ग्राम लागुऔषध कोकिनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक [Read More…]
राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२७ असार, काठमाडौं । झुटा विवरण तयारी कम्प्युटर सामग्री खरिदमा झन्डै १६ करोड भ्रष्टाचार गरेको अभियोगमा राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनटीसी) का तत्कालीन कार्यकारी निर्देशक [Read More…]
काठमाडौं महानगरको बजेट आइतबार आउने
२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आगामी २९ असार (आइतबार) आउने भएको छ । मेयर बालेन शाहले आइतबार दिनको [Read More…]
कर्जा निक्षेप अनुपात विकल्पमा ‘एलसीआर’
२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपातको विकल्प खोजी गरेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले कर्जा [Read More…]
१५औं कोरा साइक्लिङ च्यालेन्ज १९ जुलाईमा, नेपालसहित विभिन्न देशमा हुँदै
२७ असार, काठमाडौं । नेपालकै सबैभन्दा ठूलो च्यारिटी साइकल इभेन्ट ‘कोरा साइक्लिङ च्यालेन्ज’को १५औं संस्करण १९ जुलाईमा हुने भएको छ। यसपटक नेपालका २० भन्दा बढी [Read More…]
नार्कको सिफारिसका कृषि उपजमा कर्जा सहजीकरण गरिने
२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सिफारिस गरेका [Read More…]
चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते
२७ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित सडकमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् [Read More…]
यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने
२७ असार, काठमाडौं । आउँदो अगस्टमा भुटानको थिम्पुमा आयोजना हुने साफ यू–१७ महिला फुटबल च्याम्पियनसिप २०२५ को तयारीस्वरूप अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली [Read More…]

