थाइल्यान्डको प्रधानमन्त्रीमा पेन्टोङ्टार्न सिनावात्रालाई औपचारिक अनुमोदन

०२ भदाै, बैंकक । थाई नरेश महा वजिरालोङ्कर्नले आइतबार मुलुकको आगामी प्रधानमन्त्रीका रूपमा पेन्टोङ्टार्न सिनावात्रालाई औपचारिक रूपमा अनुमोदन गरेका छन्। सिनावात्राको नियुक्ति पछिल्लो सातामा थाई [Read More…]

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा दोलखाका काफ्ले नियुक्त

०२ भदौ, हेटौंडा । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा दोलखाका शुकदेव काफ्ले नियुक्त भएका छन् । दोलखाको तामाकोशी गाउँपालिका-३ निवासी काफ्लेलाई आइतबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले [Read More…]

आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक : चन्द्र प्रसाद ढकाल

०२ भदाै, काठमाडाैं । अर्थ मन्त्रालयले सय दिनको कार्यक्रममा उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने बिषय समावेश गरेकोमा महासंघले यसलाई सकारात्मक रुपमा लिएको छ । [Read More…]

बैंकिङ प्रणालीबाट १ खर्ब तरलता खिच्दै राष्ट्र बैंक

०२ भदौ, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले सोमबार १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । आइतबार निक्षेप संकलन उपकरण [Read More…]

साहित्य सन्ध्या–मन पुरस्कारबाट सर्जक बाजुराली सम्मानित

०२ भदाै, काठमाडौं । सन्ध्या–मन पुरस्कार तथा सम्मान–२०८० बाजुराका स्रष्टा विनोद बाजुराली सम्मानित भएका छन्। उनलाई गीत-संगीतका माध्यमबाट पुर्यासएको योगदानका लागि सम्मानित गरिएको हो। काठमाडौंमा [Read More…]

गोसाइँकुण्डमा पहिलो पटक पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

०२ भदाै, काठमाडौं। पवित्र धार्मिकस्थल रसुवाको गोसाइँकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ। यसबाट गोसाइँकुण्ड पुग्ने तीर्थयात्रीलाई सहज हुने भएको छ। ग्रामीण र [Read More…]

सेयरमा भित्री, जालसाजी कारोबार गर्नेलाई सजाय बढाइँदै

०२ भदौ, काठमाडौं । सेयर बजारमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गर्नेलाई जरिवाना बढाइने भएको छ । धितोपत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा [Read More…]

जुवातास खेलेको आरोपमा ४ लाख रुपैयाँसहित ९ जना पक्राउ

०२ भदौ, काठमाडौं । जुवातास खेलेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले ९ जनालाई पक्राउ गरेको [Read More…]

अर्थका १५ जना सहसचिवको जिम्मेवारी हेरफेर

०२ भदौ, काठमाडौं । अर्थ मन्त्रालयले १५ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयमा ८ जना नयाँ सहसचिव पठाएपछि जिम्मेवारी [Read More…]

श्रीलङ्काले सन् २०२५ सम्म ३० लाख विदेशी पर्यटक भित्राउने

०२ भदाै, काठमाडाैं । श्रीलङ्काले सन् २०२५ मा ३० लाख विदेशी पर्यटक आउने अपेक्षा गरेको छ । यसका लागि सेप्टेम्बरको दोस्रो हप्तादेखि प्रचार अभियान सुरु [Read More…]

आइतबार प्रतितोला ३ हजार रुपैयाँले बढेसँगै सुनको भाउले बनायो नयाँ रेकर्ड

०२ भदाै, काठमाडाैं । आइतबार छापावाला सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला ३००० रुपैयाँ बढेसँगै सुनको भाउ नयाँ उचाइमा पुगेको हो [Read More…]

सहकारीमार्फत सहुलियतमा लगेको ऋणले व्यवसाय गरेर आत्मनिर्भर बन्दै महिला

०२ भदाै, काठमाडाैं । पछिल्लो समय सहकारी संस्थाका कारण महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका [Read More…]

जनतामा जाने कार्यक्रमको तयारी हुँदैछ : अध्यक्ष प्रचण्ड

०२ भदौं, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य भइरहेको बताएका छन् । वि.सं. [Read More…]

‘प्रतिभा नक्षत्र २०२४’ को छैटौं संस्करण भदौ १० गते हुँदै

३२ साउन, काठमाडाैं । बेलायतमा रहेका नेपाली बालबालिकाहरूका लागि प्रतिभा प्रस्फुटन तथा नेपाली संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्ने लक्ष्यसहित स्थापित कार्यक्रम ‘प्रतिभा नक्षत्र’को छैटौं संस्करण [Read More…]

मधेशका मुख्यमन्त्रीले गरे मन्त्रीसँग कार्यसम्पादन सम्झौता

३२ साउन, जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्ना मन्त्रीहरुसित कार्यसम्पादन सम्झौता गरेका छन् । आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक कार्यक्रम कार्यान्वयनका लागि मुख्‍यमन्त्री सिंले [Read More…]

ऋषब शेट्टीले ‘कान्तारा’बाट जिते उत्कृष्ट अभिनेतातर्फ भारतको राष्ट्रिय फिल्म अवार्ड

३२ साउन, काठमाडौं । भारतमा शुक्रबार ७० औं राष्ट्रिय फिल्म अवार्डको घोषणा भएको छ । साउथ स्टार यशको फिल्म ‘केजीएफ २’ र रणवीर कपुरको ‘ब्रह्मास्त्र’ले [Read More…]

सामाजिक सञ्जालको दुरुपयोगले बैकिङ प्रणालीमा असर पुर्‍यायो : गभर्नर अधिकारी

३२ साउन, काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कतिपय व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दा बैकिङ प्रणालीमा असर हुँदा त्यस्ता व्यक्तिहरुमाथि कानुनी कारबाहीको व्यवस्था [Read More…]

सोलुखुम्बुको थामेमा भीषण बाढी

३२ साउन, काठमाडाैं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथिबाट आज दिउँसो भीषण बाढी आएको छ । भीषण बाढीले थामे गाउँका एक होटल [Read More…]

सहकर्मीको हत्यापछि भारतीय चिकित्सकहरू हडतालमा

३२ साउन, एजेन्सी । सहकर्मीको बलात्कार र हत्यापछि भारतीय चिकित्सकहरूले शुक्रबार देशव्यापी विरोध प्रदर्शन र हडताल बढाउने बताएका छन्। उक्त क्रुर हत्याले महिलाविरुद्ध हिंसाको पुरानो [Read More…]

भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

३२ साउन, काठमाडौं । सरकारले काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले [Read More…]