५९ सहसचिवको एकैसाथ सरुवा

३२ साउन, काठमाडौं । सरकारले विभिन्न ५९ सहसचिवको एकैसाथ सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मन्त्रालय तथा कार्यालय र प्रदेशमा कार्यरत सहसचिवको सरुवा [Read More…]

निओ मनि ट्रान्सफर र बेलायतको मनिटु बीच रेमिट्यान्स् भुक्तानी सम्झौता

३२ साउन, काठमाडाैं । निओ मनि ट्रान्सफर र बेलायतको मनिटु लिमिटेडबीच रेमिट्यान्स् भुक्तानीका लागि सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि बेलायतमा बसिरहेका नेपालीहरुले सुरक्षित र [Read More…]

कोशी नामकरणविरुद्ध जसपा नेपालको आन्दोलन परिचालन समिति

३२ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नामकरणको विरोधमा आन्दोलन परिचालन समिति गठन गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकबाट कोशी प्रदेश [Read More…]

प्राप्त उपलब्धि जोगाउन सकारात्मक सोच आवश्यक : प्रकाशमान सिंह

३२ साउन, काठमाडौं। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । उनले व्यवस्थाप्रति नकरात्मक सोच हाबी भएको [Read More…]

उर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न ऊर्जामन्त्रीद्वारा निर्देशन

३२ साउन, काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जाको विकासका लागि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता नियमावली र संस्थाको सङ्गठन तथा व्यवस्थापन [Read More…]

सामाजिक सञ्जालबाट सेयर किनबेचमा उक्साउनेलाई कारबाही गर्छौं : धितोपत्र बोर्ड

३२ साउन, काठमाडौं । सामाजिक सञ्जालमार्फत कुनै पनि कम्पनीका सेयर मूल्य बढ्ने वा घट्ने भन्दै खरिद वा बिक्री गर्न वा नगर्न उत्साहित गराउनेलाई कारबाही गरिने [Read More…]

अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भेटे

३२ साउन, काठमाडौं । शुक्रबार काठमाडौं ओर्लनेबित्तिकै अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माले राजनीतिक भेटघाट थालेका छन् । अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री केपी [Read More…]

राष्ट्र बैंकमा रोजगारीको अवसर, ५२ जना कर्मचारी माग

३२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ५२ जना कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत [Read More…]

पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्दा हवाई इन्धनमा प्रतिकिलोलिटर १०० डलर छुट

३२ साउन, काठमाडौं । सरकारले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानहरुलाई हवाई इन्धनमा विशेष छुट दिने निर्णय गरेको छ । शुक्रबार [Read More…]

वैदेशिक रोजगारीका नाममा आकर्षक तलब देखाएर लाखौं ठगी : दुईजना पक्राउ

३२ साउन, काठमाडौं । वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी [Read More…]

लक्ष्मी सनराइज क्यापिटलका योजनाको प्रतिफलका लागि बुक क्लोजको मिति तय

३२ साउन, काठमाडौं। लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाको प्रस्तावित प्रतिफल प्रयोजनका लागि बुक क्लोजको मिति तय भएको छ । सनराइज फोकस्ड इक्विटी [Read More…]

गट्ठाघर दुर्घटना : ट्राफिकले रोकेको थिएन स्कुटर

३२ साउन, काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा बिहीबार दुर्घटनामा परेको स्कुटर ट्राफिक प्रहरीले नरोकेको पुष्टि भएको छ । दुर्घटनास्थलको सीसीटीभी फुटेजमा दुर्घटनामा परेको [Read More…]

समाज डेन्टल हस्पीटल प्रा.लि र प्रभु बैंक लि.बीच सम्झौता

३२ साउन, काठमाडौं । बानेश्वर स्थित समाज डेन्टल हस्पीटल प्रा.लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई समाज डेन्टल हस्पीटल प्रा.लि. को सेवा [Read More…]

२२ करोड पुँजी लगानीमा पाल्पामा थपिए ९७ उद्योग

३२ साउन, काठमाडाैं । पाल्पामा आर्थिक वर्ष २०८०\८१ मा ९७ वटा नयाँ उद्योग थपिएका छन् । जसमा उत्पादनमूलक आठ, कृषि तथा पशुपालन ४४, पर्यटन ३०, [Read More…]

अर्थ मन्त्रालयले तयार पार्यो एक सय दिनको कार्ययोजना 

३२ साउन, काठमाडौं । अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ। कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव [Read More…]

अमेरिकी उप-विदेशमन्त्री बर्मा काठमाडौंमा

३२ साउन, काठमाडौं । अमेरिकी उपविदेशमन्त्री रिचर्ड बर्मा नेपाल आइपुगेका छन्। काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्मा नेपाल आइपुगेको जानकारी [Read More…]

एक करोड ५० लाखको लगानीमा कुखुरापालन गर्दै उद्यमी शर्मा

३२ साउन, काठमाडाैं । बाह्र वर्ष कतारमा श्रम गरेर स्वदेश फर्कनुभएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फार्ममा अहिले तीन हजार लेयर्स जातका [Read More…]

शुक्रबार ९०० रुपैयाँले घट्यो सुनको भाउ

३२ साउन, काठमाडाैं । शुक्रबार सुनको भाउ प्रतितोला ९०० रुपैयाँले घटेको छ । बिहीबार स्थिर रहेको सुनको भाउ शुक्रबार ९०० रुपैयाँले घटेको हो । नेपाल [Read More…]

नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति ४ घण्टा बन्द हुने

३२ साउन, काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नती गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ [Read More…]

पर्यटक लोभ्याउदै ढोरपाटनको बुकी, एक महिनामा ५८१ जनाले गरे भ्रमण

३१ साउन, काठमाडाैं । समथर फाँट र भिरालो पाखामा फुलेका रङ्गीबिरङ्गी फूल, चरन क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरको बथान, पहाडका टाकुराबाट पृष्ठभूमिमा देखिने हिमाल, बादल, घाम [Read More…]