Author: Digital News Desk
लामीडाँडा विमानस्थल उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै नियमित उडानको टुङ्गो छैन
०३ भदाै, काठमाडाैं । खोटाङ जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भएको थियो । नेपाल नागरिक उड्डयन [Read More…]
सुनसरीको थलाह टोलमा टाउको छुट्टिएको अवस्थामा शव फेला
०३ भदाै, विराटनगर । सुनसरी गढी गाउँपालिका वडा नम्बर २ थलाहा टोलमा एक जनाको हत्या भएको छ। गढी गाउँपालिका वडा नम्बर २ का स्थानीय ५० [Read More…]
लन्डनमा गैर आवासीय नेपाली नागरिकतासम्बन्धी सेमिनार आयोजना
०३ भदाै, लन्डन । बेलायतमा बसोबास गर्दै आएका नेपाली पेशाकर्मीहरुको संस्था, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युके, द्वारा शनिबार लण्डनको उलविचमा गैर आवासीय नेपाली नागरिकता सम्बन्धि [Read More…]
सडक विस्तारका लागि दमौली बजारका घर भत्काइँदै
०३ भदाै, काठमाडाैं । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत दमौली बजारमा रहेका घरहरु हटाउने प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण [Read More…]
सोमबार सुनको मुल्य घट्यो, चाँदीको स्थिर
०३ भदाै, काठमाडाैं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा ३०० रुपैयाँले घटेर १ लाख ५२ हजार [Read More…]
अखिल नेपाल टेबल टेनिस संघको चुनाव भदौ १५ मा
०२ भदौ, काठमाडौं । लामो समयदेखि रोकिएको अखिल नेपाल टेबल टेनिस संघको चुनाव भदौ १५ गते हुने भएको छ । अन्योलमा लामो समय झुलेको टेबल [Read More…]
आयुर्वेद सेवामा आकर्षण बढ्दै
०२ भदाै, काठमाडाैं । तनहुँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले एक वर्षमा २६ हजार छ सय ८४ सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालयले गत [Read More…]
ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण
०२ भदाै, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणअघि प्रमुख कार्यकारी अधिकृत [Read More…]
केएमसी टीयू बीसीए फुट्सलको उपाधि नेपालय कलेजलाई
०२ भदाै, काठमाडौं । प्रथम केएमसी टीयू बीसीए फुट्सल प्रतियोगिता-२०८१ को उपाधि नेपालय कलेजले जितेको छ । बालुवाटारस्थित डुकु स्पोर्ट्स हबमा भएको फाइनल भिडन्तमा मदन [Read More…]
सुप्रिम सहकारीको रकम हिनामिनाबारे रास्वपा सहमहामन्त्री आचार्यसँग लिइयो बयान
०२ भदाै, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी रकम अपचलनबारे रास्वपा सहमहामन्त्री विपीनकुमार आचार्यसँग बयान लिएको छ। सिंहदरबारमा आइतबार [Read More…]
३ हजार विन्दुबाट ओर्लियो सेयर बजार
०२ भदौ, काठमाडौं । सेयर बजार ३ हजार विन्दुबाट ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार बजारको परिसूचक नेप्से अघिल्लो कारोबार दिनको तुलनामा ३४.४७ [Read More…]
जोखिमपूर्ण बन्दै कालीगण्डकी करिडोर सडक
०२ भदाै, काठमाडाैं । ठाउँठाउँमा गएको पहिरोका कारण कालीगण्डकी करिडोरको सडकमा यात्रा जोखिमपूर्ण बनेको छ । करिडोरको गैँडाकोट–राम्दी–पीपलडाँडा खण्डमा पहिरोले यात्रा जोखिमपूर्ण बनेको हो । [Read More…]
एक वर्षमा साढे १४ खर्ब रेमिट्यान्स भित्रियो
०२ भदाै, काठमाडौं । एक वर्षको अवधिमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय [Read More…]
गत आर्थिक वर्षमा मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत
०२ भदाै, काठमाडाैं । गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक औसत मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको [Read More…]
२० खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, १३ महिनाको आयात धान्न पुग्ने
०२ भदौ, काठमाडौं । एक वर्षमै ३२.६ प्रतिशतले वृद्धि हुँदा कुल विदेशी विनियम सञ्चिति २० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको [Read More…]
१० अर्बको ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’ कार्यान्वयनमा ल्याइँदै
०२ भदौ, काठमाडौं । १० अर्ब रुपैयाँको एनआरएन नेपाल डेभलभमेन्ट फन्ड यही महिनाबाट कार्यान्वयनमा ल्याइने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली [Read More…]
बागमतीमा भदौ ४ गते सार्वजनिक बिदा
०२ भदाै, काठमाडौं । बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिएको छ। साउन ३२ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार भदौ ४ गते मंगलबारका दिन [Read More…]
परराष्ट्रमन्त्री देउवा दिल्ली प्रस्थान
०२ भदौ, काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारतको औपचारिक भ्रमणका लागि दिल्ली प्रस्थान गरेकी छिन् । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा उनी आइतबार दिल्ली [Read More…]
काठमाडौंमा मनाइयो इन्डोनेसियाको ७९औं स्वतन्त्रता दिवस
०२ भदाै, काठमाडौं । काठमाडौंमा इन्डोनेसियाको ७९औं स्वतन्त्रता दिवस मनाइएको छ । कमल पोखरीमा रहेको नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आईएमई कम्प्लेक्स परिसरमा [Read More…]
एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी
०२ भदाै, काठमाडाैं । एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ । यसैक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. [Read More…]

