Author: Digital News Desk
गण्डकीमा एमाले मन्त्रीले लिए शपथ
१७ भदौ, पोखरा । गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ लिएका छन् । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ [Read More…]
एनसेलको लाइसेन्स पाँच वर्षलाई नवीकरण
१७ भदौ, काठमाडौं । सरकारले निजी दूरसञ्चार कम्पनी एनसेलको अनुमतिपत्र (लाइसेन्स) पाँच वर्षका लागि नवीकरण गरेको छ । सरकारले सर्तसहित एनसेलको लाइसेन्स आइतबार नवीकरण गरेको [Read More…]
वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोब्बर
१७ भदौ, पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल अयातामा उलेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने [Read More…]
पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
१७ भदौ, रामपुर। पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्बरको [Read More…]
उपहारका पुस्तकले प्रधानमन्त्री निवासमा पुस्तकालय
१७ भदौ, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा ल्याइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यको अग्रसरतामा लाइब्रेरी (पुस्तकालय) सञ्चालनमा [Read More…]
ट्राफिक प्रहरीले डेढ महिनामै सङ्कलन गर्यो साढे ४४ लाख राजस्व
१७ भदाै, काठमाडाैं । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१\८२ पहिलो डेढमहिनाको अवधिमा ४४ लाख ६९ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन [Read More…]
ज्येष्ठ नागरिकलाई कास्की जिल्ला प्रशासनमा द्रुत सेवा
१७ भदौ, कास्की । जिल्ला प्रशासन कार्यालयको हाताभित्र ज्येष्ठ नागरिक विश्रामकक्ष र स्वास्थ्य सहायता केन्द्रको आजदेखि सञ्चालनमा ल्याइएको छ । कार्यालयमा सेवा लिन आउने ज्येष्ठ [Read More…]
विदेशी पर्यटकको संख्या ८.३ प्रतिशतले बढ्यो, चीनबाट मात्रै ६ हजार ६१४ जना आए
१७ भदाै, काठमाडाैं । सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् [Read More…]
भैरहवामा नयाँ पेट्रोलियम भण्डारणका लागि जग्गा व्यवस्थापनको काम अन्तिममा चरणमा
१७ भदाै, काठमाडाैं । रुपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया [Read More…]
इजरायलका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु
१७ भदौ,काठमाडौं । इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितको संसदीय सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ समितिले आजको बैठकमा इजरायलका लागि सिफारिस भएका पण्डितको [Read More…]
अर्थले शर्तसहित डीडीसीलाई ६० करोड ऋण दिने
१७ भदौ, काठमाडौं । अर्थ मन्त्रालयले शर्तसहित दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण दिने भएको छ । अर्थबाट सो रकम बराबरको ऋण लिने [Read More…]
भदौमै पाक्न थाल्यो मुस्ताङको स्याउ
१७ भदाै, म्याग्दी । विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको [Read More…]
नेपालगञ्ज आईसीपीलाई प्रभावकारी बनाउन पहल गर्छुः अध्यक्ष प्रचण्ड
१७ भदाै, राँझा (बाँके) । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगञ्ज एकीकृत जाँचचौकी (आईसीपी)लाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताएका [Read More…]
एकीकृत समाजवादीद्वारा उपनिर्वाचन परिचालन कमिटी गठन
१७ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ । स्थानीय तहमा रिक्त रहेका [Read More…]
सहमतिअनुसार बुटवल–नारायणगढ सडक नबनाए सरकारले विकल्प खोज्छ : मन्त्री दाहाल
१७ भदाै, काठमाडाैं । भौतिक पूर्वाधार तथा योजनामन्त्री देवेन्द्र दाहालले पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक विस्तारका लागि ठेकेदार पक्षसँग भएको पछिल्लो सहमति कार्यान्वयन नभए सरकारले विकल्प [Read More…]
सडक डिभाइडरमा स्कुटर ठोकिँदा पाल्पामा एकजनाको मृत्यु
१७ भदौ, काठमाडौं । पाल्पामा सडकको डिभाइडरमा स्कुटर ठोक्किँदा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रामपुर नगरपालिका-१० गेझाका ४० वर्षीय यमबहादुर खरु [Read More…]
सुनको भाउमा सामान्य गिरावट
१७ भदाै, काठमाडाैं । सोमबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ६०० रुपैयाँले घटेको सुनको भाउ सोमबार ३०० रुपैयाँले घटेको हो [Read More…]
लेखक सापकोटाकृत उपन्यास धरौट सार्वजनिक
१७ भदौ, काठमाडौँ । लेखक भीमलाल सापकोटाको उपन्यास ‘धरौट’ सार्वजनिक भएको छ । साहित्यकार श्यामललगायतलले किताबले शनिबार पुस्तक सार्वजनिक गरेका हुन् । साहित्यकार श्यामलले उपन्यासले [Read More…]
नास आईटी र ओर्किड इन्टरनेशनल कलेजबीच सम्झौता
१६ भदाै, काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी)ले काठमाडौंको होटल सोल्टीमा आफ्नो दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको [Read More…]
मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु
१६ भदौ, मुगु । हिमाली जिल्ला मुगुमा पहिलो पटक पटक व्यावसायिक रुपमा फुजी स्याउको उत्पादन सुरु भएको छ । यसअघि स्थानीय जातको स्याउ उत्पादन र [Read More…]

