आफ्नो फोनमा गुगल स्मार्ट लक फिचर यसरी प्रयोग गर्नुहोस्

१८ भदाै, एजेन्सी । इन्टरनेटको बढ्दो प्रयोग र स्मार्टफोनहरूको व्यापकता मान्छेहरूका लागि अत्यन्त लाभदायक बन्दै गएको छ । आजको समयमा स्मार्टफोनले मानिसहरूको जीवनमा महत्वपूर्ण भूमिका [Read More…]

काठमाडौंका यी क्षेत्रमा आज ४ बजेसम्म बिजुली काटिने

१८ भदाै, काठमाडाैं । काठमाडौंको अनामनगरलगायत विभिन्न क्षेत्रमा आज मंगलबार अपराह्न ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरण [Read More…]

चौरचन पर्व नजिकिँदै जाँदा केराको माग बढ्यो

१८ भदौ, महोत्तरी । महोत्तरीसहित मधेसमा चौरचन पर्व नजिकिँदै गर्दा केराको माग उच्च भएको छ । मधेसका प्रायः बजार क्षेत्रका चोकचोकमा अहिले बिक्रीका लागि केरा [Read More…]

वडाअध्यक्ष यादवको मृत्युको घटना सीआईबीबाट अनुसन्धान गर्न माग

१८ भदौ, काठमाडौं । विभिन्न दलका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेश यादवको [Read More…]

आम्दानीको स्रोत बँदै घोँगी र झिँगामाछा : दैनिक १५ सय रुपैयाँ कमाउँदै स्थानिय

१८ भदाै, काठमाडाैं । भजनी नगरपालिका–८ की सोमती चौधरीलाई आजभोलि माछा मार्ने काममा भ्याइनभ्याइ छ । वर्षाको पानीले बनेका तलाउ, नदी तथा डुबान भएका क्षेत्रमा [Read More…]

टानको अध्यक्षमा पाण्डे

१८ भदाै, काठमाडाैं । पदयात्रा (ट्रेकिङ) व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका छन् । टानको ४६औँ [Read More…]

पर्यटकको पर्खाइमा मुस्ताङको चुुङसी गुफा

१८ भदाै, काठमाडाैं । मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका-३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ। चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी(जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै [Read More…]

मंगलबार सुन-चाँदीको भाउ कति ?

१८ भदाै, काठमाडाैं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार सुनको भाउ १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी [Read More…]

नयाँ प्रविधिबाट किबी उत्पादन गरी बेमौसममा पनि प्रशस्त आम्दानी गर्दै किसान

१८ भदाै, काठमाडाैं । इलाम जिल्लाको सन्दकपुर गाउँपालिकाका किसानले ग्राफ्टिङ गरेर नयाँ जातका किबी उत्पादन गर्न थालेका छन् । एकपटक रोपिएको बोटलाई ग्राफ्टिङ गरेर किसानले [Read More…]

मेची भन्सारबाट निर्यात घट्यो, एक अर्ब ८० करोड बराबरको मालवस्तु निर्यात

१७ भदाै, काठमाडाैं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा एक अर्ब ८० करोड ८२ लाख ९९ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको छ [Read More…]

अरनिको राजमार्ग विस्तारको वित्तीय प्रगति ३० दशमलव ९१ प्रतिशत

१७ भदाै, काठमाडाैं । अरनिको राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको सिमास्थल साँगादेखि धुलिखेलसम्म सडक विस्तार वर्षा र स्थानीयको अवरोधले केही सुस्ताएको छ । आयोजनालाई हाल यस आठ [Read More…]

गण्डकीका स्वास्थ्यमन्त्री पाठक : बजेट पुस्तिका जलाउँछु भन्थे, मन्त्री बने

१७ भदौ, पोखरा । गत असार ११ गते गण्डकी प्रदेश सभामा एमाले सांसद कृष्णप्रसाद पाठकले रोस्टममा उभिएर दिएको अभिव्यक्तिले संसदकै ध्यान खिच्यो । आफ्ना योजना [Read More…]

तारा एयरले मंगलबारदेखि पुनः पोखरा–जोमसोम उडान गर्ने

१७ भदौ, काठमाडौं । प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम रुटमा मंगलबारबाट नियमित उडान हुने भएको छ । तारा एयरले १८ भदौ मंगलबारबाट नियमित गर्ने [Read More…]

कैलालीमा सर्पले टोकेर बालकको मृत्यु

१७ भदौ, कैलाली । कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ९ वनदेवी टोल बस्ने माया विकको ५ वर्षीय [Read More…]

मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिने मनाङेको चेतावनी

१७ भदौ, पोखरा । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका दीपक मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिने चेतावनी दिएका छन् । भौतिक पूर्वाधार तथा [Read More…]

मुग्लिन-पोखरा सडक खण्डको पश्चिमतर्फको म्याद थप

१७ भदाै, काठमाडाैं । निर्माणाधीन मुग्लिन-पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको म्याद थप गरिएको छ । तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको म्याद यही भदौ १२ गतेसम्म [Read More…]

१२७ अंक बढ्यो सेयर बजार

१७ भदौ, काठमाडौं । अघिल्ला केही दिनसम्म उच्च गिरावट देखिएको सेयर बजार सोमबार भने १२७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २८२३ अंकमा [Read More…]

फिल्म नचलेपछि रमित ढुंगाना : ‘अबदेखि नेतालाई लिएर फिल्म बनाउँदिनँ’

१७ भदाै, काठमाडौं । नेताप्रति जनतामा वितृष्णा कति छ भन्ने बुझ्न हालै रिलिज भएको फिल्म ‘नमेटिने घाउ’ एउटा सूचक बन्न सक्छ । निर्देशक तथा निर्माता [Read More…]

भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीसँग प्रधानमन्त्रीको भेट

१७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडीसी)का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाल अध्ययन भ्रमणमा [Read More…]

धादिङको सलाङघाटमा बस र ट्रक ठोक्किए, ३ जना घाइते

१७ भदौ, काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको सलाङघाटमा ट्रक र बस ठोक्किँदा तीन जना घाइते भएका छन् । काठमाडौंबाट भारतको नयाँदिल्ली जाँदै गरेको मधेश [Read More…]