Author: Digital News Desk
श्रीलंकाली पूर्वराष्ट्रपति राजापाक्षे काठमाडौंमा
०७ असोज, काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे काठमाडौं अवतरण गरेका छन् । उनी श्रीलंकन एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको काठमाडौंस्थित श्रीलकंन दूतावास स्रोतले [Read More…]
च्याम्पियन नेपाल पुलिस क्लबको भव्य स्वागत
०७ असोज, काठमाडौं । माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लब सोमबार स्वदेश फर्केको छ । टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य [Read More…]
ग्राहकलाई लुटपाट गरेको आरोपमा डान्सबार सञ्चालकसहित ३ जना पक्राउ
०७ असोज, काठमाडौं । डान्सबार सञ्चालककै योजनामा ग्राहकमाथि लुटपाट भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेको पाँचखालका ३२ वर्षीय सरद [Read More…]
रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितकाे नाराबाजी
०७ असोज, काठमाडौं । सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् । सहकारीकाे पैसा गाेर्खा [Read More…]
ज्योति विकास बैंकद्वारा बालबालिकाहरुलाई कृत्रिम हात प्रदान
०७ असाेज, काठमाडाैं । ज्योति विकास बैंकले ई-नेबल नेपालसँगको सहकार्यमा ६ जना बालबालिकालाई थ्रिडी प्रिन्टेड कृत्रिम हात हस्तान्तरण गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत [Read More…]
चिनियाँको जुवा अखडामा प्रहरीको छापा, ७ जना पक्राउ
०७ असोज, काठमाडौं । चिनियाँ नागरिकले सञ्चालन गरेको अवैध जुवा घरमा छापा मारेर प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार चिनियाँ, एक [Read More…]
पर्वत अस्पतालले स्वास्थ्य बीमाको रकम पाएन
०७ असोज, पर्वत । लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वत अस्पताल समस्यामा परेको छ । स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र [Read More…]
महालक्ष्मी साहित्य पुरस्कार २०८० महाकाब्यकार मुना अर्याललाई प्रदान
०७ असाेज, काठमाडाैं । २१ औं संस्करणको महालक्ष्मी साहित्य पुरस्कार महाकाब्यकार मुना अर्यालले प्राप्त गरेकी छन् । एक कार्यक्रमका बीच महालक्ष्मी विकास बैंक एक विशेष [Read More…]
आइएमई मोटर्स र रिलायन्स फाइनान्सबिच सत्तरी प्रतिशतसम्म सवारी कर्जाको सम्झौता
०७ असाेज, काठमाडाैं । आइएमई मोटर्सले रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी भएको छ । यस सम्झौतासँगै,ग्राहकहरूले अब रिलायन्सबाट [Read More…]
सन नेपाल लाइफद्वारा दुई बीमा योजना सार्वजनिक
०७ असाेज, काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७ औँ वार्षिकोत्सवको अवसर पारेर दुई वटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको [Read More…]
दुर्गा प्रसाईँका समर्थकले झापामा जलाए ३ वटा ट्रक
०७ असाेज, काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेपछि झापामा उनका समर्थकले गएराति ३ वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन् । प्रसाईँका समर्थकले [Read More…]
मुस्ताङ पर्यटकीय केन्द्र बन्दै : अर्धनिषेधित क्षेत्रमा पूर्वाधार विकासकाे माग
०६ असाेज, काठमाडाैं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् । शरद् यामसँगै [Read More…]
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
०६ असाेज, काठमाडाैं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा यही असोज ११ [Read More…]
एआई र रोबोटिक्समा आधरित पहिलो नेपाली उपन्यास ‘सावर्णि’ सार्वजनिक
०६ असाेज, काठमाडौं । एआई र रोबोटिक्समा आधरित उपन्यास ‘सावर्णि’ सार्वजनिक भएको छ। बालरोग विशेषज्ञ डाक्टर श्रीधर खनालद्वारा लिखित साइन्स फिक्सन ‘सावर्णि’ कमलादीस्थित प्रज्ञा डबलीमा [Read More…]
असाेजभित्रै शाखा नवीकरण गराउन म्यानपावर कम्पनीलाई आह्वान
०६ असाेज, काठमाडाैं । वैदेशिक रोजगार विभागले असाेज मसान्तभित्रै शाखा कार्यालय नवीकरण गर्न म्यानपावर कम्पनीलाई आह्वान गरेकाे छ । वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक [Read More…]
कोशी प्रदेश सभाः बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन
०६ असाेज, काठमाडाैं । कोशी प्रदेशसभाको पाचौँ अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गको कार्यालयबाट नेपालको संविधानको धारा १८३ को उपधारा २ [Read More…]
भरतपुरको मुख्यबजार क्षेत्रको ६ लेन सडक निर्माण अन्तिम चरणमा
०६ असाेज, काठमाडाैं । भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको सहरी क्षेत्रको ६ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकदेखि [Read More…]
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
०६ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ [Read More…]
सहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार तयार : उपप्रधानमन्त्री सिंह
०६ असोज, काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्थित सहर विकासमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक रहेको बताएका छन् । कार्यवाहक प्रधानमन्त्रीको [Read More…]
इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको छैन : एनसेल
०६ असाेज, काठमाडाैं । एनसेलले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको दाबी गर्दै समाचारहरू प्रकाशित भएको भन्दै त्यस्ता समाचारको खण्डन गरेको छ । [Read More…]

