Author: Digital News Desk
सुक्खाबन्दरगाह भन्सारमा लक्ष्य भन्दा दोब्बर कम राजस्व संकलन
०८ असाेज, काठमाडाैं । सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१\८२ को भदौसम्ममा आठ अर्ब ३९ करोड ४१ लाख १२ हजार रुपैयाँ राजस्व सङ्कलन [Read More…]
सुनको मुल्य अहिलेसम्मकै उच्च
०८ असाेज, काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा ५ सयले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय [Read More…]
सिस्नेरी–दक्षिणकाली सडकखण्ड आजदेखि असोज १९ सम्म बन्द
०८ असाेज, काठमाडाैं । सिस्नेरी–दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात सञ्चालनमा रोक लगाइएको छ । बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको [Read More…]
चाडबाड लक्षित भाटभटेनीको छुट योजना सार्वजनिक
०७ असाेज, काठमाडौं । भाटभटेनी सुपरमार्केटले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी छुट योजना सार्वजनिक गरेको छ । १७ असोजदेखि २२ कात्तिकसम्म लागु हुने [Read More…]
‘रोयल ट्युलिप’ नेपाल भित्रिँदै, २ अर्ब लगानीमा बूढानीलकण्ठमा बन्दैछ रिसोर्ट
०७ असोज, काठमाडौं । युरोपेली चेन होटल ब्रान्ड लुभ्र होटल्स ग्रुप अन्तर्गतको लक्जरी ब्रान्ड ‘रोयल ट्युलिप’ ले नेपालमा पहिलो सेवा विस्तार गर्ने भएको छ । [Read More…]
१५६ फिल्मका ५३७ गीतमा नाचेर साउथ स्टार चिरञ्जीवीले राखे गिनिज रेकर्ड
०७ असाेज, काठमाडौं । भारतीय अभिनेता चिरञ्जीवीको नाम गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको छ । ४५ वर्षको अभिनय करिअरमा १५६ फिल्मका ५३७ गीतमा डान्स प्रस्तुत [Read More…]
सिटिजन्स बैंकद्धारा आ.व २०८०/८१ को लागी ४.२१ % लाभांश प्रस्ताव
०७ असाेज, काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आज सोमबार बसेको ४६३औँ सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश स्वीकृत गरेको छ [Read More…]
साफ यू-१७ च्याम्पियनसिपमा सुजन डंगोलको ह्याट्रिकमा नेपालले श्रीलंकालाई हरायो
०७ असोज, काठमाडौं । सुजन डंगोलको ह्याट्रिकमा नेपालले भुटानमा भइरहेको साफ यू-१७ च्याम्पियनसिपमा सोमबार श्रीलंकालाई ४-० ले पराजित गरेको छ । समूह बी को पहिलो [Read More…]
भारतीय बाइक राइडर नेपालमा, साहसिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा
०७ असाेज, काठमाडौं । नेपाल र भारतबीच साहसिक तथा सांस्कतिक प्रवर्द्धन गर्ने उद्देश्यले भारतबाट ३० जना अपाचे बाइक राइडर नेपाल आएका छन् । भारतका विभिन्न [Read More…]
प्रभु बैंक दुई अवार्डबाट सम्मानित
०७ असाेज, काठमाडौं । प्रभु बैंकलाई एकसाथ दुई अवार्डबाट सम्मानित गरिएको छ । भिसा इन्टरनेसनलले आयोजना गरेको ‘लिडरसिप कन्क्लेभ नेपाल २०२४’ सम्मेलनमा प्रभुलाई एकसाथ दुई [Read More…]
ममता काफ्ले प्रकरण: प्रहरीले गुगलसँग माग्यो नरेशको लोकेशन हिस्ट्री
०७ असोज, काठमाडौं । अमेरिकाको भर्जिनियाबाट सम्पर्कविहीन भएकी ममता काफ्लेको श्रीमान् नरेश भट्टको गुगल सर्च हिस्ट्री प्रहरीले मागेको छ । अनुसन्धान अधिकृतहरुले अदालतबाट अनुमति लिएर [Read More…]
सेयर बजारमा सबै सूचक घटे, नेप्से २५२९ अंकमा
०७ असोज, काठमाडौं । सोमबार सेयर बजारमा सबै सूचक घटेका छन् । नेप्से परिसूचक ५९ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २५२९ अंकमा [Read More…]
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाइले गरे पदवहाली
०७ असोज, काठमाडौं। काठमाडौं महानगरपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले पदबहाली गरेका छन् । २ वर्षदेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘समृद्धि आयोजना’ को [Read More…]
साना तथा मझौला उद्योगमा लगानीको सम्भावना छ : अध्यक्ष ढकाल
०७ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकमा साना र मझौला उद्यम अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको बताएका छन् [Read More…]
प्राविधिक तथा व्यावसायिक शिक्षाको पाठ्यक्रम सुधारसम्बन्धी अध्ययन कार्यदलद्वारा प्रतिवेदन पेस
०७ असाेज, काठमाडाैं । प्रविधि तथा व्यावसायिक शिक्षा र तालिमको पाठ्यक्रम सुधार सम्बन्धी कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८१ [Read More…]
ग्रीस गए आईजीपी कुँवर
०७ असोज, काठमाडौं । नेपाल प्रहरीका प्रमुख वसन्तबहादुर कुँवर सोमबार ग्रीसतर्फ प्रस्थान गरेका छन् । एथेन्समा हुन लागेको ३८ औं ‘इन्टरनेश्नल इन्फोर्समेन्ट कन्फरेन्स’मा सहभागी हुन [Read More…]
काममा ढिलासुस्ती नगर्न मातहतका निकायलाई कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन
०७ असोज, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शहरी विकास मन्त्रालय अन्तर्गतका विभाग तथा आयोजना प्रमुखहरुलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् । शहरी विकास [Read More…]
श्रीलंकाका नयाँ राष्ट्रपति दिशानायकेले लिए शपथ
०७ असोज, काठमाडौं । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिशानायकेले शपथ लिएका छन् । शनिबार भएको राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता दिशानायके निर्वाचित भएका थिए । [Read More…]
राति नै अस्पताल भर्ना भए दुर्गा प्रसाईं
०७ असोज, काठमाडौं । विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले अस्पताल भर्ना गरेको छ । स्वास्थ्य परीक्षण गराउन लैजाँदा [Read More…]
६०० करोड भारु कमाउने पहिलो हिन्दी फिल्म बन्यो ‘स्त्री २’
०७ असाेज, काठमाडौं । श्रद्धा कपुर र राजकुमार राव अभिनित हिन्दी फिल्म ‘स्त्री २’ ले भारतीय बक्स अफिसमा कीर्तिमान रचेको छ । यो फिल्म सर्वकालीन [Read More…]

