माई खोला हाईड्रोपावरले तोक्यो साधारण सभा र बुक क्लोज मिति

०९ कार्तिक, काठमाडाैं । माई खोला हाईड्रोपावरले मंसिर १४ गते शुक्रबार साधारण सभा आह्वान गरेको छ । कम्पनीको बिहीबार बस्ने बैठकले स्मार्ट दरबार, शंखपार्क काठमाडौंमा [Read More…]

सरकारको १०० दिनलाई राम्रै मानेको छु : देउवा

०९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिन सन्तोषजनक रहेको बताएका छन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै कांग्रेस सभापति देउवाले [Read More…]

नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई ढकालको आग्रह, लगानी सहजीकरणमा सघाउने

०९ कार्तिक, काठमाडौं। अमेरिकी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आग्रह गरेका छन् । अमेरिकाको वासिंगटनमा युएस चेम्बर अफ [Read More…]

सगरमाथा जलविद्युतको लाभांश घोषणा

०९ कार्तिक, काठमाडाैं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । [Read More…]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा नेपालमा भिसा वेयरेबल स्टिकरको लोकार्पण

०९ कार्तिक, काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर, ‘एनआईएमबी पेवियर’को आधिकारिक रूपमा लोकार्पण गरेको छ। राजधानीको अलोफ्ट होटलमा आयोजित [Read More…]

सुनको मूल्य स्थिर, शुक्रबार कतिमा हुँदैछ कारोबार ?

०९ कार्तिक, काठमाडाैं । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहीबार ७०० रुपैयाँले घटेको सुनको भाउ शुक्रबार स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी [Read More…]

मिथिलाका शिल्पी माटामा खेल्दै, हाटबजारमा जताततै माटाका भाँडा

०८ कार्तिक, महोत्तरी । दीपावली र छठको आगमनसँगै महोत्तरीसहित मधेशकाका हटियामा जताततै माटाका भाँडा देखिन्छन् । सामान राख्ने तौला, दही जमाउने छ्याँची, पानी राख्ने घडा, [Read More…]

नेपालको रोजगारी सिर्जनामा विश्व बैंकले सघाउने

०८ कार्तिक, काठमाडाैं । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा रहेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त बैंकका दक्षिण एसिया [Read More…]

सामसुङले ल्याउँदैछ ३ पटक फोल्ड गर्न मिल्ने अनौठो स्मार्टफोन

०८ कार्तिक, काठमाडाैं । सामसुङको फोल्ड गर्न मिल्ने स्मार्टफोन Samsung Foldका विभिन्न ह्याण्डसेट बजारमा उपलब्ध छ । अब चाहिँ कम्पनीले तीन पटक फोल्ड गर्न मिल्ने [Read More…]

डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै

०८ कार्तिक, काठमाडाैं । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ । मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज [Read More…]

स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा

०८ कार्तिक, काठमाडाैं । उच्च शिक्षा हासिल गरेर पनि गाउँमा नै कृषिकर्ममा रमाउने मानिस हिजोआज विरलै पाइन्छन् । व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका पाल्पा रामपुर नगरपालिका–८ आँपचौरका [Read More…]

बन्दीपुरमा २० किलोमिटर सडक कालोपत्र गरिँदै

०८ कात्तिक, दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले यस वर्ष २० किलोमिटर सडक कालोपत्र गर्ने भएको छ । पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले सडक कालोपत्र तथा स्तरोन्नतिलाई [Read More…]

एमालेलाई जग्गा दानविरुद्धको रिट न्यायाधीश सुवेदीको इजलासमा

०८ कात्तिक, काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदै छ । उक्त रिट न्यायाधीश नहकुल [Read More…]

जंगीअड्डामा मनाइयो संयुक्त राष्ट्रसंघ दिवस

०८ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा नेपाली सेनाको मुख्यालय जंगी अड्डामा विशेष समारोह आयोजना गरिएको छ । नेपाली सेनाको आयोजनामा भएको समारोहमा प्रमुख [Read More…]

रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

०८ कात्तिक, पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित [Read More…]

निरन्तर रेकर्ड बनाउँदै बढेको सुन र चाँदीको मूल्यमा ब्रेक

०८ कार्तिक, काठमाडौँ । निरन्तर सात दिनसम्म रेकर्ड बनाउदै बढेको सुन र चाँदीको मूल्य कात्तिक ८ गते, बिहीबार, घटेको छ । यस दिन सुनको मूल्य [Read More…]

कर्णाली घोषणापत्रलाई कोप-२९ मा महत्वका साथ राखिन्छ : वनमन्त्री शाही

०८ कात्तिक, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कोप २९ सम्मेलनमा जलवायु न्याय सम्बन्धी कर्णाली घोषणापत्रलाई महत्वपूर्ण रुपमा उठाउने बताएका छन् । बुधबार [Read More…]

तीन महिनामा १२ करोड ६३ लाख राजस्व सङ्कलन

०७ कार्तिक, काठमाडाैं । मधेश प्रदेश सरकारअन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय धनुषा जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा १२ करोड ६३ लाख ७४ हजार रुपैयाँ [Read More…]

लुम्बिनीमा थपिए तीन नयाँ मन्त्री

०७ कार्तिक, बुटवल। लुम्बिनी प्रदेशमा तीनजना नयाँ मन्त्री थपिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गरेको बारेमा प्रदेश प्रमुखलाई जानकारी दिदै सिफारिस गरेका छन् [Read More…]

चितवनमा सीडीओ फेरिए, अध्यागमन विभागमा नयाँ महानिर्देशक

०७ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले गोविन्दप्रसाद रिजाललाई अध्यागमन विभागको महानिर्देशकमा पदस्थापन गरेको छ । २७ भदौमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट गृहमा सरुवा [Read More…]