‘पूर्णबहादुरको सारङ्गी’ : १८ दिनसम्मको कमाइ ३५ करोड नाघ्यो

०३ मंसिर, काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले प्रदर्शनको तेस्रो सातामा पनि जादुमयी व्यापारलाई निरन्तरता दिइरहेको छ । यो अवधिमा पनि फिल्म ३०० भन्दा धेरै शोसहित प्रदर्शन [Read More…]

पूर्वसभामुख ढुंगानाको आर्यघाटमा अन्त्येष्टि

०३ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। आइतबार दिवंगत ढुंगानाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो। उनका छोराहरु निमेष [Read More…]

दरबारमार्गमा २५ तले अन्नपूर्ण स्क्वायरको निमार्ण सुरु, २०८५ वैशाख देखि सञ्चालनमा आउने

०३ मंसिर, काठमाडाैं । काठमाडाैंको दरबारमार्गमा २५ तला सहितको अन्नपूर्ण स्क्वायर निर्माण प्रारम्भ भएको छ । होटल अन्नपूर्ण रहेको स्थानमा भाटभटेनी समूह, लिटिल एन्जल्स र [Read More…]

बेरुतमा भएको इजरायली हमलामा हिजबुल्लाह अधिकारीसहित छ जनाको मृत्यु

०३ मंसिर, एजेन्सी । मध्य बेरुतमा आइतबार भएको दुई इजरायली आक्रमणमा छ जनाको मृत्यु भएको लेबनानले जनाएको छ। हिज्बुल्लाहले मृतक मध्यमा आफ्ना प्रवक्ता समेतरहेको पुष्टि [Read More…]

प्रधानमन्त्रीको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव

०३ मंसिर, गण्डकी । गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल [Read More…]

साउदी अरेबियामा तीन दशकयताकै उच्च संख्यामा मृत्युदण्डको सजाय

०३ मंसिर, काठमाडौं । साउदी अरेबियाले तीन दशकयताकै सबैभन्दा उच्च संख्यामा मृत्युदण्डको सजाय दिएको छ । गत सेप्टेम्बरमा साउदीले तीन दशकयताकै उच्च संख्यामा मृत्युदण्ड दिएको [Read More…]

प्रभु केबुलकारले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त

०३ मंसिर, काठमाडौं । प्रभु केबुलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्दैछ । आईपीओ बिक्री प्रवन्धकका रुपमा कम्पनीले कुमारी क्यापिटललाई नियुक्त गरेको [Read More…]

प्रदूषणका कारण भारतका विद्यालय बन्द

०३ मंसिर, काठमाडाैं । भारतको राजधानी नयाँदिल्लीले बढ्दो विषाक्त धुवाँका कारण सोमबारदेखि अर्को सूचना नहुँदासम्म विद्यालयहरूलाई अनलाइन कक्षामा रूपान्तरण गरेको छ । यो विशाल महानगरको [Read More…]

चेक बाउन्स मुद्दामा लामा पक्राउ

०३ मंसिर, काठमाडौँ । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका काभ्रेपलाञ्चोकको तेमाल घर भई हाल काठमाडौँ महानगरपालिका–४ बस्ने सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ [Read More…]

सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउस बीच अन्तर देशीय भुक्तानी सम्बन्धी सम्झौता

०३ मंसिर, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस बीच AliPay+ नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत Nepal Pay  मर्चेन्ट अन्तर देशीय भुक्तानी गर्नका लागि मिति २०८१/०८/०२ [Read More…]

गरिमा विकास बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा रोड रेस कम्पिटिसन गर्ने

०३ मंसिर, काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा आगामी मंसिर ८ गते शनिबार गरिमा रोड रेस कम्पिटिसन २०८१ आयोजना गर्ने भएको छ [Read More…]

नेपाल एयरलाइन्सका चारवटै विमान उडानमा

०३ मंसिर, काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु (९एन-एएलजेड) विमानले पनि नियमित उडान सुरु गरेको छ । अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा [Read More…]

ललितपुर मेयर कप ब्याडमिन्टन मंसिर तेस्रो सातादेखि

०२ मंसिर, काठमाडौं । तेस्रो संस्करणको ललितपुर मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८१ मंसिर १८ गते बाट हुने भएको छ । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना [Read More…]

सुक्खाबन्दरगाहबाट राजस्व सङ्कलन २० करोडले घट्यो

०२ मंसिर, काठमाडौं । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार रुपैयाँ राजस्व सङ्कलन [Read More…]

पाँच वर्ष अघि साढे २२ करोडमा ठेक्का लागेको सडक कालोपत्रको काम अलपत्र

०२ मंसिर, काठमाडौं । म्याग्दी जिल्लाको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले पाँच वर्षसम्म पनि पूर्णता पाएको छैन् । रणनीतिक महत्वको रूपमा [Read More…]

बाइडेनसँगको भेटमा सी जिनपिङले भने- ट्रम्पसँग मिलेर काम गर्छौं

०२ मंसिर, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र जो बाइडेनले शनिबार पेरुमा भएको वार्षिक एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा एक अर्कासँग भेटवार्ता गरेका [Read More…]

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

०२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । आइतबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत २१ दिनका [Read More…]

कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?

०२ मंसिर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीलाई आगामी बिहीबार नेपाली सेनाको ‘मानार्थ महारथी’को सम्मान प्रदान गर्दै छन् । नेपाली सेनाका [Read More…]

आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा

०२ मंसिर, काठमाडौँ । डडेल्धुराको अमरगढी नगरपालिका–७ मा अवस्थित कस्याडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । सूर्योदय र सूर्यास्तको रमणीय दृश्य अवलोकन [Read More…]

कीर्तिपुरको मेयरमा रास्वपाले उम्मेदवारी नदिने

०२ मंसिर, काठमाडौं । कीर्तिपुरको मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी नदिने बताएको छ । यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता [Read More…]