नेपाल र चीनबीच ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर

१९ मंसिर, काठमाडौं । नेपाल र चीन सरकार बीच ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको छ । चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन [Read More…]

बङ्गलादेशमा सौर्य ऊर्जा संयन्त्र निर्माणका लागि एडीबी र एमएसईएलबीच सम्झौता

१७ मंसिर, काठमाडाैं । एसियाली विकास बैङ्क (एडिबी) ले सोमबार बङ्गलादेशमा ग्रिड जडान गरिएको ‘सौर्य फोटोभोल्टिक पावर प्लान्ट’ स्थापना गर्न मुक्तागाचा सोलारटेक एनर्जी लिमिटेड(एमएसएएल) सँग [Read More…]

किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा

१७ मंसिर, काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् । १२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गरेका राई [Read More…]

प्लास्टिकजन्य प्रदूषण नियन्त्रण सम्बन्धी वार्ता निष्कर्षविहीन

१७ मंसिर, काठमाडौं । प्लास्टिक प्रदूषण सन्धिका लागि करिब दुई सय देशबीच भएको छलफल निष्कर्षविहीन भएको छ । प्लास्टिकजन्य प्रदूषण नियन्त्रणका लागि विश्वको पहिलो सन्धिमा [Read More…]

रवि लामिछानेविरुद्धको पासपोर्ट मुद्दा अब ४ महिनापछि

१७ मंसिर, काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर रिट निवेदनको सुनुवाइका लागि ४ महिनापछि तारिख तोकेको छ । सोमबार पेशी तोकिएकोमा [Read More…]

कोशीको आन्तरिक मामिलामन्त्री बन्दै रेवतीरमण भण्डारी, आजै शपथ

१७ मंसिर, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रेवतीरमण भण्डारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गर्ने भएका छन् । मानव तस्करी प्रकरणमा मुछिएका तत्कालीन [Read More…]

घुस रकमसहित रोल्पा ट्राफिक प्रमुख ललितकुमार बुढाथोकी अख्तियारको नियन्त्रणमा

१७ मंसिर, काठमाडौं । रोल्पाका ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक (सई) ललितकुमार बुढाथोकी घुससहित रंगे हात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, [Read More…]

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्रीको आह्वान

१७ मंसिर, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानीकर्ताले ५० करोड रुपैयाँसम्म लगानी गर्न विदेशबाट आवेदन दिन सकिने बताएका छन् । भारतको [Read More…]

अमेरिकी राष्ट्रपतिको बाइडनद्वारा दुई आपराधिक मुद्दामा सजाय भोगिरहेका आफ्ना छोरा हन्टरलाई माफी

१७ मंसिर, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले दुई आपराधिक मुद्दामा सजाय भोगिरहेका आफ्ना छोरा हन्टरलाई आइतबार आधिकारिक माफी दिएका छन्। “हन्टरको मुद्दाको तथ्यलाई हेर्ने [Read More…]

सरकार आर्थिक विकासमा केन्द्रित छ : अर्थमन्त्री पौडेल

१७ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार नेपालको आर्थिक विकासमा केन्द्रित भएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री [Read More…]

कारोबारसँगै बढ्यो सेयर बजार, होटलमा आकर्षण

१७ मंसिर, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १९.९७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २७५८ मा कायम भएको छ । [Read More…]

बढुवा भएका ८ डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान

१७ मंसिर, काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका ८ अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी [Read More…]

एक सातामा धरहराबाट करिब १५ लाख राजस्व सङ्कलन

१७ मंसिर,काठमाडाैं। विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा १४ लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ [Read More…]

वैदेशिक रोजगारीमा लगाइदिन्छु भन्‍दै रकम ठगीको आरोपमा ३ जना पक्राउ

१७ मंसिर, काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । [Read More…]

साढे ८ सय मिटर खनियो सिद्धबाबा टनेल

१७ मंसिर, काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङको मुख्य टनेल ८२४.८१ मिटर खन्ने काम सकिएको छ । कुल १ हजार १ सय २६ मिटर [Read More…]

केदार रायमाझीलाई ‘लिभिङ फर अदर’ अवार्ड

१७ मंसिर, काठमाडौं । युनिभर्सल पिस फेडेरेसन (युपीएफ) द्वारा प्रदान गरिने लिभिङ फर अदर अवार्ड समाजसेवी तथा ग्लोबल गस्पेल मिनिस्ट्रीका संस्थापक अध्यक्ष केदार रायमाझी ‘जीवन’ [Read More…]

प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने

१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओलीको आसन्न चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ । भ्रमणमा सरकारी टोलीका [Read More…]

एमसीसीअन्तर्गत बन्ने २९७ किलोमिटर विद्युत् प्रसारणलाइनको बोलपत्र आह्वान

१२ मंसिर, काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले दुई सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान गरेको [Read More…]

पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे

१२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल टिम पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगेका छन् । पोखराबाट खेल्न नेदरल्याण्ड्सका बास डे लिड, स्कटल्याण्डका [Read More…]

राष्ट्रपतिले आज ८ विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्दै

१२ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतल निवासमा आयोजना हुने समारोहमा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्दैछन् । चलचित्र विकास बोर्डले आयोजना गर्न लागेको [Read More…]