Author: Digital News Desk
आर्थिक सुधार सुझाव आयोगद्वारा वीरगञ्जका उद्योगी व्यवसायीसँग सुझाव सङ्कलन
२३ मंसिर, काठमाडाैं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले वीरगञ्जका उद्योगी तथा व्यवसायीसँग अर्थतन्त्र सुधारका लागि आवश्यक सुझाव सङ्कलन गरेको छ । आयोगले आइतबार छलफल [Read More…]
‘ह्यारी पोटर’को छायांकन सन् २०२५ को मध्यदेखि हुने
२३ मंसिर, काठमाडौं । विश्वचर्चित टिभी सिरिज ‘ह्यारी पोटर’का प्रशंसकलाई खुसीको खबर छ । सन् २०२५ को मध्यदेखि यो सिरिजको छायांकन हुने बेलायतस्थित निर्माता कम्पनी [Read More…]
मन्त्रालयलाई हर्क साम्पाङको पत्र- प्रमुख प्रशासकीय अधिकृत तुरुन्त पठाइदिनुपर्यो
२३ मंसिर, काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले प्रमुख प्रशासकीय अधिकृत तुरुन्त पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका छन् [Read More…]
दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अनुमति
२३ मंसिर, काठमाडौं । झापाका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ । प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा [Read More…]
सेयर बजारमा उच्च गिरावट, २७ सयमुनि नेप्से
२३ मंसिर, काठमाडौं । आइतबार सेयर बजारमा उच्च गिरावट देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४५.९३ अंक घटेको हो । सो अंकको [Read More…]
न्युरो केयर फाउन्डेशन नेपालको साधारण सभा सम्पन्न
२३ मंसिर, काठमाडाैं । काठमाडौं मंसिर २१ न्युरो केयर फाउन्डेशन नेपाल न्युरोसम्बधि रोगहरुको क्षेत्रमा चिकित्सा सेवालाई अगाडि बढाउने र आर्थिक रुपले विपन्न ब्यक्तिहरुलाई आवश्यक स्वास्थ्य [Read More…]
जेलेन्स्की रूससँग ‘सम्झौता’ गर्न तयार रहेको ट्रम्पको दाबी
२३ मंसिर, काठमाडाैं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूससँगको युद्ध अन्त्यका लागि ‘सम्झौता’ गर्न इच्छुक रहेको बताएका छन् । फ्रान्सेली [Read More…]
तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
२३ मंसिर, तनहुँ । जिल्लामा ४५ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन्। जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका अनुसार जिल्लाका तीन लाख २१ हजार एक सय [Read More…]
प्रधानमन्त्री ओलीले गरे मेचीनगरमा मानवसेवा आश्रम भवन उद्घाटन
२३ मंसिर, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका-४ आमडाँडास्थित मानवसेवा आश्रमको जिल्ला कार्यालय भवन उद्घाटन गरेका छन्। सोही क्रममा प्रधानमन्त्री ओली मानवसेवा [Read More…]
रविलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२३ मंसिर, काठमाडाैं । सहकारी ठगी आरोपमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप ४ दिन म्याद थप भएको छ । कास्की जिल्ला अदालतले [Read More…]
संसदमा आएको ९ महिनापछि निजामती विधेयक माथि दफावार छलफल सुरु
२३ मंसिर, काठमाडौ । निजामती विधेयकमाथि दफावार छलफल सुरु भएको छ । संसदमा आएको ९ महिनापछि निजामती विधेयक माथि आइतबारदेखि दफावार छलफल सुरु भएको हो [Read More…]
एनसेल फाउन्डेसन, साथी र जोन्टाको ‘ओरेन्ज द स्कुल’ अभियान : १५ सय विद्यार्थी सहभागी
२३ मंसिर, काठमाडौं । एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैंगिक हिंसा अन्त्य गर्ने साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘ओरेन्ज द स्कूल’ अभियान [Read More…]
लक्ष्मी सन्राइज बैंकले गर्यो ललितपुरमा सेवा विस्तार
२३ मंसिर, काठमाडौं। लक्ष्मी सन्राइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको काठमाडौं महानगरपालिका वडा न. २२ स्थित पाको, न्यु [Read More…]
जुवातास खेलेको आरोपमा काठमाडौंबाट १६ जना पक्राउ
२३ मंसिर, काठमाडौं । जुवातास खेलेको आरोपमा काठमाडौंका दुई ठाउँबाट १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ६० वर्षीय दिलबहादुर लाम्गादेको [Read More…]
प्रधानमन्त्री बनेपछि पहिलोपटक गृहजिल्लामा ओली, दुई दिन बस्ने
२३ मंसिर, झापा । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आइपुगेका छन् । गत असारमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक गृहजिल्ला पुगेका उनले यहाँ दुई दिन [Read More…]
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा
२३ मंसिर, काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आएका छन् । दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु भारत, श्रीलंका [Read More…]
मह बेचेर एक याममा १२ लाख आर्जन
२३ मंसिर, काठमाडौं । घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका ६० वर्षीय दीपकुमार मगरले व्यावसायिक रूपमा मौरीपालन गरेका छन् । उनले मौरी पालेर जीविका चलाउन थालेको पनि २४ [Read More…]
जापानका स्केटरले तिलोत्तमामा सामुदायिक पुस्तकालय बनाउंँदै
२३ मंसिर, बुटवल । रूपन्देहीको तिलोत्तमास्थित स्केट पार्क तथा सामुदायिक केन्द्रमा पुस्तकालय स्थापना गरिने भएको छ । स्केट एड नेपालले तिलोत्तमा नगरपालिका वडा न.४ डिंगरनगरमामा [Read More…]
कैलालीमा ११ लाखको अवैध सामान बरामद
२३ मंसिर, धनगढी । कैलालीमा भन्सार छली गरेर ल्याइएको करीब ११ लाख बराबरको सामान बरामद गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी [Read More…]
आइतबार पनि घट्यो सुनको भाउ
२३ मंसिर, काठमाडाैं । साताको पहिलो कारोबार दिन आज आइतबार सुनको भाउ ४०० रुपैयाँले घटेको छ । शुक्रबार ६०० रुपैयाँले घटेको सुन आज ४०० रुपैयाँले [Read More…]

