मन्त्रीको रोहवरमा उद्योगी र निर्माण व्यवसायीबीच सिमेन्टको मूल्यमा सहमति

२६ मंसिर, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको रोहवरमा सिमेन्टको मूल्यमा उद्योगी र निर्माण व्यवसायीबीच सहमति भएको छ । सिमेन्ट उद्योगीले मिलेमतोमा सिमेन्टको [Read More…]

मस्र्याङ्दी करिडोर प्रसारण लाइको उदीपुर–मार्कीचोक–भरतपुर खण्ड निर्माणले लियो गति

२६ मंसिर, काठमाडाैं । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको उदीपुर सबस्टेसनबाट तनहुँको आँबुखैरनीस्थित मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको प्रसारण [Read More…]

बैंकिङले उचाल्यो सेयर बजार, नेप्से २७ सय माथि

२६ मंसिर, काठमाडौं । लगातार विगतका ६ कारोबार दिन घटेको सेयर बजार बुधबार बढेको छ । बैंकिङ सेक्टरले नै बुधबारको बजारलाई बढाएको छ । लामो [Read More…]

रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र हो : मन्त्री भण्डारी

२६ मंसिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र भएको बताएका छन् । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैंसेपाटीले [Read More…]

दक्षिण कोरियाका पूर्व रक्षामन्त्री किमद्वारा पक्राउ पर्नुअघि आत्महत्या प्रयास

२६ मंसिर, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाका पूर्व रक्षामन्त्री किम योङ–ह्युनले औपचारिक रुपमा गिरफ्तार हुनुअघि आत्महत्या प्रयास गरेको खुलेको छ । ३ डिसेम्बरमा राष्ट्रपति [Read More…]

काठमाडौंमा नेपाल-भारत टुरिजम मिट : रामायण र बुद्ध सर्किटबारे छलफल

२६ मंसिर, काठमाडौं । काठमाडौंमा पहिलो संस्करणको नेपाल-भारत टुरिजम मिट सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा काठमाडौंस्थित भारतीय दूतावासको आयोजनामा भएको कार्यक्रममा दुवै [Read More…]

राष्ट्र बैंकको बैंकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथली सर्दै

२६ मंसिर, काठमाडौं । राष्ट्र बैंकको बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग थापाथलीस्थित नयाँ भवनमा सर्ने भएको छ । पुस १ गतेबाट ति विभागबाट हुने [Read More…]

अञ्जन श्रेष्ठपछि महासंघ अध्यक्षमा प्रत्यक्ष निर्वाचन

२६ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा अब अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन हुने भएको छ । महासंघको विधान संशोधनका लागि मंगलबार बसेको विशेष [Read More…]

अध्ययनको निष्कर्ष : २५ वर्षपछि विश्वका ७५ प्रतिशत मानिस खडेरीबाट प्रभावित हुनेछन्

२६ मंसिर, काठमाडाैं । संयुक्त राष्ट्रसंघीय संस्था युनाइटेड नेसन्स कन्भेन्सन टू कम्ब्याट डेजर्टिफिकेसन तथा युरोपेली आयोग संयुक्त अनुसन्धान केन्द्रले हालै विश्व मरुभूमि मानचित्र सार्वजनिक गरेको [Read More…]

सिटिजन्स बैंक र भोकमन्त्रबीच समझदारी

२६ मंसिर, काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल र गोङ्गबु काठमाडौंस्थित भोकमन्त्र प्रा.लि.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा हस्ताक्षरपछि सिटिजन्स [Read More…]

अमेरिकाले रुसी सम्पत्तिबाट भएको नाफाबाट युक्रेनलाई २० अर्ब डलर ऋण दिने

२६ मंसिर, काठमाडौं। संयुक्त राज्य अमेरिकाले मङ्गलबार रुसी सम्पत्तिबाट प्राप्त आम्दानीबाट युक्रेनलाई २० अर्ब डलर ऋण वितरण गरेको छ । यो जी–७ को ५० अर्ब [Read More…]

वैदेशिक रोजगारमा विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

२६ मंसिर, काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक [Read More…]

कुमारी बैंकको एटीएम र पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने

२६ मंसिर, काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम र पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा यूपीआई (युनियनपे इन्टरनेसनल) का कार्ड स्वीकार गर्ने भएको छ । [Read More…]

एचआईडिसिएलको नगद लाभांश घोषणा

२६ मंसिर, काठमाडाैं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) ले चुक्ता पूँजीको ५.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत [Read More…]

मेटलाइफले नेपालमा अटुट सेवा, विश्वास र नवीनता प्रदान गरेको २३ वर्ष मनाउँदै

२५ मंसिर, काठमाडौँ । मेटलाइफ नेपालले डिसेम्बर ५ मा आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकका लागि दुई दशकभन्दा बढी विश्वास, समर्पण र सेवाको सफलतालाई [Read More…]

सिटिजन्स बैंकको अगुवाईमा ४१ मेगावाटको संखुवाखोला जलविद्युत परियोजनाको वित्त व्यवस्थापन

२५ मंसिर, काठमाडौँ । सिटिजन्स बैँक इन्टरनेसनल लि।को अगुवाईमा एभरेष्ट बैंक लि।, नेपाल एस.बि.आइ बैंक लि। र सानिमा बैँक लि। सहित ४ बैँकहरुले ६ अर्ब [Read More…]

बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक

२५ मंसिर, काठमाडौं । नेपाल–चीनबीच गत साता बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार अपराह्न आफ्नो वेबसाइटमा यसको [Read More…]

साइबर अपराधको कसुरमा काठमाडौंको गुर्जुधाराबाट एक युवक पक्राउ

२५ मंसिर, काठमाडौं । सम्बन्ध बिग्रिएपछि प्रेमिकाको गोप्य तस्बिर र भिडियो आफन्तलाई पठाएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ [Read More…]

स्वास्थ्य मन्त्रालय मातहतका उच्च अधिकारीको सरुवा, को कहाँ ?

२५ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहात निकायका केही उच्च कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ । ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी हाडर्जोनी [Read More…]

नारायणगढ–बुटवल सडक : म्याद थपिएको चार महिनापछि विस्तारको काम सुरु

२५ मंसिर, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ । विसं २०७९ साउन [Read More…]