काठमाडौं महानगरलाई उच्च अदालतले भन्यो- फोहोर व्यवस्थापन सम्बन्धी टेन्डर रद्द नगर्नू 

२१ साउन, काठमाडौं । उच्च अदालत पाटनले उपत्यकाको फोहोर व्यवस्थापनका लागि निकालिएको टेन्डर रद्द नगर्न काठमाडौं महानगरपालिकाका नाममा आदेश दिएको छ । काठमाडौं उपत्यकाभित्र दिन [Read More…]

विदेशी मुद्रा लगानी गरेर राष्ट्र बैंकले एक वर्षमै कमायो ९० अर्ब

२१ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा लगानी गरेर एक वर्षमा ९० अर्ब रुपैयाँ आम्दानी गरेको छ । पछिल्लो समय विदेशी विनिमय सञ्चिति [Read More…]

विधान महाधिवेशनका लागि सुझाव संकलनमा जुट्यो एमाले

२१ साउन, काठमाडौं । नेकपा एमालेका नेताहरू विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनहरुमाथि सुझाव संकलनमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओलीले गत १२ साउनमा अन्तरपार्टी [Read More…]

महिन्द्राको एसयूभी ‘बीई सिक्स’ नेपाली बजारमा, मूल्य ५७ लाख

२१ साउन, काठमाडाैं । महिन्द्राले बीई-सिक्स इलेक्ट्रीक कुप्पे एसयूभी नेपालमा बिक्री सुरू गरेको छ । कम्पनीले आजबाट सुरू भएको नाइमा मोबिलिटी एक्स्पोमा बीई-सिक्स सार्वजनिक गरेको [Read More…]

कर्णालीको तीव्र विकासका लागि गुरुयोजना आवश्यक : पूर्णबहादुर खड्का  

२१ साउन, सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको समग्र गुरुयोजना आवश्यक रहेको बताएका छन् । उनले कर्णाली प्रदेशको सम्भावना, साधन–स्रोतको उपलब्धता र लक्ष्यसहितको [Read More…]

न्युजिल्याण्डमा बेरोजगारी दर ५.२ प्रतिशत, श्रम बजार थप कमजोर

२१ साउन, काठमाडौँ । न्युजिल्याण्डको बेरोजगारी दर सन् २०२५ को दोस्रो त्रैमास (अप्रिल–जुन) मा बढेर ५.२ प्रतिशत पुगेको छ । श्रम बजारमा लगातार कमजोरी देखिँदै [Read More…]

१५ प्रतिशत बढी लाभांश पाउने आशले लगातार बढ्यो माइक्रोफाइनान्स

२१ साउन, काठमाडौं । सेयर बजार घट्दा पनि तीन दिनयता माइक्रोफाइनान्स बढिरहेको छ । बुधबार पनि समग्र बजार परिसूचक नेप्से ०.०६ प्रतिशत घट्दा माइक्रोफाइनान्स सबैभन्दा [Read More…]

नबिल इन्भेष्टमेन्टले साउन ३० गतेदेखि ‘एनआई ३१ योजना’ इकाई निष्काशन गर्ने

२१ साउन, काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले यही साउन ३० गतेदेखि नबिल म्युचुअल फण्ड अन्तर्गत दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना ‘एनआई ३१ योजना’ [Read More…]

जीएसएम-डिभाइस आयातको अनुमति लिएर सिम कार्ड आयात, बीवाईडी चढ्ने नेतादेखि उच्चपदस्थको लाइभ डेटा सिधै चीन

२१ साउन, काठमाडौं । चिनियाँ विद्युतीय सवारी उत्पादक बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले सिम कार्ड राख्ने डिभाइसको आयात अनुमति लिएर सिमकार्ड आयात गरेको [Read More…]

पर्यटक तानिरहेको बुकीपाटनमा ‘गोठबास’ले   सहज

२१ साउन, बागलुङ । ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि ४ हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो [Read More…]

नेपालमा सेरेस ईभी: यस्तो छ विशेषता, मूल्य र उपलब्धता

२१ साउन, काठमाडौं । सेरेस समूहको स्थापना सन् १९८६ मा भए पनि विद्युतीय सवारीसाधन उत्पादन भने सन् २०१६ बाट सुरु भयो । सन् २०१९ मा [Read More…]

कर्णालीमा ९६ प्रतिशत धान रोपाइँ : सबैभन्दा बढी धानखेती हुने सुर्खेतमा भने ९५ प्रतिशत

२१ साउन, सुर्खेत । कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ पूरा भएको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार प्रदेशको ४१ हजार ४२ हेक्टर धानखेतीयोग्य [Read More…]

अमेरिकाले लगायो ५० प्रतिशत भन्सार शुल्क, ब्राजिल डब्ल्यूटीओ जाने तयारीमा

२१ साउन, काठमाडौँ। अमेरिकाले केही प्रमुख ब्राजिलियन निर्यात वस्तुहरूमा ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेपछि दुई देशबीच व्यापारिक तनाव बढेको छ। ब्राजिल सरकारले यसको [Read More…]

कार्यसम्पादनमा उत्कृष्ट बागलुङ नगरपालिका सम्मानित

२१ साउन, बागलुङ । विकास निर्माणमा उत्कृष्ट काम गरेको उल्लेख गर्दै बागलुङ नगरपालिकालाई सम्मान गरिएको छ । विश्व बैंकले नेपाल सरकारमार्फत बागलुङ नगरपालिकालाई उपलब्ध गराएको [Read More…]

रसुवागढी नाका दशैँ सम्ममा सञ्भचालनमा ल्याउने प्रयास, दुबै देशबाट पुनर्निमार्ण तीव्र

२१ साउन, काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले क्षतविक्षत बनाएको रसुवागढी नाका दशैँसम्ममा सञ्चालनमा ल्याउन नेपाल र चिन दुबै पक्षले पुनर्निमार्णको कामलाई तीव्रता दिएका [Read More…]

न्यूनतम पारिश्रमिक वृद्धि गर्दै श्रमिक जीवनस्तर सुधारतर्फ कोरियाको पहल

२१ साउन, सिओल । दक्षिण कोरियाको श्रम मन्त्रालयले सन् २०२६ का लागि न्यूनतम पारिश्रमिक २.९ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । मन्त्रालयका अनुसार २०२६ [Read More…]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

२१ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० [Read More…]

प्रतिनिधि सभाको बैठक बस्दै

२१ साउन, काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । आजको बैठकमा [Read More…]

भारतको कुबेरेश्वर धाममा मच्चियो भागदौड, २ जनाको मृत्यु

२० साउन, काठमाडौं । भारतको मध्य प्रदेशको सेहोर जिल्लाको कुबेरेश्वर धाममा मंगलबार भागदौड हुँदा दुई महिलाको मृत्यु भएको छ । सेहोर जिल्लाकी अतिरिक्त एसपी सुनिता [Read More…]

रसुवा बाढीको क्षतिमा बीमा क्षेत्रको दायित्व पुग्यो ८५ करोड

२० साउन, काठमाडौं । रसुवामा गत असारमा आएको बाढीका कारण भएको क्षतिको दाबी ८५ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल बीमा प्रधिकरणका अनुसार आइतबारसम्म [Read More…]