बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

१३ माघ, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आइतबार [Read More…]

सवारी चालक अनुमती पत्रमा क्यूआर अनिवार्य

१३ माघ, काठमाडौं। सरकारले सवारी लाइसेन्स क्यूआर कोडसहितको दिनुपर्ने व्यवस्थालाई राजपत्रमा प्रकाशित गरेको छ । लाइसेन्स वाहकको अवस्था जानकारी लिन सजिलो हुने र त्यसबाट दूर्घटना [Read More…]

विद्युत् महसुल नतिर्ने एक हजार ३६८ ग्राहकका लाइन काटिए

१३ माघ, चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार तीन सय ६८ जना ग्राहकको लाइन काटेको छ । समयमा विद्युत् महसुल नबुझाउने [Read More…]

यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी साह नियुक्त

१३ माघ, काठमाडौं । नेपालको खाद्य बजारमा दरिलो उपस्थिति जनाउन सफल खाद्य पदार्थ उत्पादक कम्पनी यशोदा फुड्स प्रालिले ग्लोबल कार्यकारी निर्देशकमा जीपी साहलाई नियुक्त गरेको [Read More…]

उद्योग सञ्चालन गर्न नसक्ने भएपछि मूल्य समायोजन गरेका हौँ : सिमेन्ट उत्पादक संघ

१३ माघ, काठमाडौं । अर्बैं लगानी गरेका उद्योग बन्द हुने अवस्था भएपछि मूल्य बढाइएको सिमेन्ट उत्पादक संघले जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै [Read More…]

भन्सार प्रशासनलाई निजी क्षेत्र मैत्री र सेवाग्राही अनुकूल बनाउन सक्नुपर्छ : चन्द्रप्रसाद ढकाल

१३ माघ, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्सार प्रशासनलाई निजी क्षेत्र मैत्री र सेवाग्राही अनुकूल बनाउन सक्नुपर्नेमा जोड दिएका छन् । [Read More…]

राष्ट्रिय वाणिज्य बैंकद्धारा ८९ जना नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान

१३ माघ, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ८९ जना नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान गरेको छ । बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा [Read More…]

राजस्व संकलनमा सहयोगी भूमिका खेल्न निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह

१३ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा सहयोगी भूमिका खेल्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । आइतबार विश्व भन्सार दिवसको अवसरमा [Read More…]

कोइलाबास नाकामा चहलपहल घटेसँगै राजस्वमा गिरावट

१३ माघ, दाङ । कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा ७१ लाख रुपैयाँ मात्र [Read More…]

टाइगर कप भलिबल : आयोजक टाइगर ग्रुप सोझो सेटमा विजयी

१३ माघ, काठमाडौं । आयोजक टाइगर ग्रुप पोखराले पाँचौ टाइगर कप भलिबल च्याम्पियनसिपमा महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । [Read More…]

सुप्रिम सहकारी ठगी प्रकरण : रविको पक्षमा रमण श्रेष्ठको बहस जारी

१३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तेस्रो दिनको थुनछेक बहस जारी छ । गत बुधबारबाट जारी थुनछेक बहसमा आज [Read More…]

५ करोड ठगी गरेर शुभ समृद्धि सहकारी सञ्चालक समितिका सबै फरार, १० जनाविरुद्ध मुद्दा

१३ माघ, काठमाडौं। बचतकर्ताको पाँच करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेर ललितपुरमा रहेको शुभ समृद्धि सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पूर्ण सञ्चालक [Read More…]

वीरगञ्ज नाकाबाट छ महिनामा २९ अर्बको सामान निर्यात

१३ माघ, पर्सा । वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको छ महिनामा २९ अर्ब २७ करोड ८२ लाख चार हजार रुपैयाँ बराबरका वस्तु तथा सामान [Read More…]

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

१३ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुखको सचिवालयका अनुसार बुधबार दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक [Read More…]

पाथिभरामा केबलकार बनाउने योजना खारेज होस् : राजेन्द्र महतो

१३ माघ, काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको समूहमाथि प्रहरीले दमन गरेको भन्दै विरोध जनाएका [Read More…]

आइतबार २०० रुपैयाँले घट्यो सुनको भाउ

१३ माघ, काठमाडौँ । आइतबार सुन प्रतितोला २०० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार रुपैयाँले बढेको सुनको भाउ आइतबार २०० रुपैयाँले घटेको हो [Read More…]

अमेरिकाले ९० दिनसम्मका लागि रोक्यो वैदेशिक अनुदान, नेपाल पनि प्रभावित हुने

१३ माघ, काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीति अन्तर्गत विदेश नीतिको समीक्षा भइरहेकाले अमेरिकाले सबै प्रकारका वैदेशिक अनुदान सहयोग स्थगित गरेको छ । [Read More…]

उत्पादित कफी सहकारीले किनेपछि कृषक उत्साहित

१२ माघ, दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी सहकारीले खरिद गर्न थालेपछि कृषक उत्साहित भएका छन् । दुलेगौडास्थित कृष्मी सहकारी संस्थाले [Read More…]

विशेषज्ञ चिकित्सक प्रोत्साहन सुविधाका लागि कोशी सरकारद्वारा जिल्लाको वर्गीकरण

१२ माघ, काठमाडाैं । विशेषज्ञ चिकित्सक प्रोत्साहन सुविधाका लागि कोशी सरकारले प्रदेशभरिका जिल्लाको वर्गीकरण गरेको छ। कोशी प्रदेशका नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान [Read More…]

युक्रेनबारे वार्ताका लागि रुस तयार

१२ माघ, एजेन्सी। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को तयार रहेको बताएका छन् । पुटिनले भनेका छन्, ‘हामीले जहिले पनि यो कुरा भन्दै [Read More…]