Author: Digital News Desk
भारतीय र चिनियाँ नागरिकले लगानी गरेका १० कम्पनीको २० करोड राजस्व उठ्न बाँकी
१४ माघ, चितवन । भारतीय र चिनियाँ नागरिकले जिल्लामा लगानी गरेका १० वटा कम्पनीले झन्डै २० करोड रुपैयाँ राजस्व नतिरेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले असुलीका [Read More…]
बारामा छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु, २ जना घाइते
१४ माघ, बारा । बारामा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार बाराको आदर्शकोतवाल [Read More…]
सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबिच समन्वय अपरिहार्य : प्रधानमन्त्री
१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबिच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन् । [Read More…]
‘पूर्णबहादुरको सारंगी २’को निर्देशनबाट पछि हटे सरोज पौडेल
१४ माघ, काठमाडौं । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेल दोस्रो श्रृंखलाको निर्देशनबाट पछि हटेका छन् । सामाजिक संजालमा सोमबार पोस्ट लेख्दै उनले [Read More…]
पाल्पामा १० हजार बढी किशोरीलाई एचपीभी खोप दिइने
१४ माघ, पाल्पा । पाल्पाका दश हजार बढी किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप दिइने भएको छ । संघीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको कार्यक्रम [Read More…]
नेशनल लाईफ इन्स्योरेन्सको लिडर्स नाइट कार्यक्रम सम्पन्न
१४ माघ, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको “लिडर्स नाईट वीथ भुषण दाहाल” कार्यक्रम चितवन सौराहास्थित होटल सेभेन [Read More…]
कैलालीमा सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ
१४ माघ, धनगढी । कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जोशीपुर गाउँपालिका-६ बस्ने १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार [Read More…]
सरकारी कृषि फार्मको ११ बिघा १० कट्ठा सरकारी जग्गा दुई दशकदेखि अतिक्रमणमा
१४ माघ, झापा । झापाको शिवसताक्षी–७ स्थित कृषि विकास फार्मको ११ बिघा १० कट्ठा सरकारी जग्गा विगत दुई दशकदेखि स्थानीयवासीले अतिक्रमण गरेका छन् । अतिक्रमणमा [Read More…]
सोमबार ३०० रुपैयाँले घट्यो सुनको भाउ
१४ माघ, काठमाडौँ । सोमबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला २०० रुपैयाँले घटेको सुनको भाउ सोमबार ३०० रुपैयाँले घटेको हो । [Read More…]
पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर
१४ माघ, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा एक करोड २५ लाख रुपैयाँको लागतमा पूर्वाधार निर्माण थालिएको [Read More…]
रास्वपाको सचिवालय बैठक बस्दै
१४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बस्दैछ । बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बोलाइएको कार्यबाहक प्रवक्ता प्रतिभा [Read More…]
चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात
१३ माघ, काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नेको तुलनामा सेवन गर्नेलाई तीनगुणा [Read More…]
ई-स्पोर्ट्स नेसनल च्याम्पियनसीपमा ११ हजार बढीले गरे नाम दर्ता
१३ माघ, काठमाडौं । ई-स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा हुने दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसीपका लागि उल्लेख्य संख्यामा नाम दर्ता भएको [Read More…]
बाइडेनले रोकेको २ हजार पाउण्डको बम राष्ट्रपति ट्रम्पले इजरायल पठाए
१३ माघ, वासिङ्टन। राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनले रोकेका दुई हजार पाउण्डको बम इजरायललाई पठाउन निर्देशन दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा [Read More…]
रविको मुद्दामा जवाफी बहस सकियो, आजै आदेश आउने
१३ माघ, काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा जवाफी बहस सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको [Read More…]
स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा भिषा काफ्ले निर्वाचित
१३ माघ, काठमाडाैं । स्वास्थ्य पत्रकारहरूको संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालको नयाँ कार्यसमिति चयन भएको छ। शनिबार भएको छैटौं अधिवेशनबाट भिषा काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति [Read More…]
२५ हजार कुर्था–सुरुवालदेखि ८० जोर चप्पल लिलाम गर्दै राजस्व अनुसन्धान
१३ माघ, काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट मुद्दामा बराम गरेका विभिन्न सामान लिलाम बिक्री गर्न आज आइतबार सूचना जारी गरेको छ । विभाग [Read More…]
सेयर कारोबार ९ अर्ब नाघ्यो, फाइनान्समा उच्च गिरावट
१३ माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १०.४१ अंक घटेको छ । आजको गिरावटपछि नेप्से २६४३ अंकमा कायम भएको छ [Read More…]
सभामुख र सत्तापक्ष दलका प्रमुख सचेतकबीच छलफल
१३ माघ, काठमाडाैं । सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट पास भइ प्रतिनिधिसभामा आएका विधेयकबारे प्रमुख सत्तापक्ष दल नेपाली कांग्रेस र नेकपा (एमाले)सँग छलफल गरेका छन् । [Read More…]
ट्रम्पले अघि सारे गाजा खाली गरेर स्थानीयलाई अन्यत्र सार्ने योजना
१३ माघ, मियामी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई ‘खाली गर्ने’ योजना अघि सारेका छन् । मध्यपूर्वमा शान्ति स्थापनाका लागि इजिप्ट र जोर्डनले प्यालेस्टिनीलाई त्यहाँबाट [Read More…]

