मनाङ जिल्लाको पर्यटकीय स्थल तिलिचो बेस क्याम्पमा टुजी र फोरजी सेवा सञ्चालन

३१ असाेज, काठमाडौँ । नेपाल टेलिकमले हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल तिलिचो बेस क्याम्पमा नयाँ बीटीएस स्थापना गरी आजदेखी टुजी तथा [Read More…]

तिहार बिदामा भन्सारका बैंकहरूले सेवा दिने

३१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले भन्सारमा रहेका बैंकहरूलाई तिहार बिदामा पनि सेवा प्रदान गर्न निर्देशन दिएको छ । भन्सार जाँचपासका लागि आवश्यक बैंकिङ [Read More…]

अमेरिकन पेस्तोल र हतकडीसहित गोकर्णेश्वरबाट दुई जना पक्राउ

२९ असोज, काठमाडौं । काठमाडौंको गोकर्णेश्वरबाट प्रहरीले पेस्तोल र हतकडीसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका– ३ गोकर्ण बस्नेत [Read More…]

गुगलले भारतमा बनाउँदैछ एसियाकै ठूलो डेटा सेन्टर

२९ असोज, काठमाडौं। दिग्गज प्रविधि कम्पनी गुगलले भारतमा एसियाकै सबैभन्दा ठूलो डेटा सेन्टर स्थापना गर्ने भएको छ । भारतमा आगामी ५ वर्षमा १५ अर्ब डलर [Read More…]

प्रधानमन्त्री कार्की र दक्षिण कोरियाका राजदूत तइयोङबीच भेटवार्ता

२९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र दक्षिण कोरियाका राजदूत पार्क तइयोङबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्री कार्कीको सचिवालयले [Read More…]

कम्पनीले निःशुल्क दिएन, तर जेनजी समूहले सित्तैँ पाए भोटेकोशीको सेयर

२९ असोज, काठमाडौं । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकास्थित नेपालकै पुरानोमध्ये एक माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको सेयर जेनजी समूहलाई सित्तैँ नदिएको दाबी गर्दै भोटेकोशी पावर कम्पनी प्रालिले [Read More…]

कारोबारसँगै घट्यो सेयर बजार, नेप्से २५०५ अंकमा

२९ असोज, काठमाडौं । बुधबार सेयर बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२.५८ अंक घटेको हो । सो [Read More…]

विदेशमा बस्ने नेपालीलाई मत दिन एनपीआईले सिफारिस गर्‍यो हाइब्रिड मोडेल

२८ असोज, काठमाडौं । थिंक ट्यांक संस्था नेपाल पोलिसी इन्स्टिच्यूट (एनपीआई) ले विदेशमा रहेका नेपाली नागरिकका लागि मतदानको व्यवस्था गर्न हाइब्रिड मोडेल सिफारिस गरेको छ [Read More…]

काभ्रेमा नगदसहित ८ जना जुवाडे पक्राउ

२८ असोज, काभ्रेपलाञ्चोक । काभ्रेको पनौतीबाट जुवा तास खेल्ने ८ जनालाई नगद सहित प्रहरीले पक्राउ गरेको छ । पनौती नगरपालिका–९ को नौबिसे फाटमा रहेको एक [Read More…]

अब ह्वाट्सएपसँग जोड्न सकिनेछ फेसबुक अकाउन्ट

२८ असोज, काठमाडौं। सोसल मिडिया कम्पनी मेटाले आफ्ना प्लाटफर्महरुका प्रयोगकर्ताको अनुभवलाई अझै उत्कृष्ट बनाउनका लागि लगातार नयाँ नयाँ फिचरहरू थप गर्ने गरेको छ। यसै क्रममा [Read More…]

विपिन जोशीको निधनप्रति राष्ट्रपतिद्वारा दु:ख व्‍यक्त

२८ असोज, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले कृषि अन्तर्गत ‘लर्न एण्ड अर्न कार्यक्रम’मा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधनप्रतिदु:ख व्‍यक्त गरेका छन् । [Read More…]

बैंकहरूले सीएसआरको रकम जेनजी आन्दोलन पीडितमाथि खर्च गर्न पाउने

२८ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमा जम्मा भएको रकम जेनजी आन्दोलनका घाइते र पीडितको हितमा खर्च गर्न पाउने [Read More…]

तीन महिनापछि सञ्‍चालनमा आयो चितवन मिल्क उद्योग

२८ असोज, चितवन । दूधको अभावमा बन्द रहेको चितवन मिल्क उद्योग डेरी र सहकारीहरुले दूध ल्याएपछि पुनः सञ्चालनमा आएको छ । जेठ अन्तिम साताबाट बन्द [Read More…]

अनामनगरस्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा अख्तियारको छापा

२८ असोज, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । उक्त कार्यालयमा मंगलबार साँझ अख्तियारको [Read More…]

सेयर बजार २५२८ मा झर्‍यो, घट्यो कारोबार

२८ असोज, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १९.४३ अंक घटेको छ । सो गिरावटसँगै नेप्से २५२८ मा कायम भएको छ । कारोबार खुल्दा [Read More…]

अनुमति नलिने सहकारीलाई १५ लाख जरिबानादेखि दर्ता खारेजीसम्म

२७ असोज, काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थालाई आफ्नो नियमनको दायरामा ल्याउने प्रक्रिया सुरु गरेको छ । प्राधिकरणले अनिवार्य दर्ताको [Read More…]

एकीकृत भुक्तानी प्रणालीको ‘मास्टर डकुमेन्ट’ तयार, राफसाफको अन्तिम बिन्दु राष्ट्र बैंक

२७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत भुक्तानी प्रणाली सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्था तयार गरेको छ । केन्द्रीय बैंकले ‘मास्टर डकुमेन्ट’ तयार गर्दै [Read More…]

मेची राजमार्गको विकल्पमा जोगमाई खोलामा ‘डाइभर्सन’

२७ असाेज, इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि विकल्पका रुपमा तिल्केनी–सिमलगोमा यातायात सञ्चालनको तयारी थालिएको छ । सडकअन्तर्गत जोगमाई [Read More…]

विपिन जोशीको अवस्था अज्ञात : परराष्ट्र मन्त्रालय

२७ असाेज, काठमाडौँ । विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो सम्बन्धमा [Read More…]

सुरक्षित स्थान पहिचान गर्न नसक्दा बस्ती विपद्को जोखिममा छन् : कुलमान घिसिङ   

२७ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले भौगोलिक जोखिम र सुरक्षित स्थान पहिचान गरेर बस्ती [Read More…]