दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१३ फागुन, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारण सभा तथा लाभांश वितरण [Read More…]

सुनको मूल्य हालसम्मकै उच्च, मंगलबार कतिमा हुँदैछ कारोबार ?

१३ फागुन, काठमाडौं । सूनको मूल्य मंगलबार प्रतितोला ५०० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन [Read More…]

वीरगञ्ज नाका हुँदै सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थको आयात

१३ फागुन, पर्सा । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब चार अर्ब ७६ करोड रुपैयाँ बराबरको बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम [Read More…]

टेक्नोको स्मार्टफोनमा डीपसीक एलएलएम प्रविधि, एआई इनोभेसनमा नयाँ युगको सुरूवात

१२ फागुन, काठमाडौं। विश्वव्यापी टेक ब्रान्ड टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डीपसीक एलएलएम समावेश गरी एआई प्रविधिमा नयाँ स्तर कायम गरेको छ। यस नवीनतम प्रविधिले टेक्नो फोनलाई [Read More…]

टीकापुर साहित्य महोत्सवको दोस्रो संस्करण पहलमानसिंह स्वाँर विशेष हुने

१२ फागुन, काठमाडाैं । टीकापुर साहित्य महोत्सवको दोस्रो संस्करण यही फागुन २४ देखि २६ गतेसम्म आयोजना हुने भएको छ। दोस्रो संस्करणमा नाटककार तथा सुदूरपश्चिमका राष्ट्रिय [Read More…]

जापानमा हिम पहिरोको चेतावनी जारी

१२ फागुन, टोकियो । जापानको मौसम सम्बन्धी निकायले दुई सातादेखि हुस्सु लाग्ने, हिउँ पर्ने चिसो मौसमी परिवर्तनबीच आगामी दिनमा थप भारी हिमपातको सामना गर्नुपर्ने चेतावनी [Read More…]

अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादन प्रवर्द्धन आवश्यक : प्रकाशमान सिंह

१२ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्ने आवश्यक रहेको बताएका छन् । सर्लाहीको लालबन्दीमा सहरी [Read More…]

मिलेर काम गर्‍यौं भने छिट्टै आर्थिक रूपमा आत्मनिर्भर बन्छ : कांग्रेस प्रवक्ता महत

१२ फागुन, काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाश शरण महतले नेपाल समृद्ध बन्न सक्छ भन्दै ढिलोचाँडो आर्थिक तथा सामाजिक विकासको गतिमा अगाडि बढ्ने विश्वास [Read More…]

अमेरिकी सहयोगमा बजेट प्रणालीमार्फत सञ्चालन चार कार्यक्रम स्थगित

१२ फागुन, काठमाडाैं । अमेरिकी सहयोग नियोग (युएसएड)बाट सञ्चालित ४ कार्यक्रमहरु ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ । सञ्चार माध्यम तथा सामाजिक [Read More…]

बलियो अर्थतन्त्र बनाउन दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा आवश्यक : भौतिकमन्त्री

१२ फागुन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बलियो अर्थतन्त्र स्थापना गर्न दक्ष प्राविधिक र गुणस्तरीय शिक्षाको खाँचो औंल्याएका छन् । दक्ष प्राविधिक [Read More…]

लगातार छैटौं दिन बढ्यो सेयर बजार, ११ अर्ब नाघ्यो कारोबार

१२ फागुन, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २७५८ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३.३५ अंक बढेको हो । आजसहित [Read More…]

झापाबाट सुरु भयो जनतासँग माओवादी तराई-मधेस जागरण अभियान

१२ फागुन, झापा । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गरिएको छ । झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल [Read More…]

सात महिनामा वैदेशिक रोजगारीमा जान साढे ४ लाखले लिए श्रम स्वीकृति

१२ फागुन, काठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानको लागि साढे चार लाख बढीले श्रम स्वीकृति लिएका छन् । जुन गत आर्थिक वर्षको भन्दा [Read More…]

पहिलो पटक ‘काठमाडौं उत्सव’ आयोजना हुँदै

१२ फागुन, काठमाडाैं । नेपालमा आयोजना हुने विभिन्न कला साहित्य उत्सवहरूमा अर्को एउटा उत्सव थपिएको छ, काठमाडौं उत्सव। काठमाडौं उत्सवको पहिलो संस्करण फागुन १६ र [Read More…]

पुलिसलाई हराउँदै आर्मी केपी ओली कप फुटबलको सेमिफाइनलमा

१२ फागुन, काठमाडौं । त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा विभागीय टिम नेपाल [Read More…]

संस्कृतिमन्त्री पाण्डेको नेतृत्वमा पशुपतिमा प्रभातफेरी

१२ फागुन, काठमाडौं । महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा प्रभातफेरी कार्यक्रम भएको छ । सोमबार पशुपति क्षेत्र [Read More…]

राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित

१२ फागुन, काठमाडौं । राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित भएको छ । राष्ट्रिय सभाको बैठक आइतबार बसेको थियो । त्यसपछि अर्को बैठक फागुन [Read More…]

युक्रेन युद्ध तेस्रो बर्षमा : युक्रेनी शान्तिका लागि पद त्याग्न तयार रहेको जेलेन्स्कीको भनाइ

१२ फागुन, किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्तिस्थापनाका लागि आफू राष्ट्रपति पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् । सोमबारको युरोपेली बैठकलाई उद्धृत [Read More…]

खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध

१२ फागुन, सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो [Read More…]

‘द्रौपदी’लाई विशेष चलचित्र अवार्ड

१२ फागुन, काठमाडौं । ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ले नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा विशेष चलचित्र पुरस्कार प्राप्त गरेको छ । आइतबार साँझ [Read More…]