सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थ आयात

१३ फागुन, वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु एक खर्ब चार अर्ब ७६ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको [Read More…]

प्रधानमन्त्रीको विरोध गर्ने आशंकामा चार जना पक्राउ

१३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा पुगेर विरोध गर्ने आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको जोरपाटीस्थित अत्तरखेलमा नेपाल मेडिकल [Read More…]

जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

१३ फागुन, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौंको जोरपाटीस्थित नेपाल [Read More…]

धेरै कम्पनीको मूल्य घट्दा पनि बढ्यो सेयर बजार

१३ फागुन, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ७.१३ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७६५ अंकमा पुगेको छ । बजार बढे पनि [Read More…]

२५ अर्ब तरलता खिच्दै केन्द्रीय बैंक

१३ फागुन, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज [Read More…]

टुँडिखेलमा बुधबार सेनाले स्थापना दिवस मनाउने, के-के छन् कार्यक्रम ?

१३ फागुन, काठमाडौँ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले बुधबार २६२औँ स्थापना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल [Read More…]

दुर्घटनामा परेकाको निःशुल्क उपचारको व्यवस्था गर्न माग

१३ फागुन, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सडक दुर्घटनामा परेकाको राज्यले निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामहरि [Read More…]

कर वृद्धि तोकिएकै समयमा हुन्छ : राष्ट्रपति ट्रम्प

१३ फागुन, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँसँगको भेटपछि पत्रकारलाई सम्बोधन गर्दै क्यानडा र मेक्सिकोमा आफूले घोषणा गरेको कर योजनाअनुसार अघि [Read More…]

प्रहरीद्वारा एकै महिनामा ५२ करोड बढी राजस्व सङ्कलन

१३ फागुन, काठमाडौं । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा एकै महिनामा ५२ करोड ४७ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । नेपाल [Read More…]

कांग्रेस-एमाले संयन्त्रको बैठक बालुवाटारमा बस्दै

१३ फागुन, काठमाडौं । सरकारका प्रमुख घटक कांग्रेस-एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजेका लागि बैठक बोलाइएको [Read More…]

परराष्ट्रमन्त्री डा देउवा जेनेभामा कूटनीतिक भेटवार्तामा व्यस्त

१३ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जेनेभामा द्विपक्षीय भेटवार्तामा व्यस्त छिन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औं उच्चस्तरीय सत्रमा सहभागी हुन् जेनेभा [Read More…]

साउदीमा थन्किएको निगमको जहाज ८७ यात्रुसहित काठमाडौं आयो

१३ फागुन, काठमाडौं । साउदी अरबको दम्माममा प्रविधिक समस्याका कारण ‘ग्राउन्डेड’ भएको नेपाल वायुसेवा निगमको ‘न्यारो बडी’ जहाज काठमाडौं अवतरण भएको छ । युरोपेली जहाज [Read More…]

पाथीभरा केबुलकार विवादमा बल प्रयोग भए आन्दोलनकारीको पक्षमा उभिन्छौं : प्रचण्ड

१३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाथीभरा केबुलकार निर्माण विवादमा सरकारले बल प्रयोग गरे आफूहरू आन्दोलनकारीको पक्षमा उभिने बताएका छन् [Read More…]

‘लाज शरणम्’लाई १८० शो, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ले कति पाए ?

१३ फागुन, काठमाडौं । देशभरका हलले बुधबारदेखि प्रदर्शन हुन लागेका ३ नेपाली फिल्मको ‘एड्भान्स टिकट बिक्री’ थालेका छन् । शो तालिका समेत सार्वजनिक गरिएको छ [Read More…]

एसपीको कमाण्डमा शिवरात्रिको सुरक्षा, ३५ सय प्रहरी परिचालन

१३ फागुन, काठमाडौं । शिवरात्रिलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा लागू गरेको छ । सोमबार रातिबाटै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विशेष सुरक्षा योजना बनाएर [Read More…]

ललितपुरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

१३ फागुन, काठमाडौं । ललितपुरमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर महानगरपालिका–२१ ठूलो खोकनाका ४९ वर्षीय भीमरत्न महर्जन छन् । [Read More…]

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको साधारणसभा सम्पन्न

१३ फागुन, काठमाडौं। नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले नेपालमा लगानी प्रवर्द्धन, पर्यटन क्षेत्रको विस्तार र नेपाल तथा इटालीबीचको [Read More…]

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

१३ फागुन, काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश र १.२४८९ प्रतिशत [Read More…]

राष्ट्र बैंक मौद्रिक नीति समीक्षाको तयारीमा, खास फेरबदल नहुने

१३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा तयारीमा जुटेको छ । दोस्रो त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीति [Read More…]

ङादी ग्रुप पावरको अवितरित हकप्रद शेयर लिलाममा

१३ फागुन, काठमाडौँ । ङादी ग्रुप पावर लिमिटेडले फागुन २० गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको ८ लाख [Read More…]