Author: Digital News Desk
एक्लोपन खतरनाक कि फाइदाजनक ?
१५ फागुन, काठमाडाैं । मानिस सामाजिक प्राणी हो । यसको अर्थ ऊ एक्लै आफ्नो जीवन बिताउन सक्दैन। एक-अर्कासँग घुलमिल हुनु, उनीहरूसँग समय बिताउनु, पार्टी गर्नु [Read More…]
वर्दियामा तीन तारे विद्यालय घोषणा
१५ फागुन, गुलरिया (बर्दिया)। बारबर्दिया नगरपालिका –११ मा रहेको श्री नेपाल प्राज्ञिक आधारभूत विद्यालय जब्दीलाई बर्दियाको पहिलो तीन तारे विद्यालय घोषणा भएको छ । विद्यालय [Read More…]
युद्धविरामको अर्को चरणका लागि वार्ता सुरु गर्न हमासको इजरायलसँग आग्रह
१५ फागुन, गाजा सिटी। हमासले इजरायलसँग गाजा युद्धविरामको अर्को चरणका लागि वार्तामा प्रवेश गर्न बिहीबार आह्वान गरेको छ । जनवरी १९ मा लागू भएको र [Read More…]
झापामा चिया बगानभित्र पुरुष मृत भेटिए
१५ फागुन, विर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–११ मा रहेको गिरिबन्धु टि–स्टेटभित्र एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, पाँचथरको [Read More…]
नेशनल लाइफ को ३८औं वार्षिकोत्सव सम्पन्न
१५ फागुन, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३८औं वार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले मातृ नेपाल [Read More…]
पोखरामा सुरु भयो ‘नेपाल लिटरेचर फेस्टिभल’
१५ फागुन, पोखरा । पर्यटकीय राजधानी पोखरामा बिहीबारदेखि १२औं ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरु भएको छ । बुकवर्म फाउन्डेसनको आयोजनामा भएको फेस्टिभलको उद्घाटन नेपाल सरकारका [Read More…]
नेविसंघ मोरङका देउवा निकटले कुटे शेखर पक्षका जिल्ला सभापति
१५ फागुन, विराटनगर । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेललाई नेविसंघकै नेता–कार्यकर्ताले कुटेका छन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस [Read More…]
बैंकिङ चम्किँदा सेयर बजारले नाघ्यो २८ सय
१५ फागुन, काठमाडौं ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारले २८ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से ४९.१५ अंक बढेको हो [Read More…]
नेपाललाई मानवअधिकार परिषदको सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह
१५ फागुन, काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई आग्रह गरेकी छिन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार [Read More…]
जापानी लगानीकर्तालाई अर्थमन्त्रीले भने : नेपालमा उत्साहित भएर लगानी गर्नुस्
१५ फागुन, काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उत्साहित भएर लगानी गर्न जापानी लगानीकर्तालाई आग्रह गरेका छन् । नेपाल–जापान फ्रेन्डसिप समिट २०२५ मा भाग लिन [Read More…]
अब वीर अस्पतालमा दुई सिफ्ट अप्रेसन हुने
१५ फागुन, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अप्रेसन थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा अप्रेसन सुरु गर्ने [Read More…]
विपद्मा परेकाको हवाई उद्धार भाडा विपद् कोषबाट भुक्तानी हुने
१५ फागुन, काठमाडौं। विपद्मा परेकाहरूको हवाई उद्धारमा लागेको भाडा विपद् कोषबाट भुक्तानी हुने भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औं बैठकले [Read More…]
गलेश्वरमा ५१ लाख भेटी सङ्कलन
१५ फागुन, काठमाडौँ । म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म ५१ लाख रुपैयाँ बढी भेटी सङ्कलन भएको छ । [Read More…]
अस्ट्रेलिया उड्यो ‘नेपथ्य’, १ महिनासम्म ७ सहरमा प्रस्तुति दिने
१५ फागुन, काठमाडौं । एक महिना लामो सांगीतिक टूरको लागि लोकप्रिय लोकपप रक ब्याण्ड नेपथ्य विहिबार अस्ट्रेलियातर्फ उडेको छ । टूरमा गायक अमृत गुरुङसहित ब्याण्ड [Read More…]
तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा एक जनाको मृत्यु
१५ फागनु, काठमाडौं । तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा मोटरसाइकलमा सवार युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको लेले घर भएकी २२ वर्षीया रिता [Read More…]
सामाजिक मर्यादा ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण हुन्छ : प्रधानमन्त्री
१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरू ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र परिवारकै बीचमा पनि अविश्वास पैदा गर्ने जस्ता कामहरू नियन्त्रण [Read More…]
शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक : प्रकाशमान सिंह
१५ फागुन, ललितपुर । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । बिहीबार ललितपुरमा नेपाल अंग्रेजी [Read More…]
युनाईटेड इदी मार्दीले बोलायो साधारण सभा, लाभांश र हकप्रद निष्काशनको प्रस्ताव पारित गर्ने
१५ फागुन, काठमाडौं । युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीले चैत ११ गते, सोमबार, आभ्या क्लब, घारीपाटन–१७, पोखरा, कास्कीमा [Read More…]
निजामती सेवा ऐन अविलम्ब जारी गरियोस् : लोकसेवा आयोग
१५ फागुन, काठमाडौं । लोकसेवा आयोगले निजामती सेवा ऐन अविलम्ब जारी गर्न सरकारलाई सुझाएको छ । लोक सेवा आयोगले ६५ औं वार्षिक प्रतिवेदनमार्फत यस्तो सुझाव [Read More…]
त्रिभुवन विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ
१५ फागुन, काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिकहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन महिला र एक [Read More…]

