Author: Digital News Desk
सुनको भाउ स्थिर, तोलाको कतिमा हुँदैछ कारोबार ?
१८ फागुन, काठमाडौँ । साताको पहिलो कारोबार दिन आज आइतबार सुनको भाउ स्थिर रहेको छ । शुक्रबार तोलाको २२ सय रुपैयाँले घटेको सुनको मूल्य आज [Read More…]
औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैन : स्वास्थ्यमन्त्री
१८ फागुन, इलाम । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको आज अनुगमन गर्दै [Read More…]
ईभी किन्दा ऋण सीमा ८० प्रतिशत नै गर्न सरकारलाई नाडाको आग्रह
१६ फागुन, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले विद्युतीय सवारीसाधन (ईभी) को ऋण मूल्य अनुपात सीमा घटाएको [Read More…]
समृद्धिको जनअपेक्षा पूरा गर्न कांग्रेससँग मिलेका हौं : एमाले महासचिव
१६ फागुन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीसँगको सहकार्यबाट मुलुक बन्न सक्दैन भन्ने निष्कर्षसहित कांग्रेससँग सत्तासहकार्य गरिएको बताएका छन् । एमाले पेसागत विशेष [Read More…]
सुनसरीमा बर्डफ्लुपछि भेटियो स्वाइनफ्लु
१६ फागुन, विराटनगर । सुनसरीमा अफ्रिकन स्वाइनफ्लु पनि भेटिएको छ । केही दिनअघि सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु भेटिएको थियो । दुहबी नगरपालिकामा अफ्रिकन स्वाइनफ्लु भेटिएको [Read More…]
पर्वतारोही पूर्णिमा श्रेष्ठ ‘सद्भावना दूत’ नियुक्त
१६ फागुन, काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई नेपालस्थित फ्रान्सेली दूतावासले ‘सद्भावना दूत’ नियुक्त गरेको छ । आगामी ३ जुनमा अन्नपूर्ण प्रथम हिमालको पहिलो [Read More…]
दशैंको फूलपातिमा आउने ‘बलिदान’को पोस्टरमा समीरको ‘एक्सन लुक्स’
१६ फागुन, काठमाडौं । दशैंको फूलपातिमा रिलिज हुन लागेको फिल्म ‘बलिदान’को पोस्टर सार्वजनिक भएको छ । निर्माताले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै असोज १३ गते [Read More…]
नुवाकोटमा एकै दिन २ मोटरेबल पुल उद्घाटन
१६ फागुन, काठमाडौं । नुवाकोटमा एकै दिन दुई पक्की मोटरेबल पुल उद्घाटन भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले शुक्रबार नुवाकोटमा ती पुल [Read More…]
नेपाल र जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री
१६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका छन् । [Read More…]
प्रतिकुल मौसमका कारण ८ ठाउँका हवाई उडान प्रभावित
१६ फागुन, काठमाडौँ । प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । यहाँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान [Read More…]
६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड, विद्युत बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ सङ्कलन
१६ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । [Read More…]
नेशनल लाईफको ३८ औं बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
१६ फागुन, काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनीको ३८औं बार्षिकोत्सव समारोह सम्पन्न भएको छ । बार्षिकोत्सवको कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले मातृ नेपाल बालगुह तारकेश्वरलाई [Read More…]
गरिमा विकास बैंक ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित
१६ फागुन, काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब [Read More…]
चीनमा बालबालिका अपहरण र बेचबिखन गर्नेलाई मृत्युदण्ड
१६ फागुन, गुइयाङ । चीनमा १७ जना बालबालिकाको अपहरण तथा बेचबिखन गरेको अभियोगमा दोषी ठहरिएका एक व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको छ । दक्षिणपश्चिम चीनको गुइझोउ [Read More…]
मार्चदेखि चीनलाई थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
१६ फागुन, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गरेका छन् । साथै उनले ‘अस्वीकार्य’ [Read More…]
हुम्लामा हिमपात (तस्वीरहरू)
१६ फागुन, हुम्ला । हिमाली जिल्ला हुम्लामा शुत्रबार बिहानदेखि हिमपात सुरू भएको छ । हुम्लाको उच्च क्षेत्र नाम्खा गाउँपालिकामा र सदरमुकाममा सिमकोटमा हिमपात भएको हो [Read More…]
सशस्त्र प्रहरीले माग्यो २८ जना प्रहरी निरीक्षक (सूचनासहित)
१६ फागुन, काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले २८ जना प्रहरी निरीक्षक माग गरेको छ । शुक्रबार एक सूचना जारी गरी ८ जना कानुनतर्फ र [Read More…]
विद्युत् महसुल भुक्तानी नगर्ने आठ सय ८८ ग्राहकको लाइन काटियो
१६ फागुन, तुलसीपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न थालेको छ । तीन महिनाभन्दा बढी समयदेखि महसुल नतिर्ने [Read More…]
सुनको भाउ तोलाको २२ सय रुपैयाँले घट्यो
१६ फागुन, काठमाडौं । सुनको भाउ तोला २२ सय रुपैयाँले घटेको छ । बिहीबार २०० रुपैयाँले घटेको सुनको भाउ शुक्रबार २२ सय रुपैयाँले घटेको हो [Read More…]
नेपालमा बीवाईडी हाई–टेक विक शुभारम्भ
१५ फागुन, काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडी हाई–टेक विक २०२५ शुभारम्भ गरेको छ । इभेन्टको प्रमुख आकर्षणको [Read More…]

