Author: Digital News Desk
काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा
०४ भदाै, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको २ वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले [Read More…]
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत
०४ भदाै, तानसेन (पाल्पा) । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम धमाधम भइरहेको छ । सुरुङमार्ग आयोजनाका अनुसार हाल सुरुङमार्गमा टनेल लाइनिङ (भूइँ [Read More…]
चीनसँगको आयात–निर्यात सहज बनाउन उत्तरका थप नाका खोल्न माग
०४ भदाै, काठमाडौँ । नेपाल समुद्रपार निकासी पैठारी सङ्घले बाढीपहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी वर्षायाममा बर्सेनि बन्द हुने गरेकोले मित्रराष्ट्र चीनसँग [Read More…]
अष्ट्रेलियामा ४६ वर्षपछि ब्युँताइँदै मृत्यु कर
०४ भदौ, काठमाडौं । अष्ट्रेलियाले ४६ वर्षअघि खारेज गरिएको ‘डेथ ट्याक्स’ पुनः ल्याउने तयारी गरिरहेको छ । अष्ट्रेलियाली विज्ञहरूले यसले देशभित्रको असमानता कम गर्न मद्दत [Read More…]
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
०४ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदर [Read More…]
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ६.२९ प्रतिशतमा गाडी कर्जा
०३ भदाै, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले ग्राहकका लागि विशेष सुविधा सहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले [Read More…]
भौतिक पूर्वाधारमन्त्री दाहाल र सचिव शर्माबीच कार्यसम्पादन सम्झौता
०३ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र मन्त्रालयका सचिव केशवकुमार शर्माबीच कार्यसम्पादन सम्झौता भएको छ । मंगलबार मन्त्रालयमा भएको कार्यसम्पादन सम्झौता [Read More…]
नाडा अटो शो २०२५मा फोटोन र सोकोन ईभीका आकर्षक अफरहरू
०३ भदाै, काठमाडौँ । यसपालिको नाडाअटोशो २०२५ अटोप्रेमीहरूका लागि निकै रोमाञ्चक हुने भएको छ। फोटोन टुनल्यान्ड, माउन्टेन ईभीभ्यान, टीएम१ र सोकोन ईभी भ्यानहरूले ६ दिन [Read More…]
ल्याण्ड पुलिङको काम अघि नबढ्दा नयाँ सहर आयोजना खारेज हुने जोखिम
०३ भदाै, बैतडी । दशरथचन्द यहाँको पाटनमा रहेको नयाँ सहर आयोजनाको ‘ल्याण्ड पुलिङ’(जग्गा एकीकरण) अघि नबढ्दा कार्यालय खारेज हुने जोखिम बढेको छ । बसाइँसराइ रोक्ने [Read More…]
आजका लागि विदेशी मुद्राको विनिमय दर
०३ भदाै, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ [Read More…]
ट्रम्प, जेलेन्स्की र युरोपेली नेताहरूको भेटमा के भयो ? सुटमा जेलेन्स्की, पुटिनलाई ट्रम्पको फोन
०३ भदौ, काठमाडौं ।गत शुक्रबार अलास्कामा रूसी राष्ट्रपति पुटिनसँग भेटेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग ह्वाइट हाउसमा भेटवार्ता गरे । यस पटक दुवै नेताबीच यसअघि जस्तो घोचपेच चलेन बरू बढी तालमेल देखियो । जेलेन्स्की सुटमा देखिएपछि यसबारे पत्रकारले उनीसँग प्रश्न पनि सोधे। पत्रकारहरूसँगको भेटमा अधिकांश प्रश्नमा ट्रम्प नै बोलिरहे । युद्धविरामबारे ट्रम्पले भने, ‘कुनै पनि शान्ति सम्झौताका अंशको रूपमा अमेरिका युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन सहभागी हुनेछ र यसलाई सुनिश्चित गर्नेछ।’ तत्काल युद्धविराम सम्भव नभएको उनले दोहोर्याइरहे । उनले भने, ‘युद्धविराम सम्झौता सकिनुअघि नै वार्ता गर्न सकिने भएकाले केवल युद्धविराम आवश्यक छैन ।’ [Read More…]
ललितपुर क्विन्सको गुडविल एम्बासडरमा आयशाको निरन्तरता
०२ भदौ, ललितपुर । वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभि) को फ्रेन्चाइज टोली ललितपुर क्विन्सले दक्षिण एसियाली खेलकुदमा तीन पटकको स्वर्ण पदक विजेता आयशा शाक्यलाई [Read More…]
नेपाल टेलिभिजनको क्यान्टिनलाई वाणिज्य विभागले तिरायो ५१ हजार जरिबाना
०२ भदौ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबारस्थित नेपाल टेलिभिजनको क्यान्टिनलाई कारबाही गरेको छ । विभागको अनुगमन टोलीले सोमबार नेपाल टेलिभिजनको क्यान्टिन [Read More…]
नेपाल र चीनका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’मा सम्झौता
०२ भदौ, काठमाडौं। चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट (सिएफआरडी)को १०औँ वार्षिकोत्सवका अवसरमा चीन र नेपालका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’ मा सम्झौता भएको छ । [Read More…]
सहकारी बैंकको एकीकृत निर्देशन तयार, पूँजी कोष ४ र ८ प्रतिशत तोकिने
०२ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकको प्रभावकारी नियमनका लागि एकीकृत निर्देशन तयार गरेको छ । केन्द्रीय बैंकले वित्तीय कारोबार अनुमति दिँदै [Read More…]
नक्कली शैक्षिक प्रमाणपत्रसहित रुपन्देहीबाट भारतीय नागरिक पक्राउ
०२ भदौ, काठमाडौं। प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र, स्ट्याम्प, होलोग्राम तथा स्टिकरहरूसहित एकजना भारतीय नागरिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर-१ बेलहिया बसपार्कस्थित काम [Read More…]
रुपन्देही ३ को उपनिर्वाचनका लागि २६ दल दर्ता
०२ भदौ, काठमाडौं । आगामी १७ कात्तिकमा रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ राजनीतिक दल दर्ता भएका छन् । २७ [Read More…]
पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार
०२ भदाै, काठमाडाैं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ [Read More…]
ग्लोबल आइएमईलाई पुनः युरो मनी अवार्ड
०२ भदाै, काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैङ्क अवार्डबाट सम्मानित भएको छ । सन् १९९२ मा [Read More…]
पुरातत्वविद्हरूले प्राचीन मानव पुर्खाको नयाँ प्रजाति फेला पारेको संकेत
०२ भदाै, इथियोपिया । इथियोपियाको उत्तर–पूर्वी क्षेत्रमा दशकौँ लामो उत्खननपछि फेला परेका जीवाश्म दाँतहरूले करिब २६ देखि २८ लाख वर्षअघि एउटै क्षेत्रमा दुई फरक प्रकारका [Read More…]

