तत्काल कुनै पार्टीसँग एकीकरणको सम्भावना छैन : झलनाथ खनाल

२० फागुन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तत्काल कुनैपनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले मंगलबार [Read More…]

लोकसेवाबाट एकै पटक ५ सय चिकित्सक ल्याउन क्याबिनेटबाट स्वीकृति लिएका छौं : स्वास्थ्यमन्त्री

२० फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लोकसेवा आयोगबाट ५ सय चिकित्सक ल्याउन मन्त्रिपरिषद्‌बाट स्वीकृति लिइसकेको जानकारी गराएका छन् । मंगलबार काठमाडौंमा नेपाल [Read More…]

हिमालय एयरलाइन्सले चैत १८ देखि पोखरा–ल्हासा उडान सञ्चालन गर्ने  

२० फागुन, पोखरा । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सञ्चालन गर्ने भएको छ । एयरलाइन्सले आगामी चैत १८ [Read More…]

यसरी निभाइयो टीकाथलीमा बोरिङ गर्दा निस्केको आगोको ज्वाला (तस्वीरहरू)

२० फागुन, काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा निस्केको आगोको ज्वाला नियन्त्रणमा आएको छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किएपछि [Read More…]

कम्पनी प्रशासन डिजिटलमा, कम्पनी दर्तादेखि खारेजीसम्मका सम्पूर्ण प्रकृयाहरू अनलाइनबाट

२० फागुन, काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणालीका सबै प्रणालीहरू कार्यान्वयनमा ल्याएको छ। जसको प्रयोगबाट भौतिक रूपमा कार्यालयमा उपस्थित नभइकन कम्पनी [Read More…]

जापानको बेरोजगारी दर २.५ प्रतिशत

२० फागुन, काठमाडौं । जापानको बेरोजगारी दर जनवरीमा २.५ प्रतिशत रहेको छ, जुन अघिल्लो महिनाको तुलनामा अपरिवर्तित रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्याङ्कले देखाएको [Read More…]

ढाला परिवर्तन गर्ने टिपरमाथि कारबाही सुरु, एकैदिन ४२ वटा नियन्त्रणमा

२० फागुन, काठमाडौं । स्वरुप तथा ढाला परिवर्तन गरेर चलाइएका टिपरमाथि ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहा पथले [Read More…]

ग्लोबल आईएमई बैंकले ह्याकाथन आयोजना गर्ने

२० फागुन, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल)सम्बन्धी ‘ग्लोबल आइएमई एआईरएमएल ह्याकाथन’ आयोजना गर्ने भएको छ। [Read More…]

राष्ट्रिय आविष्कार केन्द्रले गर्‍यो अस्पतालका ५०० उपकरणको मर्मत

२० फागुन, काठमाडौं । काठमाडौं राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरूमा बिग्रिएर थन्किएका ५०० उपकरणको मर्मत गरेका छन् । १७ वटै संघीय अस्पतालका बिग्रिएको उपकरणको मर्मत [Read More…]

विदेशमा कमाएको भन्दा फूल खेतीबाट धेरै आम्दानी

२० फागुन, दाङ । दाङको घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा अहिले पनि सयपत्रिका फुल ढकमक्क फुलेका छन् । उनी बेमौसमी [Read More…]

स्वास्थ्य बीमासहित सम्बन्धित कार्यक्रमका लागि करिव ४ अर्ब थप निकासा

२० फागुन, काठमाडाैं । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा [Read More…]

एकैदिन १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

२० फागुन, काठमाडौँ । मंगलबार सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ । आइतबार र सोमबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला १४ सय रुपैयाँले [Read More…]

मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न

२० फागुन, काठमाडौँ । काठमाडौँको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको छ । आज बिहान पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न हुनुका साथै सडकसमेत [Read More…]

पियोर इनर्जीको आईपीओ बिक्री खुला

२० फागुन, काठमाडौँ । पियोर इनर्जी लिमिटेडको (आईपीओ) मा आजदेखि आवेदन दिन सकिने छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक [Read More…]

ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब

२० फागुन, म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि एक अर्ब रुपैयाँ बजेटको योजना कार्यान्वयन प्रक्रिया अघि बढेको छ । [Read More…]

बीवाईडीको ‘हाई–टेक विक’ सम्पन्न

१९ फागुन, काठमाडौं । बीवाईडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडी ‘हाई–टेक विक’ सम्पन्न गरेको छ। चीन बाहिर पहिलो पटक सम्पन्न [Read More…]

सम्पदा संरक्षणमा महालक्ष्मी विकास बैंकको ‘वाकाथन’

१९ फागुन, काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘वाकाथन’ कार्यक्रम आयोजना गरेको छ । १५ देखि १६ फागुनमा बैंकको वार्षिक कार्यक्रम तथा दुई दिने कार्यशाला अन्तर्गत [Read More…]

रेडियो फ्रिक्वेन्सी बाँडफाँटमा स्पष्टता आवश्यक : योजना आयोग उपाध्यक्ष

१९ फागुन, काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले प्राकृतिक स्रोत अन्तर्गतको ‘रेडियो फ्रिक्वेन्सी’को ‘रोयल्टी’ बाँडफाँटमा थप स्पष्टता जरूरी रहेको बताएका छन्। नेपाल [Read More…]

कुमारी बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा आकर्षक छुट

१९ फागुन, काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले काठमाडौं बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिकबाट पाउने सेवामा विशेष छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने विषयमा [Read More…]

नेपाल र भारतबीच वासक्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

१९ फागुन, काठमाडौं। नेपाल र भारतबीच वासक्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटीलले खानेपानी, सरसफाई [Read More…]