Author: Digital News Desk
पीएम कपमा आर्मीको लगातार दोस्रो जित, सुदूरको दोस्रो हार
२८ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । सिदार्थ रंगशालामा [Read More…]
‘टेलिकम क्षेत्रमा कमजोर नियमन, सुधारका लागि नयाँ कानुनी संरचना आवश्यक’
२८ फागुन, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दूरसञ्चार क्षेत्रको नियमन कमजोर भएको र यस क्षेत्रलाई थप मजबुद बनाउका लागि कानुनी सुधार [Read More…]
सात दिनपछि बढ्यो सेयर बजार
२८ फागुन, काठमाडौं । अघिल्ला सात कारोबार दिनसम्म लगातार झरेको सेयर बजार बुधबार १७.२८ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७३६ अंकमा कायम भएको [Read More…]
‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ लक्षित रणनीति बनाइँदै
२८ फागुन, काठमाडौं । सरकारले ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक रणनीति बनाउने भएको छ । नेपालमा आन्तरिक रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले सोमबार [Read More…]
अनुमतिविना फोहोर नउठाउन काठमाडौं महानगरले गर्यो सूचित, नत्र जरिबाना
२८ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमतिविना चोक तथा सडकबाट फोहोर उठाउने र छान्ने काम नगर्न सरोकारवालालाई सूचित गरेको छ । महानगरले नगरजन्य फोहोरमैला अन्तर्गत [Read More…]
टिकट सकिएपछि सिड्नीमा नेपथ्यको थप शो
२८ फागुन, सिड्नी (अस्ट्रेलिया) । कन्सर्टका लागि तोकिएको मितिभन्दा तीन साताअगावै अनलाइनबाट साढे ५ हजार अर्थात् सम्पूर्ण टिकट बिक्री भएपछि नेपथ्य ब्यान्डले सिड्नी सहरका लागि [Read More…]
हनुमानढोकामा सनम शाक्य हत्या प्रकरण : २ नाबालकविरुद्ध मुद्दा दर्ता
२८ फागुन, काठमाडौं । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि एक युवाको हत्या गरेको आरोपमा पक्राउ परेका दुई नाबालकविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दर्ता भएको छ [Read More…]
५० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
२८ फागुन, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार [Read More…]
उद्योग क्षेत्र समृद्धिको बाटोमा छ : उद्योगमन्त्री
२८ फागुन, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको उद्योग क्षेत्र यतिबेला समृद्धितर्फ उन्मूख रहेको बताएका छन् । मेरो अटोले आज यहाँ आयोजना [Read More…]
स्वरोजगार लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँड हुने
२८ फागुन, काठमाडौं । स्वरोजगार लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । उक्त कम्पनीको आइपीओ शुक्रबार बाँडफाँड गर्ने तयारी भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले [Read More…]
वीरगन्जमा टाटाको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी सार्वजनिक
२८ फागुन, वीरगन्ज । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले टाटाको नेपालमा हालै लन्च भएको कर्भ ईभी, नेक्सन के३ ईभी [Read More…]
वित्तीय विवरण सार्वजनिक गर्न नेपाल पुनर्बीमाको ढिलासुस्ती
२८ फागुन, काठमाडौं । नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स एउटै प्रकृतिको व्यवसाय, समान अधिकार र जिम्मेवार रहेका कम्पनी हुन् । तर यी दुई कम्पनीको आन्तरिक [Read More…]
‘प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ?’
२८ फागुन, काठमाडौं । वर्तमान सरकारका मन्त्रीहरू र प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नभएको विषय संसद्मा उठेको छ । बुधबार प्रतिनिधिसभामा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा [Read More…]
राखेपका चार बोर्ड सदस्यको पद कायम राख्न अदालतको फैसला
२८ फागुन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का चार बोर्ड सदस्यलाई पदमा कायम राख्न सर्वोच्च अदालतले फैसला गरेको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल [Read More…]
जुवातास खेल्दै गरेको अवस्थामा मित्रनगरबाट ७ जना पक्राउ
२८ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका–२६ स्थित मित्रनगरबाट जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । मित्रनगरस्थित रूकुम पश्चिम मुसीकोट नगरपालिका–१० घर [Read More…]
अन्तर–व्यवस्थापिका मञ्चको घोषणापत्र प्रधानमन्त्रीलाई हस्तान्तरण
२८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अन्तर–व्यवस्थापिका मञ्च, नेपालको १० औं सम्मेलनबाट पारित सात बुँदे घोषणापत्र हस्तान्तरण गरिएको छ । उक्त मञ्चको गत [Read More…]
घुससहित मालपोतका दुई कर्मचारी अख्तियारको नियन्त्रणमा
२८ फागुन, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित मालपोतका दुईजना कर्मचारीलाई नियन्त्रणमा लिएको छ। आयोगले भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार मुन्नु कुमार दास [Read More…]
मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
२८ फागुन, काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीबजार नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हात्तीसुडेबाट ठूलोदमारतर्फ गइरहेको बा ४०प ५३०६ नम्बरको [Read More…]
मन्त्री उपस्थित नभएपछि संसद बैठक स्थगित
२८ फागुन, काठमाडौं । सरकारका मन्त्री कोही पनि उपस्थित नभएपछि संसद बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएकाले १५ मिनेटका लागि [Read More…]
‘एग्रो पुलिङ्’ कार्यक्रमबाट काठमाडौँसँग सम्बन्ध गाँसिने भएपछि डोल्पाका स्थानीय तह उत्साहित
२८ फागुन, काठमाडौँ । डोल्पा जिल्लाको सेफोक्सुण्डो गाउँपालिका र छार्का ताङ्सोङ् गाउँपालिकाका जनप्रतिनिधिहरूले काठमाडौँ महानगरपालिकाका उपप्रमुखसँग भेटघाट गरेर कृषि उत्पादनमार्फत सम्बन्ध राख्न उत्साहित भएको बताएका [Read More…]

