प्रहरीका ६० जना एसपीको सरुवा, को कहाँ ?

०९ मंसिर, काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको मंसिर ८ गतेको निर्णय अनुसार उनीहरूको सरुवा गरिएको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours