घट्यो काठमाडौँको तापक्रम

२९ कार्तिक काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस देखिएको छ।

हिजो यो समय काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.९ डिग्री सेल्सियस देखिएको थियो।

You May Also Like

More From Author

+ There are no comments

Add yours