“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचाऊ” विशेष सडक सचेतना : एसएसपी सुरेश काफ्ले

०१ असार, काठमाडौँ । ट्राफिक नियम उल्लङ्घनमा हुने कारबाही र जरिवानाबाट चालकलाई जोगाउन उपत्यका ट्राफिक कार्यालयले “जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचाऊ” विशेष सडक सचेतना अभियानको आजबाट उपत्यकाभरि सुरुवात गरिएको छ ।

आजबाट सुरु भएको उक्त अभियानमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्ले आफै पुतली सडकस्थित व्यस्त चोकमा पुगेर उक्त अभियानलाई सफल पार्नलाई सडकमा खटिएर ट्राफिक व्यवस्थापन गर्नुहुँदै ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले आजबाट सुरु गरेको यस अभियानले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई र दुर्घटना न्यूनीकरण गर्न ठूलो मद्दत पुर्याउँछ ।

digtalkhabar #trafficpolice #sureshkafle #newsupdate

You May Also Like

More From Author

+ There are no comments

Add yours