ओलीको गिरफ्तारीविरुद्ध पोखरामा पनि प्रदर्शन

१४ चैत, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीविरुद्ध पोखरामा पनि प्रदर्शन भएको छ । शनिबार एमालेका कार्यकर्ताहरुले अध्यक्ष ओलीको तत्काल रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

अध्यक्ष ओलीलाई प्रहरीले शनिबार भक्तपुरबाट गिरफ्तार गरेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours