मौद्रिक नीति र वित्त नीति एक अर्काका परिपूरक हुन् : सदस्य डा. श्रेष्ठ

२२ जेठ, काठमाडाैं । राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठले मौद्रिक नीति र वित्त नीति अन्तर सम्बन्धित रहेको बताएका छन् ।

तेस्रो बैंकिङ्ग डिस्कोर्शको चौथो सत्र ‘मौद्रिक नीति: आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ मा बोल्दै डा. श्रेष्ठले बाहिर हेर्दा मौद्रिक नीति र वित्त नीति फरक देखिए पनि अन्तर सम्बन्धित रहेको बताएका हुन् ।

श्रेष्ठले भने,’बाहिरबाट हेर्दा मौद्रिक नीति र वित्त नीति फरक देखिए पनि एक अर्कका परिपूरक हुन् । अन्तर सम्बन्धित छन् ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours